वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपतिसहितका प्रतिनिधिहरु आउने 
लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपतिसहितका प्रतिनिधिहरु आउने 

काठमाडौं : बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ । मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेको आयोजकले जानकारी दिएको हो । कार्यक्रममा संयुक्त...

हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह

हेटौँडा : हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् । सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन...

एनपीएल : चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्दै 
एनपीएल : चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्दै 

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्...

चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो

एजेन्सी : चीनमा ह्युमनोइड रोबोटको वृद्धिले मुख्य कम्पोनेन्टहरूको माग बढेको छ । अनुसन्धान प्रयोगशालाहरूबाट कारखाना र घरहरूमा मानवजस्तै रोबोटहरूको विकास भएसँगै आवश्यक रोबोट भागहरूको मागमा समानान्तर वृद्धि भएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको एक रोबोटिक्स निर्माताले उनीहरूले उत्पादन गर्ने र...

सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माउन्टेन इनर्जीले भोली एक दिनका लागि बुकक्लोज गर्दैछ भने सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ।  जसअनुसार आजसम्म न...

एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार कुनै खेल नभएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन् । मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् भने खेल बिहान ११ ः ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्...

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 
सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा...

सिद्धार्थ केवलकारले आईपीओ निष्कासनका लागि पुस २७ गते साधारण सभा बोलायो
सिद्धार्थ केवलकारले आईपीओ निष्कासनका लागि पुस २७ गते साधारण सभा बोलायो

काठमाडौं : सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणलाई...

डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

काठमाडौं : बजाजले बहुप्रतिक्षित डोमिनार डे(Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष र...

सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै
सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै

काठमाडौं : सालपा विकास बैंकले आगामी मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूका लागि आ...

इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का रद्दः ठेकेदारको साढे १६ करोड जमानत जफत !
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का रद्दः ठेकेदारको साढे १६ करोड जमानत जफत !

काठमाडौं : हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती—देव एण्ड सायर—भूमि संयुक्त उपक्रम (जेभी), विराटनग...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ...

हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद
हेटौँडा बजारको सडक विस्तारमा पुनः विवाद

हेटौँडा : हेटौँडाको मुख्य राजमार्गलाइ (२५/२५ गज) विस्तार गर्ने विषय फेरि तनावपूर्ण मोडतिर अघि बढेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्मका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएपछि स्थानीयमा दबाब र अनि...

जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !
जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा निरन्तर वृद्धि देखिएको छ । एक वर्षयता प्राकृतिक विपत्ति र आन्दोलनका कारण ठूलो मात्रामा अतिरिक्त दाबी भुक्तानीको सामना गरेका बीमा कम्पनीहरुको व्यवसाय पुनः लयमा फर्किएको हो । विपत्ति र आन्दोलनका घटनाले एकातिर कम्पनीहरुको ठूलो दाबी भुक्तानीको...

एघार महिनामा भित्रिए साढे दश लाख पर्यटक, नोभेम्बरमा मात्र आए एक लाख १६ हजार जना बढी 
एघार महिनामा भित्रिए साढे दश लाख पर्यटक, नोभेम्बरमा मात्र आए एक लाख १६ हजार जना बढी 

काठमाडौं : सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।  त्यसैग...

हेटौँडा बजार सडक विस्तारः व्यवसायी र घरधनीको विरोध, न्यायपूर्ण मुआब्जाको माग
हेटौँडा बजार सडक विस्तारः व्यवसायी र घरधनीको विरोध, न्यायपूर्ण मुआब्जाको माग

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार सडक विस्तारको योजना पछिल्लो दिनहरूमा विवादको केन्द्रविन्दु बनेको छ ।  नगरपालिकाले हालै १५ दिने सूचना जारी गरेपछि स्थानीय व्यवसायी, घरधनी र बासिन्दा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्दै छन्। उनीहरूले विकासका नाममा घर–जग...

अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न कामना सेवा विकास बैंकलाई बोर्डको स्वीकृति
अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न कामना सेवा विकास बैंकलाई बोर्डको स्वीकृति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले कामना सेवा विकास बैंकलाई ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले आज (मंसिर १५ गते) बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।  बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक...

ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढेका छन् : अर्थमन्त्री
ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढेका छन् : अर्थमन्त्री

काठमाडौं  : अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई सहयोग पुर्याउन सक्ने ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढिरहेको बताएका छन् ।  सोमबार आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निज...

रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित   
रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित   

काठमाडौं : ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले मंसिर १४ गते (आइतबार) विशेष समारोह आयोजना गरी ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन...

नेपालमा व्यवसाय गर्ने सबैले कानुन मान्नुपर्छ: पृथ्वीसुब्बा गुरुङ 
नेपालमा व्यवसाय गर्ने सबैले कानुन मान्नुपर्छ: पृथ्वीसुब्बा गुरुङ 

काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा(फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले न...

जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।  मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र...

जीवन बीमा कम्पनीको व्यापार ६२ अर्बमाथि, एक महिनामै उठाए करिब १३ अर्ब बीमाशुल्क ! 
जीवन बीमा कम्पनीको व्यापार ६२ अर्बमाथि, एक महिनामै उठाए करिब १३ अर्ब बीमाशुल्क ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको चार महिनामा कम्पनीहरुले सवा ६२ अर्बमाथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कम्पनीहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १४ लाख ९० हजार ४६५...

पूर्व–पश्चिम एशियन राजमार्गको प्रगति २५ प्रतिशतः मन्त्री घिसिङद्वारा स्थलगत निरीक्षण र काम छिटो गर्न आग्रह
पूर्व–पश्चिम एशियन राजमार्गको प्रगति २५ प्रतिशतः मन्त्री घिसिङद्वारा स्थलगत निरीक्षण र काम छिटो गर्न आग्रह

झापा : ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन् ।  नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोम...

लगानी प्रवद्र्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
लगानी प्रवद्र्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल...