काठमाडौं : सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ । बैठकमा...
काठमाडौं : प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्र...
काठमाडौं : नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल भएकाले बजेट ठोस र परिणाममूखी ढंगबाट आउनुपर्ने सुझाव दिएको उपमहासचिव प्र...
काठमाडौं : लेखा समितिले अबको अर्को बैठकबाट भैरहवा विमानस्थलको अध्ययनको लागि उपसमिति बनाउने भएको छ । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैंठकले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनले भने, ‘पोखरा विमानस्थलको विषयमा हामी न्य...
काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । आज मन्त्रिपरिषद्का...
काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दररमा १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको हो । कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासनको अनुमति पा...
सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकारप्रति जनताको आशा र भरोसा भए पनि तीव्र गतिमा काम हुन नसकेको टिप्पणी गरेका छन् । ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खतिवडाले भने, “देशमा देखिएका सबै विषयमा सरकारले जु...
काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक शेयर (एफपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२ दशलवम ५९८ कित्ता शेयर निष्कासन गर्न बोर्डको अनुमति मागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री...
काठमाडौं : पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुको व्यापार ३२ अर्ब माथि रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको चैत मसान्तसम्म कम्पनीहरुले २१ लाख ३५ हजार २३३ बीमालेख जारी गरी ३२ अर्ब १२ करोड ९९ लाख रु...
काठमाडौं : बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ । आइतबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको हो । सोही क्रममा उनले नेपाल राष्ट्र...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ८.१४ अंकले घटेर २६२३.८३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२८ कम्पनीको शेयरम...
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले केही समयभित्र किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउने काम गरिरहेको बताएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले मन्त्रालयले दिएको कृषि अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुुई देशबीचक...
काठमाडौं : संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् । यसका लागि मन्त्री पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि गत...
Myagdi : The development of Thulokhola hydropower project of 21.3 megawatt capacity in Myagdi district has reached the final stage with the completion of entire physical infrastructure and equipment installation. Plant Manager of the project, Binod Paudel, said that a test of the installed machin...
Morang : An agreement has been signed for projects worth Rs 152.16 billion during the two-day investment summit organized by the Koshi province government. The Province Investment Summit was organized on Thursday. MoUs have been signed for 46 different projects, said Dr Saroj Koirala,...
Kathmandu : Adverse weather caused by rain disrupted the today's flight schedule at Tribhuvan International Airport (TIA). Low visibility affected not only TIA but also several other airports across the country. According to TIA spokesperson Rinji Sherpa, both domestic and international...
काठमाडौं : वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दुई दिन बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको हो । वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय यसप्रकार छन् १....
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २० अर्बबढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २० अर्ब आठ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र नौ अर्ब रुपैयाँ बराबरको १८२ दिने र छ अर्ब आड करोड...
काठमाडौं : नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ । २०८२ बैशाख १७ र १८ गतेसम्म सम्पन्न भएको महाधिवेशनले रामहरि घिमिरेको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । नयाँ केन्द्रीय समितिमा उपाध्यक्ष डिल्लीराज आचार्य, निर्जल घिमिरे, महासच...
सुर्खेत : स्थानीयबाट पटक पटक अवरोध हुन थालेपछि सुरक्षाकर्मि परिचालन गरि विद्युतको प्रशारण लाईन बनाउन सुरु गरिएको छ । कोहलपुर-सुर्खेत १३२ केभी प्रशारणमा बाँकेको बैजनाथमा स्थानीयले अवरोध गरे पछि विद्युत लाईन बिस्तार प्रभावित हुँदै आएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क...
काठमाडौं : गैर आवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शनिबार काठमाडौंको हायात होटलमा जारी महाधिवेशनको दोस्रो दिन आइतबार निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । निर्वाचन समितिका प्रमुख निर्वाचन आयु...
मेघौली : चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन...
जनकपुरधाम : सहकारी संस्थाहरुमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेस प्रदेशका सहकारीकर्मीबीच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फिनएक्स को–अपरेटिभ सफ्टवेयर निर्माण कम्पनी जिनव इंन्क प्रालीको आयोजनामा शुक्रबार जनकपुरधाममा भएको कार्यक्रममा म...