वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नाफासँगै घट्यो नबिल बैंकको प्रतिशेयर आम्दानी,  खराब कर्जा ४.३१ प्रतिशत
नाफासँगै घट्यो नबिल बैंकको प्रतिशेयर आम्दानी, खराब कर्जा ४.३१ प्रतिशत

काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा १४.५७ प्रतिशतले घटेको छ । जबी गत वर्षको असोजसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष बैंकले १ अर्ब...

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।  अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी लिइ खाता ह्याक गरी...

सामसङको ग्यालेक्सी एम १७ ५जी अब नेपालमा
सामसङको ग्यालेक्सी एम १७ ५जी अब नेपालमा

काठमाडौं : सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम १७ ५ जी सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, मजबुत टिकाउ र अत्याधुनिक एआई प्रविधियुक्त क्यामेरा फिचरसहित आएको यो फोनले आफ्नै सेग्मेन्टमा पहिलोपटक अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।...

सहकारीका कारण सडक किन अशान्त छ?
सहकारीका कारण सडक किन अशान्त छ?

‘सिद्धान्ततः सहकारीहरु स्वनियमनमै चल्नुपर्छ तर त्यसको मात्र वकालत गर्दा हामी अहिले कुन अवस्थामा आइपुग्यौ ? कुन चरणमा प्रवेश गर्यौं ? सहकारीका कारण सडक किन अशान्त छ ? त्यो सोचनीय छ ।’- टोलराज उपाध्याय ‘कुरो यहाँनेर पनि निष्ठा र नैतिकताको कुरा हो । कानूनी छिद्रहरुलाई गलत ढंगले प...

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो: अध्यक्ष ढकाल
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’का कारण तोडफोड, आगजनी र लुटपाटका घटना भएको बताएका छन् । नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र: कारण र चुनौती...

तीन महिनामा जीवन बीमा कम्पनीको व्यापार ४९ अर्ब २२ करोडमाथि ! 
तीन महिनामा जीवन बीमा कम्पनीको व्यापार ४९ अर्ब २२ करोडमाथि ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीहरुले ४९ अर्बमाथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज मसान्तसम्म कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरु...

वीरगन्ज नाकाबाट इन्धन आयातमा भारी गिरावटः खाना पकाउने ग्याँस र डिजेल ९ प्रतिशतले घट्यो
वीरगन्ज नाकाबाट इन्धन आयातमा भारी गिरावटः खाना पकाउने ग्याँस र डिजेल ९ प्रतिशतले घट्यो

वीरगन्ज : देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज प्रयोग गरी नेपालमा हुने इन्धन आयातमा भारी कमी आएको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याँस, डिजेल र मट्टितेलको आयात घटेको हो । आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि अस...

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त 
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त 

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेल कात्तिक १९ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएका हुन् ।  वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभा...

दोहोरो अंकले बढ्यो शेयर बजार, साढे चार अर्बमा खुम्चियो कारोबार 
दोहोरो अंकले बढ्यो शेयर बजार, साढे चार अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४९ कम्पनीको शेयरमूल्य बढेको छ । भने...

आईटी क्षेत्रलाई लक्षित गरी ग्लोबल आइएमई बैंकको कर्जा योजना विस्तार, नास–आईटीसँग अन्तरक्रिया
आईटी क्षेत्रलाई लक्षित गरी ग्लोबल आइएमई बैंकको कर्जा योजना विस्तार, नास–आईटीसँग अन्तरक्रिया

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया...

सहकारीहरुको नियमनसँगै प्रवर्द्धनको तादम्यता मिलाउँदै छौं : प्राधिकरण अध्यक्ष शर्मा
सहकारीहरुको नियमनसँगै प्रवर्द्धनको तादम्यता मिलाउँदै छौं : प्राधिकरण अध्यक्ष शर्मा

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीको सहकारीहरुको नियमनसँगै प्रवद्र्धनको तादम्यता मिलाउँदै प्राधिकरणले काम गरिरहेको बताएका छन्। सहकारी नियमन मात्रै नभई प्रवद्र्धन पनि प्राधिकरणको प्राथमिकतामा रहेको अध्यक्ष शर्माले बताए। बचत तथा ऋणको मुख्य कारोबार गर...

जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ: सन्तोष परियार
जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ: सन्तोष परियार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीति:&n...

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल
निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र बर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसा...

नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्न सक्दैनः प्रदिप पौडेल
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्न सक्दैनः प्रदिप पौडेल

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता प्रदिप पौडेलले पार्टीको नेतृत्व यथावत राखेर कांग्रेस पार्टीप्रति आकर्षण बढ्न नसक्ने उल्लेख गरेका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनमा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा ‘बदलिँदो राजनीति: सच्चिदै की सक्किदै दल ?’ विष...

राजनितीक दलहरु व्यक्तिमुखी नभई प्रणालीमुखी सुधारतर्फ जानुपर्छः उपमहासचिव ज्ञवाली
राजनितीक दलहरु व्यक्तिमुखी नभई प्रणालीमुखी सुधारतर्फ जानुपर्छः उपमहासचिव ज्ञवाली

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूले व्यक्तिमुखी भन्दा प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिँदै कि सक्किँदै...

ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष बताए । ...

दरम खोला हाइड्रो इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
दरम खोला हाइड्रो इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दरम खोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको एक करोड ३ लाख ५ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापकको ६३ लाख ५५...

बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक: पूर्वप्रधान न्यायाधीश श्रेष्ठ 
बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक: पूर्वप्रधान न्यायाधीश श्रेष्ठ 

काठमाडौं : पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् । बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि...

कर्णालीको बजेट खर्च निराशाजनकः विकास बजेट २.८२ प्रतिशतमा सीमित, लक्ष्य भेट्न चुनौती
कर्णालीको बजेट खर्च निराशाजनकः विकास बजेट २.८२ प्रतिशतमा सीमित, लक्ष्य भेट्न चुनौती

सुर्खेत : कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको पहिलो तीन महिनामा बजेट खर्च निराशाजनक देखिएको छ । बर्सेनी बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली सरकारले यो बर्ष पनि बजेट कार्यान्वयनको लक्ष्य हाँसिल गर्न नसक्ने देखिएको छ ।  चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९...

‘१२०० मेगावाटको बूढीगण्डकी आयोजना यथास्थितिमा राख्न मिल्दैन, लगानी मोडालिटी तत्काल टुङ्गो लगाऊँ’ 
‘१२०० मेगावाटको बूढीगण्डकी आयोजना यथास्थितिमा राख्न मिल्दैन, लगानी मोडालिटी तत्काल टुङ्गो लगाऊँ’ 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन् ।  मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्...

डब्ल्यूटीएम २०२५: विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत, भ्रमणको निम्तो
डब्ल्यूटीएम २०२५: विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत, भ्रमणको निम्तो

काठमाडौं : विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ ।  नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनको एक्सेल लण्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्...

हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका भोली अर्थात कात्तिक २० गते बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।...

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वानः अधिकतम सीमा घट्यो, २० लाख रुपैयाँसम्म मात्रै कर्जा
स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वानः अधिकतम सीमा घट्यो, २० लाख रुपैयाँसम्म मात्रै कर्जा

काठमाडौं : सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक उद्यमीहरूलाई २१ दिनभित्र अर्थात् मङ्सिर ९ गते दिउँसो ४ बजेसम्म परियोजना प्रस्ताव पेस गर्न अनुरोध गरेको छ। जारी सूचनामा...

प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित

जनकपुर :। जनकपुरधामका व्यवसायीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सोमबार धनुषाका प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा कुरा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष...