वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा : कुनै समय हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग फेरि चर्किएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्द...

लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स इन्टरनेशनल बैंकले मंसिर १२ गते बोलायो साधारणसभा 
लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स इन्टरनेशनल बैंकले मंसिर १२ गते बोलायो साधारणसभा 

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले मंसिर १२ गते, शुक्रबार, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, का...

चोयाका सामाग्रीहरुको संरक्षणमा बाजुराका रावत: मेहेनत अनुसारको आम्दानी भने कम
चोयाका सामाग्रीहरुको संरक्षणमा बाजुराका रावत: मेहेनत अनुसारको आम्दानी भने कम

बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा.नम्बर ७ लमगाउँका स्थानीय प्रेम बहादुर रावत परम्परागत स्थानीय प्रविधिको संरक्षमा जुटेका छन् । निगालोबाट बन्ने सामाग्रीहरु निर्माण गरेर रावतले लोप हुदैँ गएको प्रविधिको संरक्षण गर्दै आउनु भएको हो । पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका सुपा (न...

सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ? 
सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार...

बैंकिङ प्रणालीबाट १७५ दिनका लागि ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १७५ दिनका लागि ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । कात्तिक १६ गते मात्र ४० अर्ब तानेको बैकले पुनः १७५ द...

सिंगटी हाइड्रो इनर्जीद्वारा लाभांश प्रस्ताव 
सिंगटी हाइड्रो इनर्जीद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेड लाभांश घोषणा गरेको छ । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने १४ करोड ५० लाख रुपैयाँ बराबरक...

नेपाल–भारत ऊर्जा बैठक: अन्तरदेशीय प्रसारण लाइन र १५०० मेगावाटसम्म बिजुली निर्यात गर्ने सहमति
नेपाल–भारत ऊर्जा बैठक: अन्तरदेशीय प्रसारण लाइन र १५०० मेगावाटसम्म बिजुली निर्यात गर्ने सहमति

काठमाडौं : पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प...

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

काठमाडौं : अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो । दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थ...

नवजागरणको साकोसको एक वर्षको नाफा दुई  करोड पाँच लाख 
नवजागरणको साकोसको एक वर्षको नाफा दुई करोड पाँच लाख 

रामेछाप : रामेछापको मन्थली स्थिति नवजागरण बचत तथा ऋण सहकारी संस्थ (साकोस) ले गएको आर्थिक वर्षमा २ करोड रुपैँया नाफा कमाएको छ ।  मंगलबार संस्थाको वार्षिक साधारण सभामा २७ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सोमेश थापाले संस्थाले यस वर्ष २ करोड ५ लाख बढी नाफा कमाएको भए पनि सो रकम ऋण सु...

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री–क्लास एयरबस सञ्चालनमा
थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री–क्लास एयरबस सञ्चालनमा

काठमाडौं : थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले थ्री–क्लासको सुविधासहित एयरबस ए३३०–३०० विमान सञ्चालनमा ल्याएको छ ।    यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो । यो रणनीतिक सुधारले नेपालको बजारमा पहिल...

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त
हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा : देशकै पुरानो सरकारी स्वामित्वको उद्योग हेटौंडा सिमेन्ट फ्याक्ट्री फेरि एकपटक संकटको चपेटामा परेको छ । उत्पादन स्थगित भएको झण्डै एक वर्ष नाघ्दा सरकारले यो उद्योगलाई निजीकरण प्रक्रियामा लैजाने तयारी थालेपछि यसबारे व्यापक बहस सुरु भएको छ । वि.सं. २०३३ मा जापान सरकारको सहयोगमा स्थापना गरिएक...

एसवाई प्यानलको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
एसवाई प्यानलको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं : एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार...

निर्जीवन बीमा कम्पनीको व्यापार साढे १२ अर्बमाथि, अर्ब क्लबमा पाँच कम्पनी ! 
निर्जीवन बीमा कम्पनीको व्यापार साढे १२ अर्बमाथि, अर्ब क्लबमा पाँच कम्पनी ! 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले  मसान्तसम्म कम्पनीहरुले साढे १२  रुपैयाँ भन्दामाथिको बीमा व्यवसाय गरेका छन् । नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले छ लाख ८८ हजार ९८२ बीमालेख बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख ७९ हजार रुपैयाँ बीमाशुल्क संक...

सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाही : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता...

राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता

कतार : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गरेका छन् ।  कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्...

नेशनल लाईफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा एक करोड आर्थिक सहयोग 
नेशनल लाईफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा एक करोड आर्थिक सहयोग 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।  गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगा...

कमजोरी स्वीकार गर्दै जनार्दन शर्माले भनेः ‘स्वार्थको दलदलमा फँसे, अब नयाँ अभियानले लक्ष्य भेट्छ
कमजोरी स्वीकार गर्दै जनार्दन शर्माले भनेः ‘स्वार्थको दलदलमा फँसे, अब नयाँ अभियानले लक्ष्य भेट्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागि भई गल्ति गरेको भन्दै कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् ।  मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनह...

एशियन लाइफ र नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत 
एशियन लाइफ र नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले नेपाल इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत गरेको हो ।  नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको छ । नेप्सेका अ...

सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

काठमाडौं : काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि सात दिनका लागि बन्द गरिएको हो । हेल्दी...

चिनियाँ बजारमा युएईका उत्पादन : ऊँटको दूध रोजाइमा
चिनियाँ बजारमा युएईका उत्पादन : ऊँटको दूध रोजाइमा

एजेन्सी : आठौं चाइना इन्टरनेशलन इम्पोर्ट एक्पोमा युएईका फर्महरूले चिनियाँ बजारमा प्रवेश गर्ने लक्ष्य राखेका छन् । चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो चीनको सबैभन्दा ठूलो वार्षिक व्यापार कार्यक्रमहरू मध्ये एक हो । र यो देशको अर्थतन्त्रलाई विश्वका लागि खुला गर्ने प्रतिबद्धताको प्रमुख प्रतीक मानिन्छ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् ।  सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गरेका हुन् । बैठकले वैदेशिक रोजगार...

२५ सय बिन्दुमा झर्यो शेयर बजार, सवा पाँच अर्बमा समेटियो कारोबार 
२५ सय बिन्दुमा झर्यो शेयर बजार, सवा पाँच अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१...

हेटौंडामा पूर्व–पश्चिम राजमार्गको बीचमा बेनामे बोर्ड, स्थानीय हैरान
हेटौंडामा पूर्व–पश्चिम राजमार्गको बीचमा बेनामे बोर्ड, स्थानीय हैरान

हेटौंडा : पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा, सुमार्गी कम्प्लेक्सअगाडिको भागमा हालै राखिएको एउटा ‘बेनामे सूचना बोर्ड’ले स्थानीयमा कौतुहलता र प्रश्न उत्पन्न गरेको छ । सडकको बीच भागमा बाक्लो पोलमा जडान गरिएको उक्त बोर्डमा कुनै पनि सरकारी निकायको नाम, लोगो वा जिम्मेवार संस...

माबिलुङ्ग इनर्जीको शेयर अधिकतम मूल्यमा दोस्रो बजारमा कारोबार सुरु
माबिलुङ्ग इनर्जीको शेयर अधिकतम मूल्यमा दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं : माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता र सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो । कम्पनीक...