वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण शिविर गर्दै चाइना ट्रेड सहकारी
निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण शिविर गर्दै चाइना ट्रेड सहकारी

काठमाडौं : चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४० वर्षमाथिका पुरुष सदस्य तथा सर्वसाधारणलाई लक्षित गरी ‘प्रोष्टेट क्यान्सर’ परीक्षण शिविर सञ्चालन गर्ने भएको छ। संस्थाले ‘समयमै जाँच गरौं, प्रोष्टेट क्यान्सरलाई जितौं” भन्ने नारासहित आयोजना गर्न लागेको उक्त...

जेठ १५ मा ‘आर्थिक रूपान्तरणको प्याकेज’: ३० वर्षपछिको बलियो सरकारले ‘बिग रिफर्म’गर्दै
जेठ १५ मा ‘आर्थिक रूपान्तरणको प्याकेज’: ३० वर्षपछिको बलियो सरकारले ‘बिग रिफर्म’गर्दै

अहिलेको संकटलाई नजिकबाट हेरिरहेका छौं । हिजो मन्त्रिपरिषद्को बैठकले पनि प्रारम्भिक रुपमा सम्बोधन गरेको छ । फ्युल कन्जर्भ गर्नु पर्यो, मितव्ययी बन्नु पर्यो भन्ने छ । हाम्रो विभिन्न चरणमा तयारी भइराखेको छ । जस्तो करहरु पनि मिलान गर्ने, पूर्वाधार कर छ, अन्य भ्याटहरु पनि आवश्यक पर्यो, महङ्गी असाध्यै बढ्...

एनटिसीका सेवामा सुधारः डाटा सकिएपछि पैसा नकाटिने, सबै सेवा अब अनलाइनबाटै
एनटिसीका सेवामा सुधारः डाटा सकिएपछि पैसा नकाटिने, सबै सेवा अब अनलाइनबाटै

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटिसी) का सेवामा व्यापक सुधारका काम शुरु भएका छन् ।  सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाको पहलमा नेपाल टेलिकमको प्रयोगकर्ताको डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ भने सबै सेवा अनलाइन गर...

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।  मंगलबार दिउँसो १२ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

निजी क्षेत्र र सांसदबीच नीति संवादः आर्थिक समृद्धि र लगानीमैत्री वातावरणका लागि सहकार्यको प्रतिबद्धता
निजी क्षेत्र र सांसदबीच नीति संवादः आर्थिक समृद्धि र लगानीमैत्री वातावरणका लागि सहकार्यको प्रतिबद्धता

ललितपुर : हालै सम्पन्न निर्वाचनपछि नयाँ संसद र सरकार गठन भएको परिस्थितिमा आर्थिक विकास,  लगानीमैत्री वातावरण र रोजगारी सृजना लगायत बिषयमा केन्द्रित रहेर निजी क्षेत्र र प्रतिनिधिसभाका सदस्यहरुबीच ललितपुरमा नीति संवाद आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सन्दर्भमा आ...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँम...

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा

काठमाडौं : संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ । सबै बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको सभापति निर्वाचन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । त्यस्तै, सिंहदरबार स्थित संसद भवन नं २ मा...

‘फिड-इन ट्यारिफ’ प्रणालीमार्फत घर-घरबाटै विद्युत् उत्पादन सम्भव : कुशल गुरुङ
‘फिड-इन ट्यारिफ’ प्रणालीमार्फत घर-घरबाटै विद्युत् उत्पादन सम्भव : कुशल गुरुङ

काठमाडौं : करिब एक महिनादेखि पश्चिम एशियामा चर्किएको इरान र इजरायल बिचको युद्धले यतिबेला विश्वबजारमा खनिज इन्धनको मूल्य र आपुर्तिमा ठूलो उतारचढाव ल्याएको छ । नेपालपनि यसबाट अछुतो रहन सकेको छैन् । जसका कारण नेपालमा पनि उर्जा संकटको जोखिम उत्तिकै बढेको छ । यसलाई एउटा चुनौतीका रुपमा मात्रै नहेर...

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं : अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्...

दीपक भट्टलाई ‘उधारो’मा शेयर किनबेच गराएको आरोपमा भृकुटी स्टक ब्रोकिङ निलम्बित
दीपक भट्टलाई ‘उधारो’मा शेयर किनबेच गराएको आरोपमा भृकुटी स्टक ब्रोकिङ निलम्बित

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बि...

नेपालको शेयर बजार पारदर्शी छ, सरकारले सम्पत्ति शुद्धीकरणमा छानबिन गर्दैनः अर्थमन्त्री वाग्ले
नेपालको शेयर बजार पारदर्शी छ, सरकारले सम्पत्ति शुद्धीकरणमा छानबिन गर्दैनः अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इन्साइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन्। यद...

अटोमोवाइल क्षेत्र सुधार्न अर्थमन्त्रीको आश्वासन, नाडाले बुझायो ३६ बुँदे सुझाव
अटोमोवाइल क्षेत्र सुधार्न अर्थमन्त्रीको आश्वासन, नाडाले बुझायो ३६ बुँदे सुझाव

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । अटोमोवाइल प्रतिनिधिहरुसंगको सो भेटघाट तथा छलफलमा अध्यक्...

पर्यटनमा ‘रिफर्म’ आवश्यक, सरकार फेरिएसँगै शैली फेरिनुपर्छ: पर्यटन मन्त्री पौडेल
पर्यटनमा ‘रिफर्म’ आवश्यक, सरकार फेरिएसँगै शैली फेरिनुपर्छ: पर्यटन मन्त्री पौडेल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले सरकार परिवर्तनसँगै कार्यशैली पनि रूपान्तरण गर्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डमा मन्त्री पौडेललाई गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द...

पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि होः सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि होः सभामुख

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले जेनजी आन्दोलनमा भएको त्याग, बलिदान र संघर्षकै परिणामस्वरूप वर्तमान परिवर्तन भएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताले मतमार्फत पाँच वर्षका लागि प्रतिनिधित्व...

कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यकः मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यकः मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रूपमा...

मध्यपूर्व द्वन्द्वः ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार
मध्यपूर्व द्वन्द्वः ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वबाट प्रभावित नेपाली नागरिकहरूको तथ्यांक संकलन गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तथ्यांक संकलनमा अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाएको जाकारी दिए । साथै तुरुन्तै ने...

प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाबाट मदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपम...

शेयर बजारमा ८३ अंकको वृद्धि, कारोबार रकम करिब ११ अर्ब
शेयर बजारमा ८३ अंकको वृद्धि, कारोबार रकम करिब ११ अर्ब

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०. ०२ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २६४ कम्पनीको शेयरमूल्य बढेको छ । भ...

संसद बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस्: सांसद दुलाल
संसद बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस्: सांसद दुलाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसदलाई गफ गर्ने थलो मात्र नभई कानून निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक संस्था भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्वमा संसदलाई कहिलेकाहीँ व्यंग्यात्मक रूपमा गफ गर्ने अखडाका रूपमा बुझिने गरिए प...

सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छः सांसद बुर्लाकोटी
सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छः सांसद बुर्लाकोटी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै जनताको अपेक्षा ठूलो रहेको बताएका छन् । उनले जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्त...

मुगुको बिराबगर आयोजनाबाट ५०० किलोवाट विद्युत् उत्पादन सुरु, पाँच हजार परिवार लाभान्वित
मुगुको बिराबगर आयोजनाबाट ५०० किलोवाट विद्युत् उत्पादन सुरु, पाँच हजार परिवार लाभान्वित

मुगु : मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका स्थित बिराबगर विद्युत् आयोजनाबाट उत्पादन सुरु भएपछि स्थानीय खुशी भएका छन् । १८ महिनाभित्र विद्युत उत्पादनको लक्ष्यसहित सुरु भएको आयोजना ६ बर्ष पछि काम सकिएर विजुली बल्न थालेको हो । खत्याड गाँउपालिका १ देखि ११ वडाका करिब ५ दर्जन बस्तीका ४...

जिल्ला नगरमा पकड जमाउँदै हेमराज समूह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित
जिल्ला नगरमा पकड जमाउँदै हेमराज समूह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा जिल्ला नगरतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समूहको पकड बलियो देखिएको छ। पछिल्लो समय ५ वटा महासंघ प्रदेशको निर्वाचन भएकोमा ४ जना प्रदेश अध्यक्षहरु सो समुहबाट निर्वाचित भएसँगै उक्त समुह बलियो...

नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका...

The Tourism Promotion Program in Japan Wins Hearts
The Tourism Promotion Program in Japan Wins Hearts

kathmandu : The Tourism Promotion and B2B Exchange Program in Tokyo and Osaka on 2nd April and 5th April 2026, jointly organized by Nepal Tourism Board, Nepal Airlines Corporation and PATA Nepal Chapter concluded successfully. The program, an initiative to strengthen Nepal’s presence i...