वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ट्रेजरीमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 
ट्रेजरीमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १० अर्ब  रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी लागेको हो । जसमा ५ अर्बको नयाँ र...

कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोप
कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोप

धनगढी : कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका जोड्न चौकीडाँडा-फल्टूडे सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् । २०८१ चैतमा निर्माण सम्पन्न हुनुपर्ने सडक एक बर्षसम्म पनि कालोपत्रे नभएपछि स्थानीय आक्रोसित बनेका हुन् । यस अघि २०८२ भदौ २३ गते मा स्थानीले सडक अवरुद्ध...

‘ग्रे लिस्टबाट बाहिर निस्कने लक्ष्य छ, शेयर बजारमा कृत्रिम त्रास फैलाएर साना लगानीकर्तालाई नठगौं’
‘ग्रे लिस्टबाट बाहिर निस्कने लक्ष्य छ, शेयर बजारमा कृत्रिम त्रास फैलाएर साना लगानीकर्तालाई नठगौं’

काठमाडौं : स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर...

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेतः कारबाही घट्दै, अनुशासन बढ्दै
काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेतः कारबाही घट्दै, अनुशासन बढ्दै

काठमाडौं : राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन्। बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत केही हदसम्म सुधार भएको देखाएको छ ।  काठमाडौ...

होटल पौवाको १०औँ वार्षिकोत्सवः चैत्र २६ देखि देशभर ‘स्वाद उत्सव’,  मिसन ‘१००’ को तयारी
होटल पौवाको १०औँ वार्षिकोत्सवः चैत्र २६ देखि देशभर ‘स्वाद उत्सव’, मिसन ‘१००’ को तयारी

काठमाडौं : स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार आगामी चैत्र २६, २७ र २८ गते तीन दिनसम्म...

एसईई: हरेक विहान परीक्षा केन्द्रमा शिक्षकको माया ‘गड ब्लेस यू’
एसईई: हरेक विहान परीक्षा केन्द्रमा शिक्षकको माया ‘गड ब्लेस यू’

काठमाडौं : देशभर अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू आफ्नो भविष्यको महत्त्वपूर्ण मोड पार गर्न व्यस्त छन् । तर यो केवल प्रश्नपत्र र उत्तरको मात्र कुरा होइन, यससँग जोडिएको छ भावनात्मक सम्बन्ध, आशा, चिन्ता र माया । यस्तै एउटा मनछुने दृश्य...

ब्रोकर एशोसिएशनद्वारा अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र: क्लोज आउटदेखि अक्सन मार्केटसम्म
ब्रोकर एशोसिएशनद्वारा अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र: क्लोज आउटदेखि अक्सन मार्केटसम्म

काठमाडौं : स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ ।  एशोसिएशनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेक...

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति ९बिचौलिया० लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार सचिव स्तरीय निर्णयबाट देशभरका नापी कार्यालय...

स्वदेशी उत्पादनको ‘ग्लोबल’ उडान, नीतिगत अवरोध कि सरकारी उदासीनता ? 
स्वदेशी उत्पादनको ‘ग्लोबल’ उडान, नीतिगत अवरोध कि सरकारी उदासीनता ? 

काठमाडौं : महिला उद्यमी महासङ्घ नेपालले ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना गरेको नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको मेलाले देशभरका महिला उद्यमीहरूको सिर्जनशीलता, संघर्ष र सफलतालाई एकै थलोमा प्रस्तुत गर्दै स्वदेशी उद्यमशीलताको बलियो...

नयाँ वर्षको अवसरमा टीसीएलले ल्यायो आकर्षक क्यासब्याक र उपहार योजना
नयाँ वर्षको अवसरमा टीसीएलले ल्यायो आकर्षक क्यासब्याक र उपहार योजना

काठमाडौं : विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८३ को अवसरमा नेपाली ग्राहकहरूका लागि ‘नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभ...

शंकास्पद कारोबार रोक्न बीमा कर्मचारीलाई प्राधिकरणद्वारा विशेष प्रशिक्षण
शंकास्पद कारोबार रोक्न बीमा कर्मचारीलाई प्राधिकरणद्वारा विशेष प्रशिक्षण

काठमाडौं : नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा शनिवार (चैत २१ गते) बर्दिवासमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल÷सीएफटी) सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक...

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु
फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

काठमाडौं : भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ । गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएक...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४०० रु...

हुलाकलाई आधुनिक बनाउँदै सरकार, विमानस्थलमा छुट्टै जाँचपास र द्रुतमार्गबाट कुरियर सेवा सुरु
हुलाकलाई आधुनिक बनाउँदै सरकार, विमानस्थलमा छुट्टै जाँचपास र द्रुतमार्गबाट कुरियर सेवा सुरु

काठमाडौं : हुलाकमार्फत प्रदान गरिने कुरियर सेवामा सुधार गर्दै सरकारले अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गर्ने व्यवस्था लागू गरेको छ। साथै, सार्वजनिक बिदाका दिनसमेत हुलाक सेवा सञ्चालन हुने गरी नयाँ व्यवस्था सुरु गरिएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्...

प्रतिनिधिसभाको बैठक आज बस्दै, गृहमन्त्रीले तीनवटा अध्यादेश पेस गर्ने कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, गृहमन्त्रीले तीनवटा अध्यादेश पेस गर्ने कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो सं...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुने भएको छ । ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्ने छन् । आइतबार सर्वोच्च अद...

अबदेखि शुक्रबार पनि शेयर कारोबार गर्ने नेप्से सञ्चालक समितिको निर्णय, आइतबार बन्द रहने
अबदेखि शुक्रबार पनि शेयर कारोबार गर्ने नेप्से सञ्चालक समितिको निर्णय, आइतबार बन्द रहने

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो । आईतबारको मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबा...

स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको थियो । पहिलो चरणमा ९ ल...

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा जोखिम भार घटाएको छ । आइतबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ३ करोड रुपैयाँसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगसम्बन्धी कर्जामा ६० प्रतिशत मात्र जोखिम भार लागू हुने व्यवस्था गरेको हो । नयाँ व्यवस्थ...

५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युतको सार्वजनिक सुनुवाई सम्पन्न
५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युतको सार्वजनिक सुनुवाई सम्पन्न

लमजुङ : ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पुरक प्रारम्भिक वातावरणीय परीक्षण अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आ...

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समूहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार
एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समूहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समुहबाट एशोरिएट्सतर्फ उ...

समुदायमा विकू: ज्येष्ठ सदस्य सम्मानित, प्रतिक्षालय हस्तान्तरण
समुदायमा विकू: ज्येष्ठ सदस्य सम्मानित, प्रतिक्षालय हस्तान्तरण

गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्रगत ‘ज्येष्ठर अग्रज सदस्यसँग विकू आशीर्वाद’ कार्यक्रममार्फत चौतारा मर्मत एवं प्रतिक्षालय हस्तान्तरण विशेष कार्यक्रम शनिबार सम्पन्न गरेको छ। रत्ननगर नगरपालिका वडा नं. १२, जिरौनास्थित बागदे...

सहकारी दिवसमा नवकान्तिपुर साकोसद्वारा सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न
सहकारी दिवसमा नवकान्तिपुर साकोसद्वारा सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारीमा युवा सहभागीता आजको आवश्यकता’ विषयक सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा को...

यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन्ः सभामुख अर्याल
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन्ः सभामुख अर्याल

काठमाडौं : नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएसँगै पदवहाली गरेका हुन् । पदवहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसपालीको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए । प्रतिपक्षमा एकजना मात्रै भएपनि बलियो हुने बताउँद...