वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अध...

माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान
माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान

काठमाडौं : आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना प्रविधि दिवस पुरस्कार २०८२ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा माभोरियन सिस्टम्सलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान गरेको हो । सम्मान प्राप्त गरेप...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, आन्तरिक र अन्तरराष्ट्रिय दुवै विमान डाइभर्ट 
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, आन्तरिक र अन्तरराष्ट्रिय दुवै विमान डाइभर्ट 

काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको  उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम...

आईएमई लाइफ इन्स्योरेन्सको नाफा साढे ३६ करोड, जीवन बीमा कोषको आकार १२ अर्ब नजिक 
आईएमई लाइफ इन्स्योरेन्सको नाफा साढे ३६ करोड, जीवन बीमा कोषको आकार १२ अर्ब नजिक 

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो । गत आवक...

पातालग्गा सहकारीमा दुई करोडबढी ठगी, पूर्वअध्यक्ष खनाल पक्राउ
पातालग्गा सहकारीमा दुई करोडबढी ठगी, पूर्वअध्यक्ष खनाल पक्राउ

झापा : सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए । खनाललाई आजै जिल्ला अदालत झ...

प्रतितोला छ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला छ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ६०० रुपैयाँले बढको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा भने तोलामा २० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा का...

नागढुङ्गा नौबिसे सडक विस्तारः वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने
नागढुङ्गा नौबिसे सडक विस्तारः वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

मलेखु : नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।  त्रिभुवन रा...

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

वीरगञ्ज : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ ।  कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला म...

रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

मान्म : कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।  केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्मा...

आर्थिक सुधारको प्रयास निरन्तर जारी छः अर्थमन्त्री पौडेल
आर्थिक सुधारको प्रयास निरन्तर जारी छः अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निरन्तर काम भइरहेको बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा उनले पहिलो चरणमा लगानी तथा सुशासन प्रवर्द्धनका लागि विभिन्न कानुनहरू संशोधन गरिएको बताए ।  अर्...

२१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा, जेठदेखि परीक्षण उत्पादन गरिने
२१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा, जेठदेखि परीक्षण उत्पादन गरिने

बेनी : रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरि...

हिमालयन लाइफको नाफा ४७ करोडमाथि, जीवन बीमा कोषको आकार पौने ७४ अर्ब पुग्दा ईपीएस कति ?
हिमालयन लाइफको नाफा ४७ करोडमाथि, जीवन बीमा कोषको आकार पौने ७४ अर्ब पुग्दा ईपीएस कति ?

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो । गत आव...

मुस्ताङमा चार महिनामा भित्रिए ५१ हजार विदेशी पर्यटक 
मुस्ताङमा चार महिनामा भित्रिए ५१ हजार विदेशी पर्यटक 

मुस्ताङ : मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले मुस्ता...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज थप ५० अर्ब तान्दै
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज थप ५० अर्ब तान्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैशाख १७ गते मात्र ५० अर्ब तानेको बैकले पुनः २१ ल...

PM Oli urges UML lawmakers to confidently endorse govt policies and programmes
PM Oli urges UML lawmakers to confidently endorse govt policies and programmes

Kathmandu :  Prime Minister and CPN (UML) parliamentary party leader KP Sharma Oli instructed his party lawmakers to firmly support the recently unveiled government's annual policies and programmes. President Ramchandra Paudel had presented the annual policies and programmes in the joint...

Foreign Minister Dr Rana urges NRNs for unity
Foreign Minister Dr Rana urges NRNs for unity

Kathmandu :  Foreign Minister Dr Arzu Rana Deuba has urged the non-resident Nepalis to foster unity. Addressing the unity general convention of the non-resident Nepalis' Association (NRNA) in Kathmandu today, Minister Rana spoke against politics and factionalism in the organization and requ...

नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस्: प्रधानमन्त्री
नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस्: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसद्हरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएक...

श्रोत नखुलेको रकम सहित तीन भारतीय नागरिक पक्राउ
श्रोत नखुलेको रकम सहित तीन भारतीय नागरिक पक्राउ

रौतहट : पर्सा सशस्त्र प्रहरीले ९ लाख ५९ हजार श्रोत नखुलेको रकम सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गरिरहेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाइ ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारतको पश्चिम चम्पारण, बेतिया ग्रा...

अप्रिल मै भित्रिए सवा लाख विदेशी पर्यटक !
अप्रिल मै भित्रिए सवा लाख विदेशी पर्यटक !

काठमाडौं : सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्।  नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भ...

आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक: राष्ट्रपति 
आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक: राष्ट्रपति 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन् । उनले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नेमा ज...

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण र रुपान्तरणकारी...

सरकारको नीति परम्परागत र निराशाजनक: पूर्वअर्थमन्त्री पुन
सरकारको नीति परम्परागत र निराशाजनक: पूर्वअर्थमन्त्री पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताएका हुन् । उनले भने, ‘यो नीति कार्यक्रम हेर्द...

१५५ बुँदामा नीति तथा कार्यक्रम: पेट्रोलियम गाडीमा यूरो–६ लागू हुनेदेखि, डिजिटल बैंक स्थापनासम्म 
१५५ बुँदामा नीति तथा कार्यक्रम: पेट्रोलियम गाडीमा यूरो–६ लागू हुनेदेखि, डिजिटल बैंक स्थापनासम्म 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले नीति कार्यक्रममार्फत राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख आर्थिक&nda...

एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने
एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो । एनआरएनए एकताको महाधिवेशन शनिबारदेखि सोमबारसम्म (२०–२२ बैशाखमा) राजधानीको हायात...