वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‍‍‍‍‍‍‍‍धोविघाटस्थित एउटा फोहोरपानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण शुरू
‍‍‍‍‍‍‍‍धोविघाटस्थित एउटा फोहोरपानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण शुरू

काठमाडौं : आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा निर्माण भइरहेका फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटकोे एउटा फोहोरपानी प्रशोधन केन्द केयुकेएल÷डब्लुडब्लु÷टीपी–०२ को निर्माण कार्य करिव सम्पन्न भई प्रारम्भिक परीक्षण श...

नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन् ।  अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रू ५०० भन्दा ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको पनि सहमति आवश्यक...

नयाँ कर्मचारीलाई छैन पेन्सनः आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
नयाँ कर्मचारीलाई छैन पेन्सनः आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

काठमाडौं : आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।  अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथ...

‘अवैध पैसालाई वैध बनाउने विषयमा समितिमा छलफल गर्नु राम्रो होइन’
‘अवैध पैसालाई वैध बनाउने विषयमा समितिमा छलफल गर्नु राम्रो होइन’

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले अवैध पैसालाई वैध बनाउने त के यस्तो विषयमा समितिमा छलफल पनि गर्न नमिल्ने धारणा राखेका छन् ।  शुक्रबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्...

एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

काठमाडौं : नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष...

लागत नजिक अण्डाको मूल्य, घाटा व्यहोर्दै आएका किसानलाई राहत महसुस
लागत नजिक अण्डाको मूल्य, घाटा व्यहोर्दै आएका किसानलाई राहत महसुस

नारायणगढ : गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् । अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो ...

Heavy vehicles banned from plying Karnali Highway
Heavy vehicles banned from plying Karnali Highway

Kakrebihar : The operation of heavy vehicles along the Karnali Highway has been temporarily banned after a road collapsed at Gothebhir in Tilgufa Municipality-6 in Kalikot district today morning. According to the District Police Office, Kalikot, authorities restricted the heavy vehicles from...

कृषक खनालले बेचे एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा 
कृषक खनालले बेचे एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा 

गण्डकी : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै रु चार लाख ५० हजारको सिप्लिकानका बिरुवा बेचेका छन् ।  विशेषगरी पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ, तर खनालले भने वि...

यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने कार्य सरकारले उच्च प्राथमिकतामा रहेको बताएका छन् । यसका लागि नीतिगत सुधारदेखि त्यसको कार्यान्वयनमा कार्यान्वयनमा ध्यान दिइएको उनको भनाइ छ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा चन्द्र...

क्यान टुक्र्याउने विधेयक यथाशीघ्र अघि बढाउनुपर्नेमा पर्यटन मन्त्रीको जोड 
क्यान टुक्र्याउने विधेयक यथाशीघ्र अघि बढाउनुपर्नेमा पर्यटन मन्त्रीको जोड 

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको...

अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्डब्रेक चिसोः मरुभूमिमा हिउँ, उरुग्वेमा ६ जनाको मृत्युपछि राष्ट्रव्यापी ‘रेड अलर्ट’
अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्डब्रेक चिसोः मरुभूमिमा हिउँ, उरुग्वेमा ६ जनाको मृत्युपछि राष्ट्रव्यापी ‘रेड अलर्ट’

सान्टियागो : ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ । अत्यधिक चिसोले कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सरकारहरूलाई ग्यास आपूर्ति प्रतिबन्धित गर्न र आपत्कालीन आश्रयहरू सक्रिय गर्न बाध्य पारेको छ । ध्रुवीय हावा अन्टार्कटिकाबाट उत्पन्न भएर यस क्षेत्रभरि फैलिएक...

असार २९ गतेदेखि साढे दुई अर्बको ऋणपत्र निष्कासन गर्दै सिद्धार्थ बैंक
असार २९ गतेदेखि साढे दुई अर्बको ऋणपत्र निष्कासन गर्दै सिद्धार्थ बैंक

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ७.२५ प्रतिशत ब्याजदरको  ‘एसबिएल डिबेञ्चर २०९१’निष्काशन गर्न लागेको हो।  बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरक...

Discussions on Bagmati budget begins from today
Discussions on Bagmati budget begins from today

Bagmati : Bagmati Provincial Assembly will begin discussing the budget for the upcoming fiscal year in its meeting today. The discussion has started after an agreement was reached between the ruling and the opposition parties. According to Provincial Assembly Secretary Ram Kumar Poudel, the agend...

भौतिक पूर्वाधार र पर्यटनमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह
भौतिक पूर्वाधार र पर्यटनमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा...

Ninth edition of Power Summit in September
Ninth edition of Power Summit in September

Kathmandu : The Power Summit, 2025, an international-level event in the energy sector, is being organized in September this year. The Independent Power Producers' Association, Nepal (IPPAN) is hosting the ninth edition of its flagship event, Power Summit 2025, on coming September 17 and 18....

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

काँक्रेविहार : कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादु...

काठमाडौंका निजी विद्यालयहरुमा चरम बेथितिः ७५ प्रतिशत मापदण्डविपरीत सञ्चालन, शुल्कमा मनपरी
काठमाडौंका निजी विद्यालयहरुमा चरम बेथितिः ७५ प्रतिशत मापदण्डविपरीत सञ्चालन, शुल्कमा मनपरी

काठमाडौं : संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले शुल्क सम्बन्धी व्यवस्था गरेको छ । निर्देशिकाले शुल्क दर निर्धारण गर्ने, शुल्क दर अनुमोदन तथा स्वीकृत गरेर अविभावक शिक्षक सभाबाट अनुमोदित शुल्क जिल्ला शिक्षा कार्यालयमा (अहिले शिक्षा विकास तथा समन्वय इकाई) पेस गर्नुपर्ने र शि...

अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’
अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’

काठमाडौं : नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा लोकप्रिय बन्दै गएको छ । ललितपुरस्थित च...

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक, होटलमा अकुपेन्सी १० प्रतिशत मात्रै
वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक, होटलमा अकुपेन्सी १० प्रतिशत मात्रै

चितवन : पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देखेनन् । वर्षालागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उनको यो पहिलो अनुभव हो । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १० प्रतिशत...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद सेयर ल्याउन लागेको हो । यस हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । त...

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, सात दिने स्पष्टीकरण माग
१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, सात दिने स्पष्टीकरण माग

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीम...

आईपीओ जारी गर्न बन्दीपुर केबलकारले पायो बोर्डको अनुमति 
आईपीओ जारी गर्न बन्दीपुर केबलकारले पायो बोर्डको अनुमति 

काठमाडौं : बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सार्वसाधारणभा प्राथमिक शेयर (आईपीओ) जारी  नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न बन्दीपुर केबलकारलाई अनुमति दिएको हो। बोर्डको अनुमति पाएसँगै बन्दीपुर केबलकारले कुल ५८ करोड ६० ल...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन सम्पन्न
नाडा अटो शो २०२५ को स्टल एलोकेसन सम्पन्न

काठमाडौं : नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेप...

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं : पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ । समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए । प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा...