वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छिन् । राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई स...

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह
प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह

सेभिया : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गरेका छन् ।  प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पे...

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु
बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

ढाका : बङ्गलादेशमा जुन महिनामा डेङ्गुका मामिला उल्लेखनीय रूपमा बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ । मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट सङ्क्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेङ्गुका घटनाहरू रेकर्ड गरिएको छ । स...

सवारी साधन आयात, उत्पादन र जडान निर्देशिकाबारे नाडा र यातायात विभागबीच छलफल
सवारी साधन आयात, उत्पादन र जडान निर्देशिकाबारे नाडा र यातायात विभागबीच छलफल

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटवार्ता गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले विभागका महानिर्देशक पोखरेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको ह...

आर्थिक कुटनीति र लगानी प्रवद्र्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सहकार्यको सम्झौता
आर्थिक कुटनीति र लगानी प्रवद्र्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सहकार्यको सम्झौता

काठमाडौं  ः नेपाल चेम्बर अफ कमर्स एनसीसी र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग आईआरजीडीडीबीच आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष...

कोषको अभावले खाद्य सहायतामा कटौती गर्न बाध्य तुल्यायोः डब्लुएफपी
कोषको अभावले खाद्य सहायतामा कटौती गर्न बाध्य तुल्यायोः डब्लुएफपी

रोम : संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कोषको गम्भीर अभावले जीवन बचाउने खाद्य सहायतामा कडा कटौती गर्न बाध्य पारेको भन्दै छिमेकी देशहरूमा भागेका लाखौँ सुडानी शरणार्थीहरू भोकमरी र कुपोषणमा गहिरो डुब्ने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएफपीले अन्तर्राष्ट्रिय समुदायलाई...

मेवा बिक्रीबाट आम्दानी गर्दै बलिदान कृषि सहकारी, सदस्यलाई समेत रोजगारी
मेवा बिक्रीबाट आम्दानी गर्दै बलिदान कृषि सहकारी, सदस्यलाई समेत रोजगारी

घोराही : यहाँको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ । सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्याव...

नेप्सेमा थपियो साढे एक लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो साढे एक लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे एक लाख कित्ता बोनस शेयर सुचीकृत भएको छ । मंगलबार नेप्सेले युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको ४ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको एक लाख ७७ हजार २४० कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएप...

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न प्रदेशहरुमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न
मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न प्रदेशहरुमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमडौं : मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न प्रदेशमा सामाजिक सहयोग कार्यहरु सम्पन्न गरेको छ ।  बैंकले शिक्षालाई प्रोतसाहन दिँदै सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा रहेको बटालागाँउ, पूिर्वचौकी गाँउ पालिका वडा नं. ५ स्थित श्री नव प्रभाव आधारभूत विद्यालयमा...

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

काठमाडौं : नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्व...

उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब तीन करोडको कारोबार
उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब तीन करोडको कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ९.१९ अंकले बढेर २६३१.४८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३१ कम्पनी...

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा
नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

काठमाडौं : नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक...

प्रतितोला दुई हजार ४०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला दुई हजार ४०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोल...

कुलिङ पिरियडमा दोषि देखिए कारवाही भोग्न तयार छुः सभापति खतिवडा
कुलिङ पिरियडमा दोषि देखिए कारवाही भोग्न तयार छुः सभापति खतिवडा

काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषि ठहर भए कारबाहीको भागेदार हुन तयार रहेको बताएका छन् ।  मंगलरबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठूलो गल्ती कानून बनाउने कुरामा कहीँ नहुने...

कम्बोडियासँगको कूटनीतिक विवादमा थाइल्यान्डका प्रधानमन्त्री निलम्बित
कम्बोडियासँगको कूटनीतिक विवादमा थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

बैङ्कक : थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो । मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा पर...

रामहरि खतिवडामाथि राजीनामाको दबाब
रामहरि खतिवडामाथि राजीनामाको दबाब

काठमाडौं : संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश कुलिङ पिरियडका विषयमा विवाद चर्किएको छ । प्रतिपक्षमात्र नभइ सत्तापक्षकै सांसदहरुले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द थपिएकाप्रति असन्तुष्टि जनाएका छन् । ...

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ
एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर : कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी...

कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो: शाही
कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो: शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका छन् । मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्न...

राष्ट्रियसभा बैठकः विनियोजन विधेयकको विनियोजन शीर्षकमाथी छलफल जारी
राष्ट्रियसभा बैठकः विनियोजन विधेयकको विनियोजन शीर्षकमाथी छलफल जारी

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयको बिनियोजन शीर्षकमाथि सामूहिक रूपमा छलफल सुरु भएको छ ।  जारी बैठकमा सांसद सांसद भगवती न्यौपानेले बजेट प्रणाली सुधारका लागि नीतिगत डिपार्चर...

हिम स्टार उर्जा कम्पनीको आईपीओमा असार २४ गतेदेखि आवेदन दिन सकिने 
हिम स्टार उर्जा कम्पनीको आईपीओमा असार २४ गतेदेखि आवेदन दिन सकिने 

काठमाडौं : हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणमा थप आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो च...

बैंकिङ प्रणालीमा साढे ७० खर्बमाथि निक्षेप, दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर 
बैंकिङ प्रणालीमा साढे ७० खर्बमाथि निक्षेप, दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर 

काठमाडौं : बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम (तरलता) निरन्तर रुपमा बढ्दै गएको छ । निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर घटेको छ भने कर्जा लगानी अनुपात (सिडि रेसियो) बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अन्तर बैंक कारोबारको ब्याजदर २.९१ प्रतिशत रहेको छ भने सिडि रेसियो ७७.९१ बि...

Kavre supplies 70 percent of its total milk production to other districts
Kavre supplies 70 percent of its total milk production to other districts

Kavrepalanchowk : Kavrepalanchok district, which has attained self-sufficieny in milk, supplies 70 percent of the total milk produced in the district to the federal capital Kathmandu and some other districts. Data shows that approximately 149 million 280 thousand liters of milk is produced annual...

Imports from India amount to 434 billion, exports 87 billion through Birgunj customs
Imports from India amount to 434 billion, exports 87 billion through Birgunj customs

Birgunj : Goods worth Rs 434 billion 260 million have entered Nepal through the Birgunj border from the neighboring country India in the last 11 months of the current fiscal year 2024/25. It is said 76.80 percent of the total imports through this customs check point are goods imported from I...

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

हैदराबाद : भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर...