वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति
मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति

संयुक्त राष्ट्र : संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ । संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता  फरहान हकले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, “स...

सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरु पनि थपिएः मन्त्री लामिछाने
सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरु पनि थपिएः मन्त्री लामिछाने

काठमाडौं : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले सामाजिक सञ्जालको प्रयोगबाट अपराधहरु बढेको हुनाले सुरक्षामा चुनौती थपिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एआईको प्रविधि भित्रिएसँगै चुनौतीहरु पनि बढेको भन्दै यस विषयमा अझ बढि काम गर्नुपर्...

NRB submits Pre-budget Review Report to Finance Ministry
NRB submits Pre-budget Review Report to Finance Ministry

Kathmandu : Nepal Rastra Bank (NRB) has submitted its Pre-budget Review Report for the fiscal year 2082/83 BS to the Ministry of Finance. NRB Acting Governor Dr Neelam Dhungana Timsina presented the report to Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel today. She informed t...

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित

गलेश्वर : यहाँको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय दुई सय १० जना लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त रु ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा सञ्चालित १४ वटा योजनामा उनीहरूले रोजगारी पाएका हुन् । सो गाउँपालिकाका अध्यक्ष बेगप्रसाद ग...

शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी
शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौं : शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोत...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ्ग खुल्ला
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ्ग खुल्ला

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले यही मिति २०८२ श्रावण २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आयोजना गर्ने भएको छ । उक्त प्रदर्शनीले सम्...

केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

काठमाडौं : गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको  विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुक...

नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।   नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन्।  कायम मु...

उच्च अंकले बढ्यो शेयर बजार, साढे दश अर्ब नाघ्यो कारोबार
उच्च अंकले बढ्यो शेयर बजार, साढे दश अर्ब नाघ्यो कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६१.२६ अंकले बढेर २६७२. ७० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४.२६ अंकले बढेर २६१४.६७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयर...

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

काठमाडौं : स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो । अब मोबाइलबाटै सजिलै नवीकरण गर्न...

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव
बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले) को  शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरुबीच  बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । ...

आईपिओ निष्कासनमा कुरुप कमिसन खोरको अनुहार देखिएको छ: सांसद कार्की
आईपिओ निष्कासनमा कुरुप कमिसन खोरको अनुहार देखिएको छ: सांसद कार्की

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारब...

हुलाकी राजमार्गको काम अन्तिम चरणमा, ४४ किलोमिटर सडक कालोपत्र
हुलाकी राजमार्गको काम अन्तिम चरणमा, ४४ किलोमिटर सडक कालोपत्र

दोधारा चाँदनी : हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको  छ । कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ किमी सडक कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना...

तोलामा एक हजार सात सयले बढ्यो सुन
तोलामा एक हजार सात सयले बढ्यो सुन

काठमाडौं : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर दिने 
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर दिने 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनाका लाग...

मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छ जनाको अवस्था गम्भीर
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छ जनाको अवस्था गम्भीर

भीमफेदी : राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।   मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल...

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द
पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

काठमाडौं : पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ । बुधबार कतार एयरवेजले जानकारी दिदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा रखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारीय दिएको छ ।&...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३५ अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैशाख २१ गते मात्र ५० अर्ब तानेको बैकले पुनः २१ ल...

एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए
एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी : दोस्रो मुख्य पर्यटकीययाममा यहाँको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको छ । गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । जुन गत वर्ष सोही महिनाको तुलनामा १० हजार आठ सय ५२ ले बढी...

अध्यक्ष क्षेष्ठको नियोजित चरित्र हत्याप्रति सेबोनको आपत्ति
अध्यक्ष क्षेष्ठको नियोजित चरित्र हत्याप्रति सेबोनको आपत्ति

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजीबजारका क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा बोर्ड अध्यक्ष र समग्र सेबोनकै चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन गरिएका भन्दै आपत्ति जनाएको छ । प्रवक्ता निरञ्जय घिमिरेले विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको न...

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती ! 
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती ! 

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । यसअघि सङ्घ सरकारले यो शीर्षकमा प्रदेश र स्थानीय तहमा जाने तेस्रो किस्तावापतको अन...

देउवाको स्पष्टोक्तिः गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा ओलीको दोष छैन
देउवाको स्पष्टोक्तिः गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा ओलीको दोष छैन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताएका छन् । विद्यमान आर्थिक परिवेशमा बजेटले समेटनुपर्ने नीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारण गभर्नर नियुक...

मुक्तिनाथ विकास बैंकद्धारा स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम आयोजना
मुक्तिनाथ विकास बैंकद्धारा स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं : मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरु केन्द«ीत विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रमको उदेश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ्ग सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका...

साढे ६८ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी सुस्त 
साढे ६८ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी सुस्त 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ६८ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६८ खर्ब ५२...