वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छः सीईओ ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छः सीईओ ज्ञवाली

काठमाडौं : लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन्...

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो 
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ६ गते सोमबार प्रतितोला सात सय रूपैयाँले बढेर तोलामा दुई लाख १७ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रुपैयाँ...

सरकारी सम्पत्तिको बीमा आवश्यक : चंकी क्षेत्री
सरकारी सम्पत्तिको बीमा आवश्यक : चंकी क्षेत्री

काठमाडौं : बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । क्षेत्रीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्त...

११ वर्षमा अल्ट्राबाईट इन्टरनेशनल, उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने दृढ संकल्प
११ वर्षमा अल्ट्राबाईट इन्टरनेशनल, उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने दृढ संकल्प

काठमाडौं : सूचना प्रविधि क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल अल्ट्राबाइट इन्टरनेशनल प्रालि स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ। सन् २०१४ मा सुरु भएको यस कम्पनीले SEO (Search Engine Optimization), Web Design & Development, Digital Marketing, Reputation Management, Staff Augmentation, Bu...

निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’को व्यवस्था चाहिन्छ : दीपक मल्होत्रा
निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’को व्यवस्था चाहिन्छ : दीपक मल्होत्रा

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकारसँघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उ...

गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : नाडा अध्यक्ष चौधरी
गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : नाडा अध्यक्ष चौधरी

काठमाडौं : नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले दसैं, तिहार लगायत चाडपर्वमा हुने गाडीको...

स्थापनाको २९औं वर्षमा नवकान्तिपुर, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता
स्थापनाको २९औं वर्षमा नवकान्तिपुर, नवीनतम एवं प्रतिफलमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता

काठमाडौं : बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ । संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेको यस संस्थाले वित्तीय कारोबारको अतिरिक्त...

व्यवसायीहरू डराउनुपर्ने स्थिति आएको छ, सरकारले सुरक्षा प्रत्याभूति दिनुपर्छ : मल्ल
व्यवसायीहरू डराउनुपर्ने स्थिति आएको छ, सरकारले सुरक्षा प्रत्याभूति दिनुपर्छ : मल्ल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेन जी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषय अन्तरक्रिया कार्यक्रमम...

जेन जी आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ  : ढकाल 
जेन जी आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ  : ढकाल 

काठमाडौं : नेपाल  उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले आर्थिक रुपमा ठूलो क्षति पुगेको बताएका छन् । सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताएका हुन् ।  नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्...

जेन जी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : अध्यक्ष पाण्डे 
जेन जी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : अध्यक्ष पाण्डे 

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी...

एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु
एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु

काठमाडौं : एसवाई प्यानल लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर निष्कासन गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षे...

सामसङ प्लाजाको १४औँ सोरूम भैँसेपाटीमा
सामसङ प्लाजाको १४औँ सोरूम भैँसेपाटीमा

काठमाडौं : सामसङ प्लाजाले ललितपुरको भैँसेपाटीमा १४औँ सोरूम उद्घाटन गरेको छ । सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम र गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा सोरुम उद्घाटन गरे । नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाइल फोन स्टोर सामसङको नयाँ सोरूमले भ...

सन नेपाल लाइफ इन्स्योरेन्सले मनायो आठौं वार्षिकोत्सव
सन नेपाल लाइफ इन्स्योरेन्सले मनायो आठौं वार्षिकोत्सव

काठमाडौं : २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोबार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । हाल कम्पनीले देशभर १४६ कार्यालय, ३६२ कर्मचारी र ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गरिरहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर...

आरतीको ‘जेष्ट आईडियोलोजी’ यात्रा : वरिष्ठ सहायकदेखि डेपुटी सीईओसम्म
आरतीको ‘जेष्ट आईडियोलोजी’ यात्रा : वरिष्ठ सहायकदेखि डेपुटी सीईओसम्म

काठमाडौं : दक्षता र क्षमताले धेरैथोक प्राप्त हुन्छ । त्यसमा अझै इमान्दारी र निरन्तरता भयो भने के प्राप्त हुँदैन र ?  आरती श्रेष्ठ पनि यसको बिम्ब हुन् । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थामा साढे १५ वर्ष अघि उनले वरिष्ठ सहायकका रुपमा सेवा सुरु गरेकी थिइन् । त्यस दौरान उनले...

बत्ती बालेपछि मात्रै आईपीओमा जानदिने सुझाव मात्र हो, कानुन नबन्दै रोक्न मिल्दैन : अर्थमन्त्री खनाल
बत्ती बालेपछि मात्रै आईपीओमा जानदिने सुझाव मात्र हो, कानुन नबन्दै रोक्न मिल्दैन : अर्थमन्त्री खनाल

काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भएपनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन् । सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले जलविद्...

एससीटीले ल्यायो अफर, बिगमार्टमा कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट
एससीटीले ल्यायो अफर, बिगमार्टमा कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि  घटस्थापनादेखि छठसम्म स्माट सेलिबे्रसन वाई एससिटी अफर सुरु गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा आजदेखि कार्...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ 
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ 

काठमाडौँ : नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार) आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन्...

पुँजीगत लाभकर घटाउन सेयर लगानीकर्ताले दिए अर्थमन्त्रीलाई सुझाव
पुँजीगत लाभकर घटाउन सेयर लगानीकर्ताले दिए अर्थमन्त्रीलाई सुझाव

काठमाडौं : सेयर लगानीकर्ताहरुले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर बजार सुधार्न आवश्यक सात बुँदे सुझाव दिएका छन् । लगानीकर्ताहरूले पुँजीगत लाभकर घटाउन र यो करलाई नै अन्तिम कर मानेर स्पष्ट व्यवस्था गर्न सुझाव दिएका हुन्। लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका काबा अध्यक्ष ताराप्रस...

बाँझो बारीमा ड्रागन फ्रुटको बगैँचाः रामबहादुर साईको लाखौँ आम्दानी
बाँझो बारीमा ड्रागन फ्रुटको बगैँचाः रामबहादुर साईको लाखौँ आम्दानी

रामेछाप : रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर शाहीले बाँझो बसेको बारीलाई पैसा फल्ने ठाउँ बनाएका छन् । धेरै वर्ष बाँझै रहेको बारीका पाटामा अहिले ड्रागन फ्रुटले पेसा फलाएको छ । अत्यधिक सुख्खा जमिनका कारण लामो समयसम्म बाँझै रहेको बारी अहिले सबैको मन लोभ्याउने ठाउँ बनेको छ...

मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, बजेटको अभाव हुन नदिने बाचा
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, बजेटको अभाव हुन नदिने बाचा

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङज्यूले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।  अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका म...

सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन
सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

काठमाडौं : सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो । सर्वसाधारणका लागि नि...

तीन वाणिज्य बैंकसहित सूचीकृत ११ कम्पनीहरुद्वारा लाभांश घोषणा ! 
तीन वाणिज्य बैंकसहित सूचीकृत ११ कम्पनीहरुद्वारा लाभांश घोषणा ! 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीहरुले गत आर्थिक वर्ष मुनाफाबाट शेयधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।  हालसम्म तीन वाणिज्य बैंकसहित विभिन्न क्षेत्रका उक्त सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।...

इजरायली आक्रमणबाट यमनमा ३१ पत्रकारको मृत्यु
इजरायली आक्रमणबाट यमनमा ३१ पत्रकारको मृत्यु

काठमाडौं : न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) ले इजरायलले यसै महिनाको सुरुवातमा यमनमा गरेका हवाई आक्रमणबाट ३१ जना पत्रकारको मृत्यु भएको जनाएको छ । यो गत १६ वर्षयताको पत्रकारमाथिको सबैभन्दा घातक हमला भएको समितिले जनाएको छ । समितिका अनुसार सेप्टेम्बर १० मा इजरायली आक्रमणले...

नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?
नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?

काठमाडौं : नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ । सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाल...