वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सरकारले पाँच वर्षका लागि १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै 
सरकारले पाँच वर्षका लागि १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८८ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...

हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् ।  मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रम...

भदौ २३ जनताको विश्वासमाथि घात भएको दिन हो : मन्त्री गौतम
भदौ २३ जनताको विश्वासमाथि घात भएको दिन हो : मन्त्री गौतम

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनका क्रममा युवाहरू सत्ता परिवर्तन वा कसैको कुर्सी खोस्न नभई सुशासनको माग गर्दै सडकमा आएको बताएकी छन् । जेनजी सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले भदौ २३ गतेको घटनालाई भदौ २४ गते भएको घटना...

बाढीपिडितका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटीको ५६ लाख सहयोग
बाढीपिडितका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटीको ५६ लाख सहयोग

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सबाट २१ लाख रुपैयाँ सहयोग गरिएको छ। उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्था...

ऋण लिएका उम्मेदवारलाई भदौ २५ गतेभित्र चुक्ता गर्न सहारा नेपालको निर्देशन
ऋण लिएका उम्मेदवारलाई भदौ २५ गतेभित्र चुक्ता गर्न सहारा नेपालको निर्देशन

काठमाडौं : झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाबाट कर्जा (ऋण) लिएका सञ्चालक पदका उम्मेदवारहरूलाई निर्धारित समयभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ। संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्णय तथा सूचनालाई आधार बनाउँदै कर्जा लिएका उम्मेदवारहरूलाई भदौ २५ गते अपर...

सञ्चालन आम्दानी ४० प्रतिशतले बढ्दा पनि होटल फरेस्ट इन २४ करोड खुद घाटामा
सञ्चालन आम्दानी ४० प्रतिशतले बढ्दा पनि होटल फरेस्ट इन २४ करोड खुद घाटामा

काठमाडौं : होटल फरेस्ट इन लिमिटेडको कुल सञ्चालन आम्दानी सन् २०२६ मा ४० प्रतिशतले बढेर १९ करोड १० लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन घाटामा पनि सुधार आएको छ। कम्पनीको सञ्चालन घाटा सन् २०२५ को तीन करोड ९० लाख रुपैयाँबाट घटेर सन् २०२६ मा एक करोड ८० लाख रुपै...

चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै
चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै

एजेन्सी : दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एकमात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको छ । आकस्मिक उद्धार टोलीले जोखिमको जाँच गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत बनाइरहेका छन्। अगस्ट २६...

विपद् प्रभावित समुदायको सहयोगका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ प्रदान 
विपद् प्रभावित समुदायको सहयोगका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ प्रदान 

काठमाडौं : हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख रुपैयाा सहयोग प्रदान गरेको छ।  उक्त सहयोग नाइमा अध्यक्ष ऋतु सिंह व...

२८ अर्ब डलरका अमेरिकी वस्तुमा क्यानडाको ५० प्रतिशतसम्म भन्सार, व्यापार सम्झौता अझै अनिश्चित
२८ अर्ब डलरका अमेरिकी वस्तुमा क्यानडाको ५० प्रतिशतसम्म भन्सार, व्यापार सम्झौता अझै अनिश्चित

एजेन्सी : क्यानडा र अमेरिकाबीच जारी व्यापार तनाव थप चर्किएको छ। क्यानडाले अमेरिकी वस्तुमाथि लगाएको प्रतिशोधात्मक भन्सार मंगलबारदेखि लागू भएको छ भने दुई देशबीच नयाँ व्यापार सम्झौताको कुनै स्पष्ट संकेत देखिएको छैन। नयाँ प्रतिशोधात्मक भन्सार अमेरिकाबाट आयात हुने करिब २८ अर्ब क्यानडियन डलर (करिब...

एनआईएमबी अध्यक्ष पाँडे धरौटीमा रिहा, स्मार्ट टेलिकम प्रकरणमा कानुनी प्रक्रिया पूरा गरेको दाबी
एनआईएमबी अध्यक्ष पाँडे धरौटीमा रिहा, स्मार्ट टेलिकम प्रकरणमा कानुनी प्रक्रिया पूरा गरेको दाबी

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदे...

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग
भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

काठमाडौं : भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्। कर्मचारीहरूको तर्...

नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान
नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरिएको छ । टिमोर–लेस्टेको दिल्लीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा। संगीता कौशल मिश्राको नेतृत्...

विपद् प्रभावितका लागि टेलिकमका कर्मचारीहरुको तर्फबाट २ करोडभन्दा बढी सहयोग
विपद् प्रभावितका लागि टेलिकमका कर्मचारीहरुको तर्फबाट २ करोडभन्दा बढी सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट दुई करोड २ लाख २६ हजार ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ। भदौ २२ गते प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकम माननी...

सुनको मूल्य तोलामा तीन हजार पाँच सय रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा तीन हजार पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ती...

बाढीपीडितलाई दुगड ग्रुपको एक करोड ११ लाख सहयोग 
बाढीपीडितलाई दुगड ग्रुपको एक करोड ११ लाख सहयोग 

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाको लागि एम।भी। दुगड ग्रुपले एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । घटनाको तेह्रौँ दिन सोमबार राष्ट्रिय शोक दिवसको सन्दर्भमा एमभी दुगडले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम हस्तान्तरण गरेको हो ।...

जेनजी बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न आङदेम्बेको माग
जेनजी बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न आङदेम्बेको माग

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै आङदेम्बेले...

अर्थमन्त्रीद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन 
अर्थमन्त्रीद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन 

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उहाँले यस्तो निर्देशन दिएका हुन् । बैठकमा नेपाल राष्ट्...

जेनजी आन्दोलनको एक वर्ष : उपलब्धि, अपेक्षा र अधुरा सपना
जेनजी आन्दोलनको एक वर्ष : उपलब्धि, अपेक्षा र अधुरा सपना

प्रमिला कार्की, नेपाल न्यूज बैंक काठमाडौं : एक वर्षअघि सडकमा उत्रिएका युवाको भीड केवल एउटा विरोध प्रदर्शनका लागि थिएन । उनीहरूको आक्रोशभित्र व्यवस्था परिवर्तनको चाहना थियो, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि थियो र भविष्यप्रतिको एउटा ठूलो अपेक्षा पनि थियो । सामाजिक सञ्जालबाट सुरु भएको आवाज स...

चण्डेश्वरी साकोसको प्रमुख कार्यकारी अधिकृतमा कबिन्द्र धौबञ्जार नियुक्त
चण्डेश्वरी साकोसको प्रमुख कार्यकारी अधिकृतमा कबिन्द्र धौबञ्जार नियुक्त

काठमाडौं : बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबिन्द्र धौबञ्जार नियुक्त भएका छन्। धौबञ्जारले भदौ २१ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्। सहकारी तथा लघुवित्त क्षेत्रमा लामो समयदेखि कार्यरत धौबञ्जार यसअघि धादिङ बचत...

सुशासन र गाँजा खेती प्रवर्द्धनसहित कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
सुशासन र गाँजा खेती प्रवर्द्धनसहित कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर : कोशी प्रदेश सरकारले सुशासन, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि, पर्यटन तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै न्यूनतम साझा कार्यक्रम, २०८३ सार्वजनिक गरेको छ । नेकपा (एमाले) र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी...

जुम्लाको स्याउ काठमाडौंमा, सहकारीले सुरु गर्‍यो प्रदर्शनी तथा बिक्री सप्ताह
जुम्लाको स्याउ काठमाडौंमा, सहकारीले सुरु गर्‍यो प्रदर्शनी तथा बिक्री सप्ताह

काठमाडौं : जुम्लाको माटोमा फलेको स्वादिलो स्याउ अब काठमाडौंका उपभोक्ताको पहुँचमा पुगेको छ। जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य कृषकले उत्पादन गरेको स्याउ काठमाडौं ल्याएर ‘प्रदर्शनी तथा बिक्री सप्ताह’ सुरु गरेको छ। काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्...

भोटेकोशी बाढी प्रभावित सहकारीको पुनस्र्थापनाका लागि जिल्लाका बचत संघ जुट्दै 
भोटेकोशी बाढी प्रभावित सहकारीको पुनस्र्थापनाका लागि जिल्लाका बचत संघ जुट्दै 

काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका सहकारी संस्थाहरूको पुनस्र्थापना तथा राहत व्यवस्थापनका लागि जिल्लाका बचत तथा ऋण सहकारी संघहरू एकजुट भएका छन् ।  भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को मुख्य कार्यालय सूर्यविनायकमा भदौ २२ गते नुवाकोट, काठमाडौं,...

बाढीपीडितका लागि राष्ट्र बैंकबाट एक करोड ३८ लाख रुपैयाँभन्दा बढी सहयोग
बाढीपीडितका लागि राष्ट्र बैंकबाट एक करोड ३८ लाख रुपैयाँभन्दा बढी सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले राहत रकम संकलन गरेका छन्। राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरू (करार सेवाका कर्मचारीसमेत) को तर्फबाट एक करोड ३८ लाख...

विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन राष्ट्रपतिको आग्रह
विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।  सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा...