काठमाडौं : रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्य...
काठमाडौं : काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनले भने, &lsqu...
काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा वि...
ढाका : बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्य...
काठमाडौं : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न हिन्दु परम...
सुर्खेत : कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत कृषि उत्पादनहरु युरोपमा निर्यात गरिएको छ । कर्णाली सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड...
मुगु : हिमाली जिल्ला मुगुका कृषकहरु पछिल्ला वर्षहरूमा स्याउखेतीको माध्यमबाट आत्मनिर्भर बन्दै गएका छन् । सडक सञ्जाल गाउँ–गाउँमा पुगेसँगै यहाँका कृषकहरू विगत एक दशकयता स्याउखेतीतर्फ आकर्षित भएका छन् । मुगुमा कुल खेतीयोग्य ३१ हजार १० हेक्टर क्षेत्रफल जमिनमध्ये करिब १७ हजार हेक्टर जमिन स्य...
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्दैछ । तर समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट भने देखिने छैन । समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक भने लाग्ने छैन् । आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्...
रामेछाप : पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ । भोलि घर घरमा घटस्थापना गरी जमरा राखिँदै छ । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ । सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवील...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २ गते मात्र ९० अर्ब तानेको बैकले पुनः सात दि...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक...
काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणाना विधि स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले उक्त विधि स्थगित गर्ने निर्णय गरेको थियो । नेप्सेले आज (आईतबार) परिवर्तीत व्यवस्थाको प्राविधिक परीक्षण गरी मंगलबारबाट लागू गरिने जनाएको छ । नेप्सेले...
काठमाडौँ : मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ । आइतबार ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै समाजले जेनजी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्य...
काठमाडौं : सागर डिष्टिलरी लिमिटेडको साधारण जनता लक्षित आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले भदौ ३० गतेदेखि १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख रुपैयाँभन्दा बढीको ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गरेको हो । यसमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन आग्रह गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको आज निरीक्षण गर्दै महासंघले टोलीले सरोकार भए...
काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश विरुद्ध अर्थ मन्त्रालयले पत्र काटेको पाइएको छ । अदालतको आदेशलाई नै चुनौती दिने गरी बिहीवार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका शाखा अधि...
काठमाडौं : सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापतको ९ अर्ब ८० करोड निकासा गरेको छ । अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट यो रकम निकासा गरेको हो । यो निर्णयसँगै बैंक तथा वित्तीय संस्थाहरूको झन्डै दुई वर्षदेखिको दायित्व फछ्र्यौट हुने भएको । साथै अब सहुलियतपूर्ण कर्जा प्रवाहले गति ल...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सड...
काठमाडौं : जेन जी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् । हिन्दुहरुको महान पर्व दशैँ नजिकिदैँ गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौं उपत्यका भि...
काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबान)लाई नेप्से सूचकाङ्क गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन् । मन्त्री खनालको निर्देशनपछि सेबोनले उक्त समय हटाउने तयारी गरेको छ । स्रोतका अनुसार सेबोनले आज शनिबार नै सञ्चालक समितिको बैठक राखेर ६ महिनअघि...
काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले आगामी चार वर्षको लागि सात जना सञ्चालक समिति र ३ जना लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । संस्थाको अध्यक्षमा टेक बहादुर लिम्बु, उपाध्य...
काठमाडौं : ललितपुरको कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले विभिन्न प्रस्ताव उपर छलफल गरी पारित गर्नुका साथै नयाँ सञ्चालक समिति र लेखा सुपरि...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन् । शुक्रबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपत...