वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हेटौँडा सिमेन्ट उद्योगले पुर्नजीवन पाउन लागेको हो ? 
हेटौँडा सिमेन्ट उद्योगले पुर्नजीवन पाउन लागेको हो ? 

मकवानपुर : हेटौँडा सिमेन्ट उद्योग परिसरमा झाडी सरसफाई अभियान सञ्चालन गरिएको छ ।  उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न निकायका प्रतिनिधि तथा अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थ...

यातायात व्यवसायीको प्रश्न- इन्धनको मूल्य बढ्दा जहाजको भाडा बढ्ने, बसको किन नबढ्ने ?
यातायात व्यवसायीको प्रश्न- इन्धनको मूल्य बढ्दा जहाजको भाडा बढ्ने, बसको किन नबढ्ने ?

काठमाडौं : नेपालमा सार्वजनिक यातायात क्षेत्र लामो समयदेखि अव्यवस्था र भद्रगोलको शिकार बन्दै आइरहेको छ । सेवाग्राहीले सुरक्षित, व्यवस्थित र समयमै सेवा पाउन नसक्ने अवस्था अझै कायम छ भने यातायात व्यवसायी, मजदुर र नियामक निकायबीच समन्वयको अभावले समस्या झन् जटिल बनेको देखिन्छ । सडकमा सवारी साधनको...

चलचित्रले देशको मुड बोल्‍नुपर्छ: वरिष्ठ प्रबन्धक थपलिया
चलचित्रले देशको मुड बोल्‍नुपर्छ: वरिष्ठ प्रबन्धक थपलिया

काठमाडौं : नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाली चलचित्रहरुले देशको मुड बोल्‍नुपर्ने बताएका छन् ।  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौं संस्करणको चौथो दिनको ‘नेपाल थ्रु भिज्युल्स’ शीर्षकको सेसनमा बोल्दै वरिष्ठ प्रबन्ध थपलियाले नेपाल प्रवर्द्ध...

अनिद्रा भगाउन चिनियाँ युवाको रोजाइमा ‘स्लिप टेक’: अर्बौं डलरको नयाँ अर्थतन्त्र
अनिद्रा भगाउन चिनियाँ युवाको रोजाइमा ‘स्लिप टेक’: अर्बौं डलरको नयाँ अर्थतन्त्र

एजेन्सी : चीनमा आरामका लागि निद्रा प्रविधि र थेरापीमा वृद्धि भएको छ । २५ देखि ३५ वर्ष उमेर समूहका चिनियाँहरुमा रातको समयमा निद्रा अपुग भएपछि आधुनिक प्रविधिको सहायता लिन थालेका हुन् । अग्रणी अन–डिमान्ड डेलिभरी प्लेटफर्म मेइटुआनको तथ्याङ्क अनुसार, जनवरीदेखि, ‘निद्रा स्थलहरू’...

बाउली खोलामा पक्की पुल निर्माण कछुवा गतिमा, पाँच बर्षसम्मको प्रगति २१ प्रतिशत मात्र
बाउली खोलामा पक्की पुल निर्माण कछुवा गतिमा, पाँच बर्षसम्मको प्रगति २१ प्रतिशत मात्र

बाजुरा : बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारको चरम लापरवाहीका कारण उक्त पुल करिब पाँच वर्षदेखि अलपत्र परेको हो । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा वर्षेनी समस्...

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं : नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्...

नेप्से परिसूचकमा १०५ अंकको पहिरो, कारोबार रकम १२ अर्ब ३८ करोड नाघ्यो 
नेप्से परिसूचकमा १०५ अंकको पहिरो, कारोबार रकम १२ अर्ब ३८ करोड नाघ्यो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका सात कम्पनीको शेयरमूल्य बढेको छ...

विश्व बैंक र एसियाली विकास बैंकबाट साढे २७ अर्ब सहुलियतपूर्ण ऋण लिने मन्त्रिपरिषद्को निर्णय
विश्व बैंक र एसियाली विकास बैंकबाट साढे २७ अर्ब सहुलियतपूर्ण ऋण लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले दिगो र समावेशी वित्त प्रणालीको विकास तथा डिजिटल पूर्वाधार सुदृढीकरणका लागि ठूलो परिमाणमा वैदेशिक सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक तथा एसियाली विकास बैंकबाट प्राप्त हुने कुल १८५ मिलियन अमेरिकी डलर (करिब साढे २७ अर्...

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

काठमाडौं : सरकारले देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। पेट्रोलियम आपूर्तिमा देखिएको दबाबलाई मध्यनजर गर्दै सरकारले चैत २३ गतेदेखि लागू हुनेगरी यस्तो व्यवस्था गरेको...

सम्पत्ति शुद्धीकरण अनुसन्धानको प्रभावः नेप्सेमा एकसय अंकको गिरावट
सम्पत्ति शुद्धीकरण अनुसन्धानको प्रभावः नेप्सेमा एकसय अंकको गिरावट

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ठूलो गिरावट आएको छ । कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको हो । अपरान्ह १ः२७ बजेसम्म नेप्से परिसूचक ९७।६१ अंकले घटेर २६८४.४२ विन्दुमा झरेको छ । बजारमा प्यानिक सेल बढेपछि...

वस्तुगत संघमा घिमिरे समूहको ‘पावर शो’: दुई दर्जन बढी संघको समर्थनसहित उम्मेदवारी दर्ता
वस्तुगत संघमा घिमिरे समूहको ‘पावर शो’: दुई दर्जन बढी संघको समर्थनसहित उम्मेदवारी दर्ता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेद्वार शिव प्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ । घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले आज बिहान ११ः१४ बजेको समयमा शुभसाइत पारेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो । घिमिरेको समूह...

महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उम्मेदवारीः सदस्यमा को–को ? 
महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उम्मेदवारीः सदस्यमा को–को ? 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उम्मेदवारी दर्ता गराएको छ । महासंघमा तीन कार्यकाल सदस्य भैसकेका पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेको समूहबाट सदस्यमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्...

अञ्जनको विवादित भाषणले वस्तुगत अध्यक्षहरु रुष्ट
अञ्जनको विवादित भाषणले वस्तुगत अध्यक्षहरु रुष्ट

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको भाषणका कारण वस्तुगत संघका अध्यक्षहरु रुष्ट बन्न पुगेका छन्। नेपाल निर्यात व्यवसायी महासंघको वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिव घिमिरे आफ्नो उम्मेदवार रहेको र उक्त समूहलाई जिताउन...

संसद बाहिर सांसद: डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
संसद बाहिर सांसद: डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका नेता राम बहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले अध्यक्ष खड्गप्रसाद ओली ९केपी०को पुरानो भनाइ सापट लिँदै नेप...

अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो
अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो

काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ । संघका अनुसार अब ठूलो अण्डा एक्स एलको मूल्यप्रति क्रेट ४७५ रुपैयाँ पुगेको छ । यसअघि ४६० रुपैयाँ रहेको थियो । त्यस्तै ठूलो अण्ड...

महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघमा आज आइतबार नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ । आइतबार भावी अध्यक्ष अन्जन श्रेष्ठ समूह वस्तुगत तथा एसोसियटको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको महिला सदस्य पदमा उम्मेदवारी दिर्ता गराएकी सुनिता नेमाफुकील...

साउथ एसिया ट्रेड फेयर २०२६ बैशाख अन्तिम साता काठमाडौंमा हुँदै
साउथ एसिया ट्रेड फेयर २०२६ बैशाख अन्तिम साता काठमाडौंमा हुँदै

काठमाडौं : दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ आगामी ७ देखि ११ मे २०२६ (वैशाख २४ देखि २८ २०८३) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ । इन्ट...

मन्त्रिपरिषद्काे बैठक आज बस्दै
मन्त्रिपरिषद्काे बैठक आज बस्दै

काठमाडौं : मन्त्रिपरिषद्काे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो ।

राष्ट्र बैंकद्वारा विराटनगरका दुई मनिचेञ्जरको इजाजतपत्र रद्द
राष्ट्र बैंकद्वारा विराटनगरका दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं : नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले इजाजतपत्र नवीकरण नगरेका दुई मनिचेञ्जर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको जनाएको छ। बैंकले चैत २० गते एक सूचना जारी गर्दै अमृत लक्ष्मी मनि चेन्जर प्रालि र सुपर फाइन मनि चेन्जर प्रालिको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो। बैंकका अनुसार मनिच...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो । जेनजी आन्दोलनमा...

यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम

काठमाडौं : कानुनमन्त्री र तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालको समर्थकको रुपमा आफ्नो कुरा राख्दै उनले संसदमा नयाँ उर्जासहित आएका सांसद र दिर्घ संस...

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ: डंगोल
इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ: डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन आपूर्तिमा सम्भावित चुनौती देखिएकाले महानगरका सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्नेमा जोड दिइन् । आइतबार आयोजित ४८औँ नगर कार्यपालिका बैठकमा बोल्दै डंगोलले अहिलेको भूराजनीतिक अवस्थाका कारण अभाव र त्यसको प्रभाव विस्तारै दे...

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं : इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो। ‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक-फरक रहेको कम्पनीले जनाएको छ। मोर्बिडेली T502x ल्य १३ लाख ४९ हज...

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन । उनी शुक्रबार नै...