वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

काठमाडौं : तिहारको तेस्रो दिन आज लक्ष्मीपूजासँगै कुकुर तिहार पनि परेको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष...

बाजुरामा हालसम्म ५० लाख बढिका सुकिला नोट सटही
बाजुरामा हालसम्म ५० लाख बढिका सुकिला नोट सटही

बाजुरा : राष्ट्रिय बाणिज्य बैंक बाजुराबाट हालसम्म ५० लाख बढिका सुकिला नोट सटही भएका छन् । नेपालीहरुको महान चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट सटही सुरु गरेका थिए । बाजुरामा पनि चाडपर्व लक्षित दसैँ तथा तिहारको लागी हालसम्म ५३ लाख ५०...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता
ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

काठमाडौं : नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ । अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पता...

तिहारका सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने
तिहारका सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारका सार्वजनिक बिदाका दिनमा आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै कात्तिक ३, ४ ,५ र ७ गते बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो । विभागले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मक...

जुम्लामा मार्सी धान भित्र्याउने चटारो
जुम्लामा मार्सी धान भित्र्याउने चटारो

जुम्ला : तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ । विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ । धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन् ।  पछिल...

म्यामोग्राफी मेसिन खरिद घोटाला: डा. संगिता मिश्रासहित १४ जनाविरुद्ध मुद्दा, १४ करोड बिगो माग 
म्यामोग्राफी मेसिन खरिद घोटाला: डा. संगिता मिश्रासहित १४ जनाविरुद्ध मुद्दा, १४ करोड बिगो माग 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । आयोगका अनुसार म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार...

दोहोरो अंकले बढ्यो शेयर बजार, साढे दुई अर्बमा खुम्चियो कारोबार 
दोहोरो अंकले बढ्यो शेयर बजार, साढे दुई अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७८...

जेनजीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ: किरण विक
जेनजीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ: किरण विक

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन यत्रो विध्वंशात्मक र बृहत होला भन्ने कल्पनै गरिएको थिएन् । भदौ २२ गतेसम्म सामान्य आन्दोलन होला, माइतीघरमा सामान्य नै होला भन्ने थियो । म भदौ २१ गतेसम्म काठमाडौंमै थिएँ । तर सांसद दीपक बोहोराको निधनका कारण रिक्त रहेको स्थानमा हुन लागेको उपनिर्वाचनका लागि चुनावी म...

Global IME Bank Honored with Global Finance “Best Bank Award” for the Second Consecutive Year
Global IME Bank Honored with Global Finance “Best Bank Award” for the Second Consecutive Year

Kathmandu : Global IME Bank Limited has been honored with the “Best Bank Award 2025” by Global Finance Magazine. During a ceremony held in the United States on Saturday, a representative from Global Finance presented the award to Chandra Prasad Dhakal, Chairman, and Surendra Raj Regmi, C...

‘फ्लोरा एक्स्पो’मा एक करोडमाथिको कारोबारः प्लास्टिक फूललाई पूर्ण प्रतिबन्ध गर्न व्यवसायीको माग
‘फ्लोरा एक्स्पो’मा एक करोडमाथिको कारोबारः प्लास्टिक फूललाई पूर्ण प्रतिबन्ध गर्न व्यवसायीको माग

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको तेस्रो ‘तिहार फ्लोरा एक्स्पो’ शनिबार समापन गरियो । असोज २८ गतेबाट सुरु भएको तिहार फ्लोरा एक्स्पोको पाँचौँ दिनमा एक करोडभन्दा बढीको कारोबार भएर समापन हुँदा नर्सरी व्यवसायहरु खुसीले दंग थिए ।  नर्सरी...

सिटिजन लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सवमा देशभर ५० बढी सामाजिक गतिविधि
सिटिजन लाइफ इन्स्योरेन्सको ८औं वार्षिकोत्सवमा देशभर ५० बढी सामाजिक गतिविधि

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाएको छ। जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ कम्पनीले...

उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय
उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय

काठमाडौं : बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ । प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए ।  सञ्चालक समितिको असोज ३० गते बसेको बैठकको...

विश्व बैंक वार्षिक बैठकमा महासंघ अध्यक्ष ढकाल, वैदेशिक लगानीका लागि बहुपक्षीय सहकार्यमा जोड
विश्व बैंक वार्षिक बैठकमा महासंघ अध्यक्ष ढकाल, वैदेशिक लगानीका लागि बहुपक्षीय सहकार्यमा जोड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डी।सी।मा सम्पन्न विश्व बैंक वार्षिक बैठक २...

विकू बचतद्वारा विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम
विकू बचतद्वारा विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम

गैंडाकोट (नवलपुर) : नेपालको सर्वोत्कृष्ट तथा सृजनशील रचनात्मक गतिविधि गर्ने संस्थाको रूपमा परिचित विकू बचत तथा ऋण सहकारी संस्था ले यस वर्षको तिहारको अवसरमा विद्यालयका विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम आयोजना गरेको छ। संस्थाको ‘स्कूल–स्कूलमा विकू’ कार्यक्रमअन...

एनआईएमबि स्टक मार्केट्सले १० प्रतिशत लाभांश दिने 
एनआईएमबि स्टक मार्केट्सले १० प्रतिशत लाभांश दिने 

काठमाडौं : एनआईएमबि स्टक मार्केट्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको गत असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत अर्थात छ करोड रुपैया...

मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छः गुरु घिमिरे
मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छः गुरु घिमिरे

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मंसिर मसान्तभित्र पार्टी महाधिवेशन गर्नैपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले मंसिर मसान्तभित्र महाधि...

इजरायल–हमास युद्धविरामः शव हस्तान्तरण जारी, दोस्रो चरणको वार्ता अनिश्चित
इजरायल–हमास युद्धविरामः शव हस्तान्तरण जारी, दोस्रो चरणको वार्ता अनिश्चित

एजेन्सी : हमासले शनिबार थप दुई मृतक इजरायली बन्धकहरूको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको छ । यता, इजरायलले सोही दिन युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत १५ प्यालेस्टिनी बन्दीहरूको शव प्यालेस्टिनी पक्षलाई हस्तान्तरण गरेको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले दुई मृतक बन्धकहरूको अव...

अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडको बोर्डमा नेपालका सापकोटा नियुक्त
अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडको बोर्डमा नेपालका सापकोटा नियुक्त

काठमाडौं : नेपालको शैक्षिक क्षेत्रले एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल अर्थशास्त्र ओलम्पियाड (एनईओ) का अध्यक्ष अर्जुन सापकोटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाड (आईओ)को कार्यकारी बोर्ड सदस्यका रूपमा नियुक्त भएका छन् ।  यो नियुक्तिले विश्व अर्थशास्त्र शिक्षा समुदायमा...

तीन महिनामा सरकारको बजेट घाटा एक खर्बमाथि, विकास खर्च चार प्रतिशतमा सिमित 
तीन महिनामा सरकारको बजेट घाटा एक खर्बमाथि, विकास खर्च चार प्रतिशतमा सिमित 

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोजसम्ममा चालुतर्फ २१.७५, पुँजीगततर्फ ४.७ र वित्तीय व्यवस्थापनतर्फ २३.६१ प्रतिशत बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब...

पुष्प मेलामा ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार 
पुष्प मेलामा ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार 

काठमाडौं : ललितपुरको जावलखेलमा १८ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रदर्शनी पाँच दिनदेखि दिन जारी छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८ सय जना भन्दा बढी अवलोकर्ताले अवलोकन गरेका छन् ।  असोज २९ गतेदेखि सुरू भएको मेलामा पहिलो दिन सात हजार २ सय जन...

डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै
डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

काठमाडौं : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ । बक्यौता तिर्न चाहने उद्योगीहर...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीेले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गर...

सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला चार हजार ८०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

काठमाडौं : नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई रु ३० लाखको बीमा सुरक्षा प्रदान गर्ने भएको छ । यस अन्तर्गत, राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा...