वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पर्यटन विधेयक : संघ र प्रदेशमा फरक मापदण्ड नराख्न सुझाव
पर्यटन विधेयक : संघ र प्रदेशमा फरक मापदण्ड नराख्न सुझाव

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ । बैठकमा होटल एशोसियसन नेपाल (हान) लगायतका सरोकारवालाहरूले प्रस्तावित विधेयक होटल, होमस्टे, क्यासिनो तथा पर्यटन व्यवसा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम विवादमा सिबिफिनको आपत्ति 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम विवादमा सिबिफिनको आपत्ति 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुसन्धान तथा केही नेतृत्वदायी व्यक्तिमाथि गम्भीर अभियोजनसहित मुद्दा दायर भएको विषयप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण जनाएको छ। सिबिफिनले बैंक तथा वित्तीय संस्थाक...

नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली

काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । उनले आजै पदबहाली समेत गरेका छन् ।  नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नि...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्¥याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ का लागि “रिडिफाइन योर एभ्रिडे” नामक ‘टिभिसि फिल्म सार्वजनिक गरेको छ । यसले “रिडिफाइन योर एभ्रिडे” को अव...

दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सँधै कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् । नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा...

सानिमा जिआईसी इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 
सानिमा जिआईसी इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनसपछिको १० लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आए...

अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ : कानुनमन्त्री गौतम
अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनमार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सु...

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पन...

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दु...

भदौ १९ देखि भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक, पावर तथा कन्ज्युमर इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
भदौ १९ देखि भृकुटीमण्डपमा ‘नेपाल इलेक्ट्रिक, पावर तथा कन्ज्युमर इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं : मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रालिको संयुक्त आयोजनामा नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी भदौ १९ देखि २१ गतेसम्म काठम...

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी
कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताए ।  उनले...

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड
रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

भैरहवा : रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षको अवधिमा जिल्लाबाट २४ हजार ५ सय ३५ जनाले राहदानीका लागि आवेदन दिएका छन् ।  राहदानी सिफारिस तथा वितरणबाट मात्रै...

नयाँ अलैँचीले बजार पाएसँगै किसान उत्साहित, ताप्लेजुङमा प्रतिमन ९६ हजार पुग्यो
नयाँ अलैँचीले बजार पाएसँगै किसान उत्साहित, ताप्लेजुङमा प्रतिमन ९६ हजार पुग्यो

ताप्लेजुङ : कालो सुनको उपनामले परिचित अलैँची यस वर्ष पनि बजार मूल्य कामय रहेको छ । नयाँ अलैंची निस्कन थालेसंगै राम्रो बजार मूल्य पाउन थालको छ । बिहीबार ९आज० ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन ९४० किलोग्राम० ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अलैंचीको बजार मूल्य राम्रो भएसंगै किसा...

वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखापरीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकमा वैदेशिक सहायता परिचालन, व्यवस्थापन तथा त्यसब...

अनुदान र सहुलियतपूर्ण ऋणलाई  एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले
अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा छलफल गर्दै अर्थमन्त्...

स्वस्तिक लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
स्वस्तिक लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भदौ २७ गते बोलाएको सातौं वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि ५० प्रतिशत...

अमेरिकाको राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघ्यो, ब्याज तिर्नै वर्षको १ ट्रिलियन डलर खर्च हुने
अमेरिकाको राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघ्यो, ब्याज तिर्नै वर्षको १ ट्रिलियन डलर खर्च हुने

एजेन्सी : अमेरिकाको संघीय सरकारी ऋण पहिलोपटक ४० ट्रिलियन (अर्थात् ४०० खर्ब) अमेरिकी डलर नाघेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार अगस्ट १८ सम्म संघीय सरकारको कुल ऋण ४०.०५ ट्रिलियन डलर पुगेको हो।  एक दशकअघि सन् २०१६ मा करिब २० ट्रिलियन डलर रहेको अमेरिकी सरकारी ऋण अहिले दोब्बरभन्दा बढी भएक...

बुद्ध एयरले भदौ ३१ देखि नेपालगञ्ज-पोखरा हवाई सेवा पुनः सञ्चालन गर्ने
बुद्ध एयरले भदौ ३१ देखि नेपालगञ्ज-पोखरा हवाई सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं : लामो समयदेखि बन्द रहेको नेपालगञ्ज-पोखरा हवाई सेवा बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ । यात्रुको माग बढेसँगै कम्पनीले यो रुटमा फेरि नियमित उडान सुरु गर्न लागेको हो । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार नेपालगञ्ज-पोखरा रुटमा यात्रुको माग पुन...

डोल्पामा चीनको सीमा क्षेत्रका करिब २०० बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण
डोल्पामा चीनको सीमा क्षेत्रका करिब २०० बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण

डोल्पा : जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना तथा शे-फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा नेपाल-चीन सीमा क्षेत्रका करिब २०० जना स्थानीय बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको छ । नेपाल-चीन सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको आवतजावतलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले प्रस्थान तथ...

एकैदिन तोलामा नौ हजार ३०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 
एकैदिन तोलामा नौ हजार ३०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ हजार ३०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २६० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३...

ज्योतिपुञ्ज साकोस १६औँ वर्षमा : डेढ दशकको विश्वास, मजबुत वित्तीय सूचक
ज्योतिपुञ्ज साकोस १६औँ वर्षमा : डेढ दशकको विश्वास, मजबुत वित्तीय सूचक

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ। सदस्यहरूको विश्वास, साथ र सहकार्यलाई आधार बनाउँदै १५ वर्ष पूरा गरेको संस्थाले आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र सदस्यकेन्द्रित वित्तीय सेवा प्रदान गर्ने प...

ओरालो लाग्दै शंकर ग्रुपको जगदम्बा स्टिल्सको व्यापार, प्रिमियममा साढे छ अर्बको आईपीओ ल्याउँदै 
ओरालो लाग्दै शंकर ग्रुपको जगदम्बा स्टिल्सको व्यापार, प्रिमियममा साढे छ अर्बको आईपीओ ल्याउँदै 

काठमाडौं : जगदम्बा स्टिल्सले गत आर्थिक वर्षको नौ महिनामा १८ अर्ब ९९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा २६ अर्ब ३६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।  सन् २०२४ मा २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको आम्दानी सन् २०२३ मा ३९ अर्ब ४३ करोड...

वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित 
वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित 

काठमाडौं : वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे पुनः पाटा (प्यासिफिक एसिया ट्राभल एसोसिएसन) अन्तर्राष्ट्रिय कार्यसमितिको सदस्यमा मनोनित भएका छन् । पाटा अध्यक्ष हेनरी ओ (दक्षिण कोरिया) ले पाण्डेलाई सल्लाहकारका रूपमा मनोनयन गरेपछि उनी पुनः कार्यसमितिको सदस्यका रूपमा चयन भएका हुन् । पाण...

गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ
गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ

काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानीयक...