काठमाडौं : टाइम फर्मास्युटिकल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १४.५४७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.५४७९ प्रतिशत अर्थात् पाँच करोड ३१ लाख र...
काठमाडौं : नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीके करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराब...
काठमाडौं : गत भदौं २३ गतेदेखि शुरु भएको नयाँ पुस्ताका युवा (जेन–जी) आन्दोलनमा भएको भौतिक क्षतिको बीमा दाबी बढेको छ । आन्दोलनका क्रममा भएको निजी संरचनाको तोडफोड र आगजनीपछिको क्षतिमा २२ अर्ब भन्दा बढीको मागदाबी परेको हो । ले निर्जीवन बीमा कम्पनीहरु ठूलो संकटमा पर्ने देखिन्छ । नेपाल...
काठमाडौं : दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सकेजति यात्रुहरुको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सम्पूर्ण यातायात श्रमिकहरुलाई अनुरोध गरेको छ । ...
काठमाडौं : सरकारले दशैंलाई लक्षित गरी सोमबार (घटस्थापना) देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । आजदेखि रुट परमिट खुला भएपनि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका स...
काठमाडौं : नेपाली बजारमा साेमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ५ गते आइतबार प्रतितोला एक हजार १०० रूपैयाँले बढेर तोलामा दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको...
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक...
काठमाडौं : वडादशैंका बेला नेपाली समाजमा टीका र जमराको विशेष महत्व छ । दशैंमा रातो र सेतो टीक लगाउने चलन छ । हिन्दू धर्मावलम्बीहरूले दसैंको नवमीको दिन विधिपूर्वक राखिएको जमराको धार्मिक र वैज्ञानिक कारणहरु रहेको अध्येताहरुको भनाइ छ । जमरा भनेको जौको अङ्कुर हो र यसको प्रयोग परम्परागत रूपमा विशे...
काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घ...
Kathmandu, September 21, 2025 : Smart Choice Technologies Ltd. (SCT), a Payment System Operator (PSO) by licensed by Nepal Rastra Bank, has announced the launch of the “Smart Celebrations with SCT” campaign at Big Mart on the occasion of this festive season, where SCT-UnionPay...
काठमाडौं : नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले ‘न्यायपालिका: अस्तित्व रक्षाको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायपालिका, सुशासन र युवा आन्दोलनका विषयमा धारणा व्यक्त गरेकी छिन् । महान्यायाधिवक्ता भण्डारीले हालको ‘जेनजी आन्दोलन’लाई समर...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई भारतीय राजदूत श्रीवास्तवले बधाई द...
काठमाडौं : प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ । आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी ने...
काठमाडौं : प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ । आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी ने...
बाजुरा : कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले कृषकले उत्पादन गरेका स्याउ कुहिन नदिने बताएका छन् । बाजुराका स्याउ कृषकले आफ्नो बारीमा उत्पादन गरेका स्याउ कुहिन नदिई सहज रुपमा देशका ठुला शहरमा सहज बजारीकरण गरिने उनले बताए । ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान क...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका...
काठमाडौं : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल गरिएको छ । आइतबार बसेको समितिको बैठकमा आगामी योजना तथा कार्यक्रमका विषयमा समिति सदस्यहरुसँग छलफल गरिएको हो । बैठकमा बोल्दै समिति सभापति माया प्रसाद शर्माले समितिले सरकारलाई सह...
काठमाडौं : गत बिहिबार (असोज २ गते) नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि शेयर कारोबार बन्द भयो छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै कारोबार बन्द भएको थियो । जेनजी आन्दोलन पश्चात पहिलो दिन खुलेको बजारमा २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्...
काठमाडौं : नेपाल राष्ट्र बैंकले घटस्थापनाको दिन सोमबार आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज ६ गते बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि चार बजेसम्म आरटीजीएस प्र...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२४ कम्पनीको शेयरमूल्य बढेको छ । भ...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङ काम नगरेर...
काठमाडौं : रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्य...
काठमाडौं : काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनले भने, &lsqu...
काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा वि...