वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पूर्वमन्त्री प्रदीप नेपालको निधन
पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं : पार्किन्सन रोगबाट थलिएका पूर्वमन्त्री प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा नेपालको मंगलबार अपरान्ह निधन भएको हो ।  एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री नेपाल प्रगतिशील साहित्यकार पनि हुन् । उनी लामो समयदेखि पार्किन्सन रोग...

चेम्बरले हीरक जयन्ती मनाउने, राजेशकाजी श्रेष्ठलाई संयोजक तोक्ने
चेम्बरले हीरक जयन्ती मनाउने, राजेशकाजी श्रेष्ठलाई संयोजक तोक्ने

काठमाडौं : मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको छ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभा...

‘स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव नभएपनि टिकाउनै चुनौती छ’
‘स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव नभएपनि टिकाउनै चुनौती छ’

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउनै चुनौतीपूर्ण रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले उपत्यकाभित्रका स्वास्थ्य संस्थामा जनशक्ति रहे प...

सेटिङ र भागबण्डा नमिल्दा राष्ट्र बैंकले गर्भनर पाउन सकेन: सांसद वाग्ले
सेटिङ र भागबण्डा नमिल्दा राष्ट्र बैंकले गर्भनर पाउन सकेन: सांसद वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक सेटिङ गरिरहेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको बताए ।  उनले भने,‘सरका...

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.२६ अंकले बढेर २६१४.६७ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने १२६ कम्पनीको शेय...

कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो: योगेश भट्टराई
कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो: योगेश भट्टराई

काठमाडौं : नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अध...

कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न मन्त्री खड्काको चासो
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न मन्त्री खड्काको चासो

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।  मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्ष...

स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यकः राष्ट्रपति
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यकः राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।  मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उ...

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश
ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

वासिङ्टन : सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् । यो अमेरिकाको आप्रवासन नीतिलाई पुनः आकार दिने सरकारको प्रयासमा एउटा धक्का हो । यो आदेशले अपिल अदालतको फैसलाले लगाएको सीमाहरू स्पष्ट पारेको छ ।...

नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रूपान्तरण, पूँजी सय करोड पुर्याउने निर्णय
नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रूपान्तरण, पूँजी सय करोड पुर्याउने निर्णय

काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारण सभा आज काठमाडौंको मैतिदेवीमा सम्पन्न भएको छ । कम्पनीका कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा बसेको सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने र पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय सर्...

नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग
नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ...

Call for expanding scope of tax
Call for expanding scope of tax

Gandaki : The business community here have urged Pokhara Metropolitan City to expand the base of tax rather not its rate. Representatives of the private sector made the recommendation at an interaction organized by Pokhara Chamber of Commerce and Industry in collaboration with Pokhara Metropolita...

‘तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु, ५० करोड खर्च लाग्ने अनुमान
‘तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु, ५० करोड खर्च लाग्ने अनुमान

पर्वत : ऊर्जा नदीका रुपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका-७, खरेहादेखि मोदी गाउँपालिका-२, देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म...

सहकारीको उदाहरणीय मोडेल महारानीझोडा: नमुना बन्यो  ‘सहकारी खेती’ र ‘कृषि घरबास’
सहकारीको उदाहरणीय मोडेल महारानीझोडा: नमुना बन्यो ‘सहकारी खेती’ र ‘कृषि घरबास’

झापा : महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमुना बनेको छ। झापाको गौरादह नगरपालिका–५, मा रहेको सहकारी १७ पुस २०५९ मा स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन...

शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छः एकनाथ ढकाल
शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छः एकनाथ ढकाल

काठमाडौं : नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका नौ बुँदाहरुलाई व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारेका हुन् । उनले भने, ‘सरकारले विग...

व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयोः अध्यक्ष श्रेष्ठ
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयोः अध्यक्ष श्रेष्ठ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएको बताएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमश...

धनकुटा बस दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
धनकुटा बस दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

टक्सार : धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।  धनकुटा नगरपालिका–६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका–६ क...

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु 
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु 

काठमाडौं : ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।...

पोखराका व्यवसायीको गुनासोः अनधिकृत व्यवसायले नियमित कर तिर्नेलाई मार
पोखराका व्यवसायीको गुनासोः अनधिकृत व्यवसायले नियमित कर तिर्नेलाई मार

गण्डकी : पोखराका उद्योगी–व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा महानगरपालिकासँग आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजित आगामी आर्थिक वर्षको राजस्व नीतिबारे सुझाव विषयक अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।...

हिमालयन रि इन्स्योरेन्सको लाभांश प्रस्ताव नगद र बोनस कति ?  
हिमालयन रि इन्स्योरेन्सको लाभांश प्रस्ताव नगद र बोनस कति ?  

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका ल...

एकैदिन प्रतितोला ५३ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
एकैदिन प्रतितोला ५३ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कार...

दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी
दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

काठमाडौं : संघीय संसद अन्तरगत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दैछ । मंगलबार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२:१५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ ।  बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्...

PM Oli concerned over delay in TU Cricket Stadium work
PM Oli concerned over delay in TU Cricket Stadium work

Kathmandu : Prime Minister KP Sharma Oli has expressed serious concern over the delay in the ongoing work of upgrading the TU International Cricket Stadium in Kirtipur. He called on office-bearers of the concerned bodies and contractors today to discuss the issue of the failure to complete the wo...

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...