वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने सरकारको तयारी
नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ । बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन् । उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढा...

बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत
बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।  बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको अवलोकन गर्न पुगेका बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल ‘अपराधीको मतिय...

मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै

जनकपुर : मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् ।  यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरिनुका साथै सम्पूर्ण श्रद्धालुहरुलाई पनि...

मौलिकता हराउँदै देउसी–भैलोमा
मौलिकता हराउँदै देउसी–भैलोमा

रामेछाप : केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दशैं सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे । कोही मादलमा खरी हाल्न मिस्त्रीकहाँ पुग्थे । कोही दर्जीका घरमा बाजा मिलाउन र ताल सिक्न व्यस्त हुन्थे ।  टोलका सबै उमेरका मानिसहरू मिलेर नाचगान र बाध्यवादन...

निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन:  प्रधानमन्त्री
निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन: प्रधानमन्त्री

काठमाडौं : नेपाल संवत् ११४६ को स्वागत कार्यक्रमका अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले देशलाई सुशासन र स्थायित्वको दिशामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । वसन्तपुरस्थित ऐतिहासिक समारोहमा बोल्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्...

आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ
आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं : नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।  नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा का...

तिहारमा उज्यालो मात्र होइन, सहकार्यको चमक
तिहारमा उज्यालो मात्र होइन, सहकार्यको चमक

बाजुरा : दिपावलीको अवसरमा बाजुराको बडिमालिका नगरपालिका झिलिमिली बत्ती र देउसी–भैलोको सुरिलो स्वरले गुञ्जिएको छ । घर–घरमा दिप बालिएको छ, फुलका माला र रंगोलीले सजिएको छ, र सिंगो नगर नै उत्सवको उज्यालोमा नुहाइरहेको छ । ‎तिहारको अवसरमा यहाँका विभिन्न उमेर समूहका नागरिकले परम्पराग...

तिहारको पाँचौ दिन : आज गाई पूजा पनि गरिँदै
तिहारको पाँचौ दिन : आज गाई पूजा पनि गरिँदै

काठमाडौं : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको...

डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न अटेर गर्ने ६ उद्योगको लाइन काटियो
डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न अटेर गर्ने ६ उद्योगको लाइन काटियो

काठमाडौं : डेडिकेटेड फिडर तथा ट्रंकलाइन लिएवापतको बक्यौता नतिर्ने ६ वटा उद्योगको लाइन काटिएको छ। पटक पटक बक्यौता तिर्न समय दिए पनि अटेरी गर्ने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको हो। मंगलबार बिहानै प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन लिएबापतको बक्यौता नतिर्ने ६ उद्योगको ल...

लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति

सर्लाही : दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको रात परेका आगलागीमा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका – ५ मेजरगन्जमा राति साढे ११ बजेतिर कैलाश साहको किराना गोदाममा आगलागी भ...

शिवम् सिमेन्ट उद्योगको लाइन काटियो, ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी
शिवम् सिमेन्ट उद्योगको लाइन काटियो, ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी

हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६, हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको कारण शिवम सिमेन्ट उद्योगको लाइन काटेको हो । शिवम सिमेन्ट उद्यो...

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन् । छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ ।  छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको...

तिहारमा सक्दो विद्युत खपत गर्नुहोस्, आपूर्तिमा कुनै समस्या छैनः राजन ढकाल
तिहारमा सक्दो विद्युत खपत गर्नुहोस्, आपूर्तिमा कुनै समस्या छैनः राजन ढकाल

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहारमा विद्युत आपूर्तिमा कुनै पनि किसिमको समस्या नआउने दाबी गरेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्राधिकरणका प्रवक्ता राजन ढकालले तिहारको समयमा देशका प्रायजसो उद्योगधन्दाहरू बन्द हुने भएकाले पनि विद्यु...

तिहार खर्च जुटाउन सस्तोमा धान बेच्दै बर्दियाका किसान, सहकारीहरुले किन्दै 
तिहार खर्च जुटाउन सस्तोमा धान बेच्दै बर्दियाका किसान, सहकारीहरुले किन्दै 

बर्दिया : सरकारले तोकेको समर्थन मूल्य भन्दा कम मूल्यमा बर्दियाका किसानहरु धान बेच्न बाध्य भएका छन् । तिहारको खर्च जोहो गर्नका भएपनि किसाहरु समर्थन मूल्यभन्दा सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन् । धान खरिदको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलाई गरेको छ । त्यसैको मौका छोप...

बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ: प्राधिकरण
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ: प्राधिकरण

काठमाडौं : डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन...

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं  : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३...

डोनेट्स्क र जापोरिज्झियामा दुई बस्ती कब्जा गरेको रुसको दाबी, ऊर्जा संरचनामाथि युक्रेनको प्रहार
डोनेट्स्क र जापोरिज्झियामा दुई बस्ती कब्जा गरेको रुसको दाबी, ऊर्जा संरचनामाथि युक्रेनको प्रहार

काठमाडौं : रुसले पछिल्ला २४ घण्टाभित्र डोनेट्स्क र जापोरिज्झिया क्षेत्रमा अवस्थित दुई बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ । सोही क्रममा युक्रेनले भने रुसका महत्वपूर्ण ऊर्जा संरचनामाथि सटीक आक्रमण गरेको बताएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार सो अवधिमा रुसका हवाई प्रतिरक्षा प्रणालीले...

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो
कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा...

फोनपे पेमेण्ट सर्भिसले १९ प्रतिशत लाभांश दिने, कात्तिक २४ गते बोलायो साधारणसभा 
फोनपे पेमेण्ट सर्भिसले १९ प्रतिशत लाभांश दिने, कात्तिक २४ गते बोलायो साधारणसभा 

काठमाडौं : फोनपे पेमेण्ट सर्भिस लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको गत कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशत अर्थात नौ करोड ७८ लाख...

गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा एक करोड ३२ लाखको कारोबार
गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा एक करोड ३२ लाखको कारोबार

काठमाडौं : ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतवार सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा सम्पन्न पाँच दिने मेलामा विभिन्न स्टलबाट १ करोड ३२ लाख बढीको कारोबार भएको छ । तिहार आउनु अगाडी हरेक वर्ष गोदावरी फुल मेला हुँदै...

तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

काठमाडौं : तिहारको तेस्रो दिन आज लक्ष्मीपूजासँगै कुकुर तिहार पनि परेको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष...

बाजुरामा हालसम्म ५० लाख बढिका सुकिला नोट सटही
बाजुरामा हालसम्म ५० लाख बढिका सुकिला नोट सटही

बाजुरा : राष्ट्रिय बाणिज्य बैंक बाजुराबाट हालसम्म ५० लाख बढिका सुकिला नोट सटही भएका छन् । नेपालीहरुको महान चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट सटही सुरु गरेका थिए । बाजुरामा पनि चाडपर्व लक्षित दसैँ तथा तिहारको लागी हालसम्म ५३ लाख ५०...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता
ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

काठमाडौं : नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ । अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पता...

तिहारका सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने
तिहारका सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारका सार्वजनिक बिदाका दिनमा आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै कात्तिक ३, ४ ,५ र ७ गते बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो । विभागले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मक...