पाँचथर : पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीमा जोड्ने गरी निर्माण थालिएको तमोर करिडोर सडकका कारण त्यस क्षेत्रका बासिन्दालाई यातायातमा सहजता बनाउनुका साथै व्यापार–व्यवसाय गर्न सहज बनाएको छ । सुनसरीदेखि धनकुटा, पाँचथर हुँदै ताप्लेजुङसम्म जोडिने तमोर करिडोर सडक २०७५ देखि निर्माण...
रामेछाप : जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ । रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्दछ । जनैपूर्णिमाको दिन विशेष मेला...
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरका कृषक चेतप्रसाद ढकालको गाई पालन व्यवसायबाट प्राप्त सफलताको चर्चा गर्दै यस्ता सकारात्मक उदाहरणलाई प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आज बिहान फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै हाल सामाज...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने आगामी बैठकको अपेक्षा बढ्दै जाँदा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्वको समाधानमा युक्रेनको अडानलाई पुनः पुष्टि गर्दै कडा शब्दमा बयान दिएका छन् । शनिबार राति एक भिडियो सम्ब...
काठमाडौं : सिद्धार्थ क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । सिद्धार्थ इक्विटी फण्ड र सि...
काठमाडौं : हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ । जसले दुई छिमेकी मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धिको अवसर देखाएको छ । साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले सार्वजनिक गरेको नेपाल–बंगलादेश...
काठमाडौं : सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । साउन २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चचुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८९...
काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अव...
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अव...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १००...
काठमाडौं : माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि (साउन २६ गते) आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुप...
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ जारी छ । बुधबारदेखि सुरु भएको एक्स्पो आज समापन हुँदैछ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा माथिका गाडी तथा बाईकहरू प्रदर्शनीमा राखिएका छन् । एक्स्पोमा गाडी तथा ब...
काठमाडौं : भदौ ३ देखि ८ गतेसम्म हुने नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाका प्रतिनिधि प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको निमन्त्रणा दिन बालुवाटार पुगेका थिए । उक्त निमन्त्रणालाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेको न...
रौतहट : रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले तालाबन्दी गरेका छन् । लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शा...
काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि विभिन्न ७५ कम्पनीहरु पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार यस अवधिमा उक्त कम्पनीहरुले ५४ अर्ब ४७ करोड ६९ लाख ४२ हजार ६६१ रुपैयाँ बराबरको ३७ करोड ७७ लाख ५७ हजार ८८३ कित्ता शेयर जारी गर्न अनुमतिको पखाईमा रहेका हु...
काठमाडौं : पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् । पेरु गणतन्त्रको २०४ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा...
काठमाडौं : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लाग...
मुगु : नेपाल–चीन सीमामा पर्ने मुगुको उत्तरी क्षेत्र नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीले थलापारे पछि बन्द रहेको नाक्चेलाग्ना नाका गत वर्ष झैँ यस वर्ष पनि साउन २५ गतेदेखि भदौ ७ गतेसम्म सञ्चालमा आउने भएपछि मुगु बासी र चिनीयाँ नागरिकहरुबीच दैनिक उपभो...
एजेन्सी : चीनले उत्पादन गरिरहेको स्मार्ट चश्माहरुले विश्वको ध्यान खिचेको छ । चिनियाँ चश्मा केन्द्रले स्मार्ट उत्पादनहरू मार्फत विश्वव्यापी ध्यान खिचेका हुन् । एआईमा आधारित यस्ता स्मार्ट चश्मा कम्पनीहरुले जनवरी २०२५ मा, अमेरिकामा भएको अन्तर्राष्ट्रिय उपभोक्ता इलेक्ट्रोनिक्स शोमा आफ्नो डेब्यू गरेपछि थ...
काठमाडौं : पल्लवी लुब्रिकेन्ट्सले सार्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित भदौं १९ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको दर्ता कार्यालय कटहरी गाँउपालिका–४ मोरङमा बिहान १२ बजे शुरु हुनेछ । सभाले गत आवको वित्ती...
काठमाडौं : घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘घरदबार’ ले एक सय रुपैयाँमा कुनैपनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ । निर्माण क्षेत्रमा विगत सात वर्षदेखि काम गर्दै आएको सो कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अफर सार्वजनिक गरेको हो । कम्पनी...