वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘सुमेरूलाई समस्याग्रस्तबाट हटाउन नक्कली हस्ताक्षर अदालत पुग्यो’
‘सुमेरूलाई समस्याग्रस्तबाट हटाउन नक्कली हस्ताक्षर अदालत पुग्यो’

काठमाडौं : सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारबाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।  बिहीबार संवाद डबलीमा आयोजित पत्र...

टिकेन नेप्सेको उत्साह: परिसूचक दोहोरो अंकले घट्यो, कारोबार साढे ११ अर्ब नाघ्यो 
टिकेन नेप्सेको उत्साह: परिसूचक दोहोरो अंकले घट्यो, कारोबार साढे ११ अर्ब नाघ्यो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजारु दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६१.२६ अंकले बढेर २६७२.७० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्...

४५० रोपनी जग्गा प्लटिङ अवैध, वन क्षेत्र र सार्वजनिक जग्गा पनि अतिक्रमण ! 
४५० रोपनी जग्गा प्लटिङ अवैध, वन क्षेत्र र सार्वजनिक जग्गा पनि अतिक्रमण ! 

भक्तपुर : सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ डाँडा । डाँडासँगै जोडिएका झपक्कै हरिया सामुदायिक वन । एक महिना अगाडिसम्म सानो बस्ती देखिन्थो तर अहिले जङ्गलको मुहानबाट स्थानीयले खानेपानीका लागि ल्याएका धारा, हरिया जङ्गल उराठ देखिन थालेका छन् । यहाँको दृ...

‘नीति तथा कार्यक्रमले दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेको छ’
‘नीति तथा कार्यक्रमले दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेको छ’

काठमाडौं : नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्कता, दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उन...

राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन
राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

काठमाडौं : राजसंस्था पुनस्र्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो । तीन प्रमुख मागसहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्...

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछः ट्रम्प
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछः ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भनेका छन् ।  यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् । चीनका लागि नयाँ अमेरिक...

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव
नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालीहरुले अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने भन्दै यसमा निजी क्षेत्रपनि उत्पादकत्...

ट्रम्पको कर नीति: टोयोटाको नाफा ३५ प्रतिशतले घट्यो, सप्लायर्सहरू जोखिममा
ट्रम्पको कर नीति: टोयोटाको नाफा ३५ प्रतिशतले घट्यो, सप्लायर्सहरू जोखिममा

टोकियो : जापानको अटो कम्पनी टोयोटाले सन् २०२५/२६ मा खुद नाफामा ३५ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारी साधनमा कर वृद्धि लगायत अन्य कारण नाफा कम हुने टोयोटाले जनाएको हो । अमेरिकी राष्ट्रपतिले स्वतन्त्र व्यापारमाथि गरेको बहुआयामिक आक्रमणका कारण का...

जनकपुरधामको खेलकुद मैदानमा चलखेल भए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी 
जनकपुरधामको खेलकुद मैदानमा चलखेल भए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी 

काठमाडौं : रास्वपाका सांसद मनिष झाले जनकपुरधामको खेलकुद मैदानमा दलाल छिरेको भन्दै खेलाडीको सपनामा कुनै व्याबधान भयो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे दुई अर्बको एउटा अन्तर्राष्ट्...

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’ र ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु
कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’ र ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

काठमाडौं : नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुल...

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन

काठमाडौं : काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्र...

राष्ट्र बैंकले २० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान  
राष्ट्र बैंकले २० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको पौने चार अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचराी तथा सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने ज...

सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता छैन्ः सांसद केसी
सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता छैन्ः सांसद केसी

काठमाडौं : नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिबिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता कम रहेको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली जनताको आयको सुनिश्च...

रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागु
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागु

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ । युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा...

कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन: सांसद सापकोटा
कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन: सांसद सापकोटा

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्ने अवस्था रहेको बताए ।  उनले भने,‘हरेक वर...

जगदुल्लाह हाइड्रोपावरमा उर्जामन्त्रीको पनि मिलेमतो रहेको भन्दै ठेक्का प्रक्रियाको छानबिन गर्न माग
जगदुल्लाह हाइड्रोपावरमा उर्जामन्त्रीको पनि मिलेमतो रहेको भन्दै ठेक्का प्रक्रियाको छानबिन गर्न माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे ।...

कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री
कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन...

देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्वहरु छट्पटाएका छन्ः प्रधानमन्त्री
देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्वहरु छट्पटाएका छन्ः प्रधानमन्त्री

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्वहरु देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक विशेष संवादमा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्वहरु लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिडेको बताएका...

आज मन्त्रिपरिषद बैठक बस्दै, गर्भनर नियुक्त गर्ने सम्भावना 
आज मन्त्रिपरिषद बैठक बस्दै, गर्भनर नियुक्त गर्ने सम्भावना 

काठमाडौं : आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीत...

प्रतितोला छ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
प्रतितोला छ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा बे...

नेपाल पर्यटन बोर्डद्वारा सचिव सिंहको बिदाइ: नेतृत्व, निर्णय र समर्पणको सम्झना
नेपाल पर्यटन बोर्डद्वारा सचिव सिंहको बिदाइ: नेतृत्व, निर्णय र समर्पणको सम्झना

काठमाडौं : नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बोर्ड अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई बुधबार बोर्डको सभा हलमा एक विशेष समारोहका बीच हार्दिक कृतज्ञता व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरेको छ। बिदाइ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अ...

विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी अन्धकारमा बस्न बाध्य
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी अन्धकारमा बस्न बाध्य

जुम्ला : यहाँको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए । गत फागुनदेखि ५५...

‘सहकारीमा अहिले संयमता र सहकार्यको खाँचो छ’
‘सहकारीमा अहिले संयमता र सहकार्यको खाँचो छ’

कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) काभ्रेका अध्यक्ष गोपाल दाहालले सहकारी नरहे अर्थतन्त्र धराशायी बन्ने बताएका छन् । अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्रमा संकट गहिरिँदै जाँदा देशको अवस्था के होला भनेर कल्पना गर्न नसकिने डरलाग्दो अवस्था रहेको उनको भनाइ छ । यो अप्ठ्यारो परिस्थिति पनि एकदमै...

योजना आयोगमा बजेट छलफल: तीन करोड भन्दा कमको आयोजना मान्य नहुने
योजना आयोगमा बजेट छलफल: तीन करोड भन्दा कमको आयोजना मान्य नहुने

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  बुधबार आयोगको आयोजनामा आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैंक सम्बन्धी छलफल...