वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्याब्सनले ३५औं स्थापना दिवस पुस २४ गते विभिन्न कार्यक्रमसहित मनाउने
प्याब्सनले ३५औं स्थापना दिवस पुस २४ गते विभिन्न कार्यक्रमसहित मनाउने

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रममार्फत पुस २४ गते मनाउने भएको छ। यस अवसरमा प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको अर्गनाइजेसनले जनाएको छ। स्थापना दिवसको सम्मानम...

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल

मोरङ : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् । बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय...

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रत...

तरलता व्यवस्थापन गर्न आज पनि राष्ट्र बैंकले २५ अर्बको बण्ड जारी गर्दै 
तरलता व्यवस्थापन गर्न आज पनि राष्ट्र बैंकले २५ अर्बको बण्ड जारी गर्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ जारी गर्ने जनाएको हो । पुस १४ गते एक वर्षे अवधिका लागि २५ अर्ब र...

सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं : सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो । कुल निष्कासित शेयर मध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र...

एफएनसीसीआईको आयोजनामा ‘सर्वपक्षीय राष्ट्रिय संवाद’ हुँदै
एफएनसीसीआईको आयोजनामा ‘सर्वपक्षीय राष्ट्रिय संवाद’ हुँदै

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा (आज) बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जे...

हाम्रो साकोसले सुरु गर्‍यो केयर कार्यक्रम, सदस्यलाई ६% ब्याजदरमा व्यवसाय पुनर्स्थापना कर्जा
हाम्रो साकोसले सुरु गर्‍यो केयर कार्यक्रम, सदस्यलाई ६% ब्याजदरमा व्यवसाय पुनर्स्थापना कर्जा

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले CARE (Co-operative  Assistance for Reliable Enterprises) कार्यक्रमको शुभारम्भ गरेको छ। संस्थाको २६ औँ र २७ औँ वार्षिक साधारण सभाबाट पारित केयर (CARE) कार्यक्रमको शुभारम्भ संस्थाको सेवक सेवा केन्द्र, बाल...

ठोरीमा खुल्यो ‘इकोलक्स रिट्रीट’, भारतीय पर्यटकका लागि मुक्तिनाथ र पशुपतिनाथको प्याकेज
ठोरीमा खुल्यो ‘इकोलक्स रिट्रीट’, भारतीय पर्यटकका लागि मुक्तिनाथ र पशुपतिनाथको प्याकेज

चितवन : पर्साको ठोरीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । ठोरी गाउँपालिका–२ गोलेडाँडा (रेड हिल)मा भारतीय तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै ‘ठोरी इकोलक्स रिट्रीट’ नामको रिसोर्ट संचालनमा आएको हो। प्रकृति र विलासिताको संगम ठोरी इकोलक्स रिट्रीट, हिमालयको स्वादझ थिमसहि...

बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता होः ओली
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता होः ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले बलियासँग लड्नको लागि दुब्लाले एकता नै गर्ने भन्दै विशाल एमाले देखेपछि कुखुरा, बा...

बाजुरामा अत्याधिक चिसो, पानी जमेर बरफ
बाजुरामा अत्याधिक चिसो, पानी जमेर बरफ

बाजुरा : बाजुरामा अत्याधिक जाडोले पानी जमेर बरफ भएको छ । अत्याधिक चोसोका कारण पानी जमेर बरफमा परिणत भएको हो । हरेक बर्ष झैं यो बर्ष पनि बाजुरामा अत्याधिक जाडो महसुस गरिएको छ । यहाँका ९ वटै स्थानीय तहका हरेक गाउँघरमा पानीका धारा, ताल तलाउ र खोलामा पानी जमेको हो । रातिको समयमा अत्यधिक चिसो हु...

निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छः प्रधानमन्त्री
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव र ठूलो शक्ति भएको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सव २०८२ मा उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको भन्दै तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना...

असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुत गर्ने अभ्यास सुधार गर्न जरुरी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुत गर्ने अभ्यास सुधार गर्न जरुरी

काठमाडौं : नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कद...

युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल

काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरुलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको बताईन् । मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरुले युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई...

नेपाल लाइफको १० वर्षे म्युचुअल फण्ड स्वीकृतः १६ करोड इकाई सर्वसाधारणका लागि बिक्री गरिने
नेपाल लाइफको १० वर्षे म्युचुअल फण्ड स्वीकृतः १६ करोड इकाई सर्वसाधारणका लागि बिक्री गरिने

काठमाडौं : कोष प्रवद्र्घक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना” नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु बिक्रिमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट पुस १३ गते प्रति इकाई अंकित मूल्य  ...

नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै
नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

काठमाडौं : कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ यहि माघ २ द...

बीमाको दायरा ४९ प्रतिशत नाघ्यो, व्यवसाय र संरचना दुवैमा विस्तार
बीमाको दायरा ४९ प्रतिशत नाघ्यो, व्यवसाय र संरचना दुवैमा विस्तार

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ मंसिर मसान्तसम्म नेपालमा बीमाको दायरा उल्लेख्य रूपमा विस्तार भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बीमाको पहुँचमा आएको जनसंख्या ४९.०५ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३.०२ प्रतिशत मात्र थियो। तथ्याङ्कअनुसार...

पैसा थुप्रिएपछि बैंकहरूको ‘लुछाचुँडी’: २५ अर्बको ऋणपत्रमा ४९ गुणा बढी आवेदन
पैसा थुप्रिएपछि बैंकहरूको ‘लुछाचुँडी’: २५ अर्बको ऋणपत्रमा ४९ गुणा बढी आवेदन

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुपिएको अत्यधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न पहिलोपटक जारी गरेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ मा बैंक तथा वित्तीय संस्थाहरूको अस्वभाविक आकर्षण देखिएको छ ।  सोमबार २५ अर्ब रुपैयाँका लागि आह्वान गरिएको बोलकबोलमा झण्डै ४...

तमु ल्होसार: चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो
तमु ल्होसार: चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो

काठमाडौं : गुरुङ (तमु) समुदायको नयाँ वर्षका रूपमा मनाइने पर्व तमु ल्होसार देशभर विविध कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाइँदैछ । हरेक वर्ष पुष १५ गते मनाइने यस पर्वले तमु समुदायको सांस्कृतिक पहिचान, ऐक्यबद्धता र परम्परागत मूल्य–मान्यतालाई उजागर गर्ने गर्दछ । तमु ल्होसारको अवसरमा गुरुङ...

रुग्ण ठेक्का तोड्नु सरकारको बाध्यता हो, काम नगर्नेलाई कारबाही हुन्छः मन्त्री घिसिङ 
रुग्ण ठेक्का तोड्नु सरकारको बाध्यता हो, काम नगर्नेलाई कारबाही हुन्छः मन्त्री घिसिङ 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन् ।  सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने भन...

तमु ल्होसारको बिदाका दिन आज आरटीजीएस प्रणाली ३ बजेसम्म खुला 
तमु ल्होसारको बिदाका दिन आज आरटीजीएस प्रणाली ३ बजेसम्म खुला 

काठमाडौं : नेपाल राष्ट्र बैंकले तमु ल्होसार सार्वजनिक बिदाका दिनमा आरटीजीएस (रियल टाइम ग्रॉस सेटलमेन्ट) प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै पुस १५ गते मंगलबार गुरुङहरुको पर्व तमु ल्होसारको बिदाको दिन पनि प्रणाली सुचारु राख्न...

एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा
एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं : फुटबल चितवन क्लब (एफसी चितवन)का अध्यक्ष सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । उनी खस–आर्य समूहको दोस्रो नम्बर सूचीमा समावेश भएका हुन् । खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसायमा सक्रिय ढकाल युवामाझ परिचित युवा समाजसेवीसमेत हुन् ।...

‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’
‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’

काठमाडौं : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन् ।...

भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै

काठमाडौं : भारतका विभिन्न स्थानबाट सात जना नेपाली वालवालिकाहरुको उद्धार गरिएको छ । नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती वालवालिकाहरुको उद्धार गरिएको हो । जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उन...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा सात हजार नौ सय रुपैयाँले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा सात हजार नौ सय रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात हजार नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३०५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...