काठमाडौं : नेपाल विद्युत प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ । प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको प...
काठमाडौं : लामो समयदेखि लेखा क्षेत्रमै संलग्न बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले नेपालमा लेखापरीक्षण प्रणाली अझै पनि केवल कर क्लियरेन्स र औपचारिकता पूरा गर्ने प्रक्रियामा सीमित भएको भन्दै यसको वास्तविक उद्देश्य पूरा गर्न सुधार आवश्यक रहेको बताएका छन् । आइकम पढ्नेदेखि नै लेखा क्षेत्रमा...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिनको अल्टिमेटमसहितको सूचना जारी गरेको छ । प्राधिकरणले आइतबार निकालेको सूचनामा उद्योगलाई कात्तिक १७ भित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन समय दिदैं अन्यथा कारबाहीको चेतावनी दिएको हो। प्राधिकरणका...
देवन सफ्ट प्रा.लि.ले विकास गरेको सहकारी मोबाईल बैंकिङ एप ‘आईस्मार्ट’ (ismart) सहकारी क्षेत्रमा लोकप्रिय बन्दैछ । स्थापनाको तेस्रो वर्षमै झण्डै पाँच सय सहकारीका २ लाखभन्दा बढी सदस्यहरु ‘आईस्मार्ट’ मोबाईल बैंकिङ एप प्रयोग गर्दछन् । कम्पनीले आफ्नो स्लोगन नै ‘अबको सहका...
काठमाडौं : सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्क...
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन् । बडादशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति तीव्र आलोचना गरेका हुन् ।...
हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता गरिएको छ। शनिबार हेटौँडामा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी र मकवानपुर सहकारी अस्पतालक...
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन् । यही क्रममा उनले काठमाडौं उपत्यका भित्र रहेका पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका...
काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक तथा प्रशासनिक पूर्वपदाधिकारीको सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेका छन्। खनालले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायत भिआइपीको सुविधा रोक्न शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्र पठाए। अर्थ मन्त्रालयक...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनियमितता र भ्...
काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ बराबरको बीमा दावी रकम हस्तान्तरण गरेको छ । नाफिजले सदस्य लक्ष्मी बुढा क्षेत्री (लिजा) लाई बीमा दावी वापत उक्त रकम हस्तान्तरण गरेको हो । नाफिजले गत पुस २९ गतेदेखि लागू हुने गरि आफ्नो २३५ जना सदस्य तथा सल्लाहाकारहरुको जनही ७ लाख रुप...
रौतहट : बडा दसैँको चहलपहल गाँउ तथा बजारमा देखिएपनि पछिल्लो समय चङ्गा उडाउने परम्परा हराउँदै गएको छ । गाउँ घरमा केही व्यक्तिहरु मिलेर आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम सुरु हुने गर्दथ्यो । तर पछिल्लो समयमा चङ्गा उडाउनका लागि युवाहरुले रुची नदेखाएपछि परम्परा नै हराउँदै गएको हो । पछिल्लो प...
रामेछाप : पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८ रामेछापको बिहीबारे हाटमा दशैँको किनमेल गर्ने मानिसहरूको भीड लागेको छ । राजा रणबहादुर शाहको पालादेखि लाग्दै आएको रामेछापको हाट मध्यपूर्व नेपालको ठुलो हाट मध्येको हाट हो । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तिज, द...
काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् । यसअघि, आजै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल असोज ९ गतेको बैठकले अर्को व्यवस्थ...
काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र र...
Kathmandu : Global IME Bank Limited has introduced the ‘Goal Based Saving’ scheme, enabling customers to set financial targets and save accordingly. Through this scheme, mobile banking users can conveniently plan and manage their savings for future needs. Under this scheme, custo...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्य...
काठमाडौं : नेपाल राष्ट्र बैंकले जेन–जी आन्दोलन र प्राकृतिक प्रकोप प्रभावितलाई ऋणीहरुका लागि कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचानाको सुविधा दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्...
काठमाडौं : हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज ९ गते कम्पनीको दर्ता कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण)...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड एकाउन्टेन्टस् संस्था बीच सहकार्य गर्ने समझदारी भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत सहकार्य गर्ने समझदारी गरेका हुन् । यसैगरी बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाका लागि लागू हुने ‘दर्ता अभिलेखीकरण मापदण्ड, २०८२&rs...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा कम्पनीहरुले ३५ अर्बमाथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौं मसान्तसम्म कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरु...
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ । असोज १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३ प्र...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड २०८२ जारी गरेको छ । शुक्रबार एक कार्यक्रमको बीच प्राधिकरणका अध्यक्ष डा। खगराज शर्माले मापदण्ड जारी गरेका हुन् । प्राधिकरणले सहकारी दर्ताका लागि छुट्टै अभिलेखीकरण फफ्ट...
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ। यस सम्झौता अनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत नि...