वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित 
वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित 

काठमाडौं : वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे पुनः पाटा (प्यासिफिक एसिया ट्राभल एसोसिएसन) अन्तर्राष्ट्रिय कार्यसमितिको सदस्यमा मनोनित भएका छन् । पाटा अध्यक्ष हेनरी ओ (दक्षिण कोरिया) ले पाण्डेलाई सल्लाहकारका रूपमा मनोनयन गरेपछि उनी पुनः कार्यसमितिको सदस्यका रूपमा चयन भएका हुन् । पाण...

गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ
गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ

काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानीयक...

राष्ट्रिय ग्रिड र वैकल्पिक ऊर्जाबाटै कर्णालीमा पूर्ण विद्युतीकरण गरिने 
राष्ट्रिय ग्रिड र वैकल्पिक ऊर्जाबाटै कर्णालीमा पूर्ण विद्युतीकरण गरिने 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत् पहुँच भएको प्रदेश बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन् ।  राष्ट्रिय सभामा कर्णाली प्रदेशको विद्युतीकरणसम्बन्धी उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले भौगो...

ह्याचब्याककै मूल्यमा फुल एसयूभी : ‘नामी भिगो ई–२’ सार्वजनिक
ह्याचब्याककै मूल्यमा फुल एसयूभी : ‘नामी भिगो ई–२’ सार्वजनिक

काठमाडौं : नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चिनियाँ विद्युतीय सवारी (ईभी) उत्पादक डोङफेङको नयाँ संस्करण ‘नामी भिगो ई–२’ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक भव्य समारोहका बीच एमएड...

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा
विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

काठमाडौं : गत आर्थिक वर्ष २०८२÷८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ । खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्च घट्नु तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानी बढेपछि विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको हो । १६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्क...

गोरखाका जलविद्युत् आयोजनालाई गति दिन गृहमन्त्रीले खोजे ऊर्जामन्त्रीको साथ
गोरखाका जलविद्युत् आयोजनालाई गति दिन गृहमन्त्रीले खोजे ऊर्जामन्त्रीको साथ

काठमाडौँ : गृहमन्त्री सुधन गुरूङ गाेरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नाे क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयाेजनामा देखिएका समस्या लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेका हुन् ।  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत प्र...

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।  बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति...

बिजुलीको महसुल घटाउने मन्त्रालयको तयारी, विद्युत् खपत बढाउन ‘सिजनल ट्यारिफ’ ल्याइँदै
बिजुलीको महसुल घटाउने मन्त्रालयको तयारी, विद्युत् खपत बढाउन ‘सिजनल ट्यारिफ’ ल्याइँदै

काठमाडौं : सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा १३ साउनमा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरेको नेपाल विद्युत प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढ...

झिनो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पन...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्षका लागि नवीकरण, लगानी र विस्तारको बाटो खुल्यो
पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्षका लागि नवीकरण, लगानी र विस्तारको बाटो खुल्यो

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ । अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म सेवा सञ्चालन तथा नेटवर्क पूर्वाधारमा लगानी विस्तार गर्ने बाटो खुलेको छ । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ क...

साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर नेप्सेमा सूचीकृत  
साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर नेप्सेमा सूचीकृत  

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको ९.५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ९.५ प्रतिशत बोनसपछिको तीन लाख चार हजार ६८१ दशमलव १०७२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको...

विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल  
विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल  

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ७ वर्षे अवधिको विकास ऋणपत्र २०९० जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...

खर्च कटौती र डेटा खपतको प्रभाव, तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्बमाथि 
खर्च कटौती र डेटा खपतको प्रभाव, तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्बमाथि 

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रुपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र रु चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ ।  तेस्रो त्रैमा...

मिड सोलु हाइड्रोपावरको लक इन अवधि असोज १० गतेबाट सकिँदै
मिड सोलु हाइड्रोपावरको लक इन अवधि असोज १० गतेबाट सकिँदै

काठमाडौं : मिड सोलु हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असोज १० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयरधनी,...

काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै
काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै

काठमाडौं : सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाबाट सुरु गरी क्रमशः देशभर ऐन कार्यान्वयन गर्ने तयारी गरेको हो । नेपालको संविधानको ध...

नाइमा एक्सपोमा ४४ वटा ‘म्याक्सस ई टेरेन’  बुकिङ, छुट अफर भदौ १५ सम्म थपियो
नाइमा एक्सपोमा ४४ वटा ‘म्याक्सस ई टेरेन’ बुकिङ, छुट अफर भदौ १५ सम्म थपियो

काठमाडौं : हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको हो।  उक्त कम्पनीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पि...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले अवैध रूपमा मतदान गरेको ट्रम्पको दाबी
२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले अवैध रूपमा मतदान गरेको ट्रम्पको दाबी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन् । ट्रम्पले साम...

प्रतितोला दुई हजार सात सय रुपैयाँले घट्यो सुन, चाँदीको भाउ पनि सस्तियो 
प्रतितोला दुई हजार सात सय रुपैयाँले घट्यो सुन, चाँदीको भाउ पनि सस्तियो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजा ७०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १६० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख चार...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब खिच्दै 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब खिच्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज)  बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन २९ गते २० अर्ब रुपैयाँ तानेको बैंकले प...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला १ आयोजनाका लागि जुट्यो साढे ४५ अर्ब लगानी 
एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला १ आयोजनाका लागि जुट्यो साढे ४५ अर्ब लगानी 

काठमाडौं: एनएमबि बैंकले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।    कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनीद्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ । कुल ला...

कृषि विधेयक यसै वर्ष संसदमा, किसानको बक्यौता २५ दिनभित्रै भुक्तानी हुने
कृषि विधेयक यसै वर्ष संसदमा, किसानको बक्यौता २५ दिनभित्रै भुक्तानी हुने

काठमाडौं : कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ‘कृषि विधेयक, २०८३’ यसै आर्थिक वर्षभित्र संघीय संसदमा दर्ता गर्ने तयारी रहेको बताएकी छन् । साथै, दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई तिर्नुपर्ने बक्यौता रकमलाई भदौको अन्तिम सातासम्म २५ दिनको अवधिमा झार्ने दाबी समेत उनले गर...

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 

ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा न...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा यु...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ: ढकाल
पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ: ढकाल

बागलुङ : नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय स्तरमा पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्दै गाउँठाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका छन्। बागलुङको ऐतिहासिक भैरवस्थ...