काठमाडौं : सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले...
काठमाडौं : नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा प्रतिनिधिसभामा जारी छलफलमा उनले बजारमा सेयर र जग्गामा अत्यधिक लगानी भएकाले यथोचित...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको एक करोड १२ लाख २८ हजार ५३७ दशलमव ०४ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्र...
कैलाली : कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् । गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका&ndash...
काठमाडौं : सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) को मस्यौदा स्वीकृत गरेको छ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (यूएनएफसिसिसी) का पक्ष मुलुकको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत प...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.८४ अंकले घटेर २६२०.३९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पनीक...
काठमाडौं : डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालि र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि.का तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् । पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओली...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री एवं प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गर...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् । हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि उनले समिति गठन...
काठमाडौं : पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ । लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्र...
काठमाडौं : राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । समितिले सबै प्रकारका आर्थिक क...
वीरगञ्ज : नेपालका मुख्य व्यापारिक क्षेत्रका चारवटै उद्योग वाणिज्य सङ्घ तथा सङ्गठनले स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल लगाउन सहज नभएको स्पष्ट पारेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, मोरङ उद्योग व्यापार सङ्घ, सिद्धार...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८१...
काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी० र सालपा विकास बैंकबिच एससीटी युपीआई कार्ड जारी गर्ने लागि सम्झौता भएको छ । गत बैशाख २३ गते स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्...
काठमाडौं : लाईफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (नेपाल) एलआईसीले लाभांश घोषणा गरेको छ । बैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत...
काठमाडौं : नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा होटल सञ्चालनमा ल्याइएको हो । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा...
काठमाडौं : परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवा...
काठमाडौं : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका आयोजनाहरु सार्वजनिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय भएको जानकारी दिएका छन् । बुधबार लगानी बोर्डको ६२ औँ बैठक सम्पन्न भएपछि सञ्चारकर्मिहरुसँग कुरा गर्दै लगानी बोर्डका आयोजनाहरु नेपाल सरकारका विभिन्न मन्त्रालय, विभ...
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको विनियम संशोधनको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा मंगलबार र बुधबार बसेको सञ्चालक समितिको बैठकले नियमकीय निकायको सुझाव अनुसार आगामी वार्षिक साधारण सभामा पेस हुने गरी बैंकका सञ्चालक अमृता सुब्बाको स...
काठमाडौं : सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । पाथिभरा केवलकार निर्माण...
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र कोअपरेटिभ कलेज अफ मलेसिया बीच सम्बन्ध बिस्तार भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा सो कलेजका डाईरेक्टर जनरल दातुक मोहमद अलिविन मन्सुरको निमन्त्रणामा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको नेतृत्वमा सहकारीका सञ्चालक, लेखा समिति र क...
काठमाडौं : युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लगेका १ हजार २३९ सहकारीले कर्जा नतिरेको पाइएको छ । कोषको विवरणअनुसार १ हजार २३९ सहकारी संस्थाबाट २०८१ आषाढ मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार साँवा तथा सोमा लाग्ने ब्याज १२ करोड ८१ लाख १९ हजार र हर्जाना ३ करोड ८८ हजार गरी कुल १ अर्ब...
सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन...