वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा व...

६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं : ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमा...

बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी

जनकपुर : जनकपुरधामका व्यवसायीहरुले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन् । धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो । सोको विरोधमा जनकपुरधामका व्यवसायीहरुले बजार...

मुगुको सडक दुर्दशाः सरकारी लक्ष्य अलपत्र, राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्षमा पनि हुन सकेन कालोपत्रे
मुगुको सडक दुर्दशाः सरकारी लक्ष्य अलपत्र, राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्षमा पनि हुन सकेन कालोपत्रे

मुगु : राष्ट्रिय सडक सञ्जालमा जोडिएर १४ वर्ष बितिसक्दा पनि मुगु जिल्लाका सडकहरू अझै कालोपत्रे हुन सकेका छैनन् । कच्ची र साँघुरो सडकका कारण यहाँका स्थानीय बासिन्दा र यात्रुहरू दैनिक जीवनमा ठूलो कठिनाइ भोग्नुपरेको छ । २०६९ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा उद्घाटन ग...

दुर्गममा विनुको उद्यमशीलताः ५० हजारबाट सुरु भएको ‘जेसिका स्टोर’बन्यो मार्तडीको प्रमुख व्यापारिक केन्द्र
दुर्गममा विनुको उद्यमशीलताः ५० हजारबाट सुरु भएको ‘जेसिका स्टोर’बन्यो मार्तडीको प्रमुख व्यापारिक केन्द्र

बाजुरा : दुर्गम जिल्ला बाजुराको सदरमुकाम मार्तडीमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘जेसिका स्टोर’ अहिले स्थानीय स्तरमा सबैभन्दा परिचित व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ । धनगढीकी विनु भण्डारीले श्रीमानसँग मिलेर केवल ५० हजार रुपैयाँको सानो लगानीबाट सुरु गरेको यो पसल आज हजारौँ...

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति 
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताए । दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्य...

रोल्वालिङ हिमपहिरोमा हराएका चार जनाको उद्धारः तिनको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी
रोल्वालिङ हिमपहिरोमा हराएका चार जनाको उद्धारः तिनको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी

रामेछाप : दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ । उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दु...

हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै
हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । सरकारको निर्णयविरुद्ध हितेन्द्रले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले आ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार...

अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो
अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

काठमाडौं : उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् । समानगन प्रान्तको खुल्म...

सहकारीले समर्थन मूल्यमा धान खरिद गर्दा किसानले पाए उचित राहत, व्यापारीको मनोमानी रोकियो 
सहकारीले समर्थन मूल्यमा धान खरिद गर्दा किसानले पाए उचित राहत, व्यापारीको मनोमानी रोकियो 

बर्दिया : किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले किसानसमर्थन मुल्य भन्दा कम मुल्यमा धान खरिद गरेपछि मधुवन नगरपालिका ७ मा रहेक...

रचनात्मक कार्यक्रमसहित किसान सहकारीले मनायो ३०औँ बार्षिकोत्सव, पञ्चवर्षीय योजना सार्वजनिक
रचनात्मक कार्यक्रमसहित किसान सहकारीले मनायो ३०औँ बार्षिकोत्सव, पञ्चवर्षीय योजना सार्वजनिक

काठमाडौं : कैलालीको लम्कीचुहा-१, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३० औँ बार्षिकोत्सव विविध रचनात्मक कार्यक्रमहरु गर्दै मनाएको छ। संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै ३० औं वर्षसम्मको यात्रामा साथ, समर्थन...

सहकारी पिडितद्वारा अर्धनग्न प्रदर्शन, कात्तिक २७ गते बृहत आन्दोलनको घोषणा
सहकारी पिडितद्वारा अर्धनग्न प्रदर्शन, कात्तिक २७ गते बृहत आन्दोलनको घोषणा

काठमाडौं : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बचतकर्ताको बचत रकम ३६ महिनासम्म फिर्ता नभएको भन्दै अर्धनग्न प्रदर्शन गरेको छ। आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले वर्तमान सरकारले पनि आफूहरुको माग सुन्न नचाहेको दुखेसो पोखेका हुन्। सहकारी बचतकर्ता संर...

आकाश डिजिटलका सीईओ अधिकारी ‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा चयन
आकाश डिजिटलका सीईओ अधिकारी ‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा चयन

पोखरा : आकाश डिजिटल प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टंकप्रसाद अधिकारी यूनाइटेड किंगडमस्थित इनोभेट फाइनान्सद्वारा प्रकाशित ‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा चयन भएका छन् । उक्त पावरलिस्ट विश्वभरका उत्कृष्ट Start up फिनटेक नवप्रवर्तकहरू बीच एक प्रतिष्...

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौं : सरकारले गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भाग...

 गरिमा विकास बैंकको शेयरमूल्य समायोजन
 गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेका अनुसार बैंकको ६ प्रतिशत बोनस शेयर प...

नेपाल-भारत केन्द्रीय बैंक बैठक : अन्तरदेशीय भुक्तानी सहजीकरण र असल अभ्यास आदानप्रदानमा जोड
नेपाल-भारत केन्द्रीय बैंक बैठक : अन्तरदेशीय भुक्तानी सहजीकरण र असल अभ्यास आदानप्रदानमा जोड

काठमाडौं : नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र ‘जोइन्ट टेक्निकल कोअर्डिनेशन कमिटी (जेटीसीसी)’ को नवौँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकको उद्घाटन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोका...

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ट्रिपल बि प्लस (BBB+) रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प...

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए शपथ 
राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए शपथ 

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।  नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण...

एन आई सी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न
एन आई सी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं : एन आई सी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा संस्थाका...

पार्टीबाट अलग भएकाहरुका लागि एमालेको ढोका सँधै खुला छः महासचिव पोखरेल
पार्टीबाट अलग भएकाहरुका लागि एमालेको ढोका सँधै खुला छः महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताएका छन् ।  सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले घरबाट बाहिर गएका सन्तानलाई घर आउछु भन्दा...

डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा मध्यमार्गी प्रस्ताव 
डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा मध्यमार्गी प्रस्ताव 

काठमाडौं : प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहीतको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव आएको छ ।  प्रधानमन्त्री कार्किको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खन...

झण्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेका वन अधिकृत श्रेष्ठविरुद्ध मुद्दा, पत्नी र बुहारी समेत प्रतिवादी
झण्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेका वन अधिकृत श्रेष्ठविरुद्ध मुद्दा, पत्नी र बुहारी समेत प्रतिवादी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, इलामका तत्कालीन डिभिजनल वन अधिकृत (अधिकृत दशौँ तह) दान बहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत श्रेष्ठले एक करोड ४३...

सामान्य अकंले घट्यो शेयर बजार, छ अर्ब पाँच करोडमा समेटियो कारोबार 
सामान्य अकंले घट्यो शेयर बजार, छ अर्ब पाँच करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७२...