वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्राधिकरणद्वारा ग्रिड कनेक्सन एग्रिमेन्ट भएका १० मेगावाटभन्दा ठूला आयोजनाको पीपीए खुला
प्राधिकरणद्वारा ग्रिड कनेक्सन एग्रिमेन्ट भएका १० मेगावाटभन्दा ठूला आयोजनाको पीपीए खुला

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुको लागि विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुलाएको छ। प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै पाँच हजार मेगावाटका जलविद्युत् परियोजनाको लागि पिपिए खुलाएको जनाएको हो ।  प्राधिकरण सञ्चालक समितिको चैत १२ मा बसेको सञ्चालक समितिको बैठको...

‘आन्तरिक उत्पादन वृद्धि गरेर मात्र सङ्घीयता सबल हुन्छ’
‘आन्तरिक उत्पादन वृद्धि गरेर मात्र सङ्घीयता सबल हुन्छ’

काठमाडौं : मुलुकको विकास र समृद्धिका लागि मागका आधारमा सन्तुलित बजेट बाँडफाँटको आवश्यकता महसुस गरिएको छ । काठमाडौँमा आज पूर्वअर्थमन्त्री तथा आर्थिक क्षेत्रका जानकार सहभागी एक कार्यक्रममा उनीहरुले तीन तहका सरकारको समन्वय र सहकार्यमा विकासमा ढाँचा तयार पारी लागू गर्नुपर्नेमा जोड दिएका छन् । ...

राष्ट्र बैंकले साढे १० करोड रकम ब्याजमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान  
राष्ट्र बैंकले साढे १० करोड रकम ब्याजमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे १० करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी तथा सुरक्षण कोषमा रहेको १० करोड ८० लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा रा...

आर्थिक अनियमितता बढ्दो, बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो 
आर्थिक अनियमितता बढ्दो, बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो 

काठमाडौं : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुज...

नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणशे कार्कीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसिय...

रोकिएन शेयर बजारको पहिराे, कारोबार साढे आठ अर्बमा समेटियो 
रोकिएन शेयर बजारको पहिराे, कारोबार साढे आठ अर्बमा समेटियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १३.८४ अंकले घटेर २६२०.३९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १४.२४ अंकले घटेर २६३४.८६ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८३ कम...

बीमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी काम गर्न कम्पनीहरूलाई अध्यक्ष ओझाको निर्देशन
बीमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी काम गर्न कम्पनीहरूलाई अध्यक्ष ओझाको निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्राधिकरणद्वारा आयोजित प्रभातफेरी र्याली बीमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपा...

स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैनः प्रधानमन्त्री ओली
स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैनः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए जस्तो संस्थालाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ ( एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन् । उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन । एनआरएनए ज...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गरेका हुन्।  सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक...

केपीएल र केबीएनपी कोरियाबीच सम्झौता, नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन गरिने
केपीएल र केबीएनपी कोरियाबीच सम्झौता, नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन गरिने

काठमाडौं : नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी के.वी.एन.पी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि एक महत्वपूर्ण प्राविधिक सम्झौतामा हस्ताक्षर भएको छ नयाँ वानेश्वरस्थित होटल एभरेष्टमा आज आयोजित...

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती
प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

पर्वत : मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।  मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ । प्रधा...

बढ्दो पर्यटक आगमनले होटलको व्यापारमा सुधार, नौ महिनामा कमाए साढे ८० करोड नाफा 
बढ्दो पर्यटक आगमनले होटलको व्यापारमा सुधार, नौ महिनामा कमाए साढे ८० करोड नाफा 

काठमाडौं : पछिल्लो समय होटलको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको छ । पर्यटक आवागन बढेसँगै होटल तथा रेष्टुरेन्टको आम्दानीमा सुधार आएको छ । होटलहरुको व्यवसाय बढेसँगै नाफामा पनि बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म होटल तथा पर्यटन समुहका छ कम्पनीहरुको नाफा ८० करोड ३६ लाख १६...

मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।  सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफा...

सुनको मूल्य बढ्यो, चाँदी घट्यो 
सुनको मूल्य बढ्यो, चाँदी घट्यो 

काठमाडौं  : नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आ...

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा 
नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । बैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको  प्रतिशत बोनस शेयर र सोको कर प...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैशाख २८ गते मात्र ३० अर्ब तानेको बैकले पुनः २१ लागि...

वीर अस्पतालको सेवा सुधार गर्न तीन सदस्यीय कार्यदल गठन
वीर अस्पतालको सेवा सुधार गर्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं : वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ ।...

अझै बढेन कर्जाको माग, जेठमा पनि अधिकांश बैंकको ब्याजदर स्थिर
अझै बढेन कर्जाको माग, जेठमा पनि अधिकांश बैंकको ब्याजदर स्थिर

काठमाडौं : जेठ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेको छ। जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदरमा अधिकांश बैंकले स्थिर राखेका छन्। वैशाख महिनाको तुलनामा जेठमा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०२ प्रतिशत घटेर ५.९५ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ औसत ०.०१...

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

काठमाडौं : नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ । विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि संवाद आयोजना गर्न लागिएको हो ।&nbs...

प्यासेन्जर सेग्मेन्टमा ५० प्रतिशत भन्सार छुट दिन नाडाको माग
प्यासेन्जर सेग्मेन्टमा ५० प्रतिशत भन्सार छुट दिन नाडाको माग

काठमाडौं : नाडा अटोमोवाईल्स अफ एशोसिएशन अफ नेपाल (नाडा) ले सुस्ताउँदै गएको नेपालको अटोमोवाइल व्यवसायको क्रमिक उत्थानलाई मध्यनजर गरी बजेट ल्याउन सरकालाई सुझाव दिएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा मंगलबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नाडाले आगामी बजेटमा चारपाँङप्रे सवारी...

मुआब्जा दिने विषयमा मन्त्रालय गैर जिम्मेवार बन्यो: सभापति सिंह
मुआब्जा दिने विषयमा मन्त्रालय गैर जिम्मेवार बन्यो: सभापति सिंह

काठमाडौं : पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले सरकारले परियोजना निर्माण गर्दा क्षति भएको स्थानमा दिइने मुआब्जाको बारेमा पटक पटक पूर्वाधार मन्त्रालयलाई चिठ्ठी पठाउँदा पनि मन्त्रालयले बेवास्था गरेको बताएका छन् । मंगलबार बसेको समितिको बैठकमा उनले योजनाहरु निर्माण गर्दा क्षति हुने...

औषधी लिमिटेडका सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री सहजीकरणका लागि पहल
औषधी लिमिटेडका सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री सहजीकरणका लागि पहल

काठमाडौं : नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहजीकरण पहल थालेका छन् । लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल लगायतका औषधी बिक्री नभएको गुनासो पछि मन्त्री पौडेलले सरकारी नियमअनुसार नै...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं : नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ। नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा...

Economic reform is our top priority: DPM Paudel
Economic reform is our top priority: DPM Paudel

Kathmandu : Deputy Prime Minister and Minister for Finance Bishnu Prasad Paudel asserted that the government is taking forward the economic reform with high priority. At a discussion with the development partners regarding the upcoming budget at his office today, DPM Paudel stated that the g...