वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा यु...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ: ढकाल
पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ: ढकाल

बागलुङ : नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय स्तरमा पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्दै गाउँठाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका छन्। बागलुङको ऐतिहासिक भैरवस्थ...

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै
अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

काठमाडौं : अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान गुमाएका नेपालीहरूको उद्धार तथा शव फिर्ता ल्याउने विषयमा सरकारलाई नैतिक संकट परेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले करदाताको पैसा अवैध तरिकाले विदेशिएका...

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य
राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहनकुमार शाक्यले राष्ट्रिय गौरवका छवटा सिँचाइ तथा जलस्रोत आयोजना...

‘ईयूको एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा’
‘ईयूको एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा’

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ९गनेस०ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कोशी प्र...

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम ५ अर्बमा समेटियो 
रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम ५ अर्बमा समेटियो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.२५ अंकले घटेर २६४१.५८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१७...

आईपीओ निष्कासनका लागि अनुमति माग्दै थप चार कम्पनीले दिए बोर्डमा आवेदन 
आईपीओ निष्कासनका लागि अनुमति माग्दै थप चार कम्पनीले दिए बोर्डमा आवेदन 

काठमाडौं : आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन् । मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । यी चा...

विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ
विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने बताएका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा...

सिजेएनको १६औं स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना हुने
सिजेएनको १६औं स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना हुने

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले १६औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने भएको । समाजले जिनोब इन्क प्रालिले विकास गरेको फिनएक्स सीबीएस ‘सम्पूर्ण सहकारी सफ्टवेयर इकोसिस्टम’को मुख्य प्रायोजनमा भदौ १६ गते ‘स्वास्थ्यका लागि खेलकु...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक : ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक : ७,५०० एमएएचको शक्तिशाली ब्याट्री

काठमाडौं : शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक-पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्य...

गृहमन्त्रीलाई वर्षमान पुनको प्रश्न : विपद्को प्रतिकार्यबारे सदनलाई जानकारी दिनुस्
गृहमन्त्रीलाई वर्षमान पुनको प्रश्न : विपद्को प्रतिकार्यबारे सदनलाई जानकारी दिनुस्

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभावि...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट
लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भदौ १ गते बाँडफाँट गरेको हो । बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र वार्षिक ७ प्रतिशत ब्य...

वर्षाले विद्युत् र नेटवर्क अवरुद्ध, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
वर्षाले विद्युत् र नेटवर्क अवरुद्ध, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले अविरल वर्षाका कारण विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले संखुवासभाको भोटखोला गाउ...

मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीका बिरामीलाई अस्पताल छैन: वासना थापा
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीका बिरामीलाई अस्पताल छैन: वासना थापा

काठमाडौं : नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने र कर्णालीमा औषधि तथा राहतको अभाव...

ई-कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने
ई-कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई-कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै ‘विद्युतीय व्यापार (ई-कमर्स) ऐन, २०८१’ र ‘वि...

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो 
सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ७५५ रुपै...

चेरी वान्डाका गाडीमा ग्राहकको विशेष आकर्षण, नाइमा एक्स्पोमा उल्लेख्य बुकिङ
चेरी वान्डाका गाडीमा ग्राहकको विशेष आकर्षण, नाइमा एक्स्पोमा उल्लेख्य बुकिङ

काठमाडौं : काठमाडौँको भृकुटीमण्डपमा भर्खरै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ । एक्स्पोमा चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको...

होर्मुज जलमार्ग विवाद : इरानसँगको सम्झौतामा अवरोध गरे ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी 
होर्मुज जलमार्ग विवाद : इरानसँगको सम्झौतामा अवरोध गरे ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी 

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग होर्मुज जलमार्गको नियन्त्रण तथा सुरक्षित व्यावसायिक आवागमनसम्बन्धी सम्झौतामा ओमानले हस्तक्षेप गरे अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार फक्स न्युजका संवाददाता ट्रेइ यिङ्स्टसँगको फोनवार्ताका क्रममा ट्रम्पले ओमानले अ...

नेपाली नागरिकविरुद्ध विदेशमा हुने कसुर पनि नेपालको कानुनी दायरामा : टेकप्रसाद ढुंगाना
नेपाली नागरिकविरुद्ध विदेशमा हुने कसुर पनि नेपालको कानुनी दायरामा : टेकप्रसाद ढुंगाना

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपाली नागरिक जुनसुकै मुलुकमा रहेको भए पनि उनीहरूविरुद्ध विदेशमा हुने कसुरजन्य कार्यमा संलग्न व्यक्ति नेपाल प्रवेश गरेपछि नेपालको कानुनी दायरामा आउने व्यवस्था मुलुकी संहिताले गरेको बताएका छन् । सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुल...

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे-मार्तडी राजमार्ग अवरुद्ध 
बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे-मार्तडी राजमार्ग अवरुद्ध 

बाजुरा : बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठुलो क्षती पुगेको छ । साँझ परेको अविरल बर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना-तथा ठुला नदीहरुमा पानीको बहाफ उच्च बढेको छ । लगातारको बर्षाले यहाँका विभिन्न ठाउँमा क्षती समेत पुगेको छ । बाजुराको सदरमुकाम मार्तडी नजिकै सेलाघ...

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं : सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सिद्धार्थ म्युचुअल फण्डअन्तर्गतका दुई बन्दमुखी योजनाका इकाईधनीनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कि...

पुराना स्मार्टफोन पुनः प्रयोग गर्दै ई-वेस्ट घटाउने सामसङको योजना
पुराना स्मार्टफोन पुनः प्रयोग गर्दै ई-वेस्ट घटाउने सामसङको योजना

काठमाडौं : सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको पुनःप्रयोग बढाउने योजना अघि सारेको छ । कम्पनीले ट्रेड-इनमार्फत संकलन हुने पुराना स्मार्टफोन तथा अन्य उपकरणलाई परीक्षण र मूल्यांकन गरी आवश्यकताअनुसार पुनःप्रयोगमा ल्याउने जनाएको हो । सामसङले सोमबार नेपालमा नयाँ ग्यालेक्...

हदबन्दीले रोकियो दुई हजार घर, अपार्टमेन्ट तथा घडेरीको कारोबार : विष्णु घिमिरे
हदबन्दीले रोकियो दुई हजार घर, अपार्टमेन्ट तथा घडेरीको कारोबार : विष्णु घिमिरे

काठमाडौं : जग्गाको हदबन्दीसम्बन्धी कानुनी जटिलता लामो समयदेखि रियल इस्टेट व्यवसायीको समस्या बनेको भए पनि यसको असर अब घर तथा घडेरी खरिद गर्ने सर्वसाधारणसम्म पुगेको छ । निर्माण सम्पन्न भइसकेका घर, अपार्टमेन्ट तथा विकास गरिएका घडेरीको स्वामित्व हस्तान्तरण रोकिँदा व्यवसायी, बैंक र खरिदकर्ता तीनै...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने
सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३...