वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा 
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा 

काठमाडौं : सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज (सोमबार) राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस...

मुक्तिनाथ विकास बैंकद्वारा तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न आर्थिक सहयोग
मुक्तिनाथ विकास बैंकद्वारा तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न आर्थिक सहयोग

काठमाडौं : मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संगले संचालन गरेको “सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर” अभियानलाई साथ दिएको छ ।  उक्त कार्यक्रम अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्युनिकरण...

ठेक्का अवधि सकिए पनि सडक कालोपत्र भएन
ठेक्का अवधि सकिए पनि सडक कालोपत्र भएन

म्याग्दी : म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकिए पनि अझै काम सुरु भएको छैन ।  चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्द...

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औ...

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँः उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँः उपप्रधानमन्त्री सिंह

महेन्द्रनगर : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।  सर्लाहीको लालबन्दीमा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गर...

स्वास्थ्य मन्त्रीको स्पष्टोक्ति–स्वास्थ्य बीमा हटाउने होइन व्यवस्थित गर्दैछौं, भ्रम नफैलाऔं 
स्वास्थ्य मन्त्रीको स्पष्टोक्ति–स्वास्थ्य बीमा हटाउने होइन व्यवस्थित गर्दैछौं, भ्रम नफैलाऔं 

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भईसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरह...

निर्जीवन बीमा कम्पनीहरुको व्यापार २४ अर्बमाथि, दुई कम्पनी पुगेनन् अर्ब क्लबमा  
निर्जीवन बीमा कम्पनीहरुको व्यापार २४ अर्बमाथि, दुई कम्पनी पुगेनन् अर्ब क्लबमा  

काठमाडौं : पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको सात महिनामा कम्पनीहरुको व्यापार २४ अर्ब माथि रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको माघ मसान्तसम्म कम्पनीहरुले १६ लाख २१ हजार ६७९ बीमालेख जारी गरी २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ...

डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ 
डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ 

काठमाडौं : सरोकारवालाहरुले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौँमा मार्चिङ एन्ट्सको आयोजना तथा द एसिया फाउण्डेसनको सहकार्यमा आयोजित टेकगभ नेपाल, २०२५ मा उनीहरुले राजनीतिक नेतृत्वले नीति तथा ऐन निर्माणदे...

प्रविधिमैत्री संरचना र स्मार्ट सिटी निर्माणमा ललितपुर महानगर
प्रविधिमैत्री संरचना र स्मार्ट सिटी निर्माणमा ललितपुर महानगर

ललितपुर : ललितपुर महानगरका प्रविधिमैत्री बन्दै स्मार्ट सिटी निर्माणको कामलाई गति दिएको छ । महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर नयाँ कामको थालनी गरिसकेको छ । महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरी तीन निकायको समन्वयमा लाइट जडान भएपनि नयाँ प्रविधिमा अभ्यस्त नहुँदा...

बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाः मन्त्री दाहाल
बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाः मन्त्री दाहाल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् । दक्ष प्राविधिकहरू उत्पादन गर्नसके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरी आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।  प्राविध...

झिनो अंकले बढ्यो शेयर बजार, ११ अर्ब आठ करोडमा समेटियो कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, ११ अर्ब आठ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९० कम्पनीको शेयरमूल्य बढेको छ । भने १४५ कम्पनीको...

व्यापार सहजीकरण गर्न चीनको वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल
व्यापार सहजीकरण गर्न चीनको वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौं : मित्रराष्ट्र  सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ ।  उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठ...

डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग 
डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग राखेकी छिन् ।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएप...

सांसद पौडेलको प्रश्न-कुलमानले के गल्ती गरे ?
सांसद पौडेलको प्रश्न-कुलमानले के गल्ती गरे ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर र मुलुकलाई लोडसेडिङ मुक्त गराएर के...

स्वास्थ्य  बीमामा सपना बाँडेकाे भन्दै ताेसिमा कार्कीले मागिन् स्वास्थ्यमन्त्री पौडेलकाे राजिनामा
स्वास्थ्य बीमामा सपना बाँडेकाे भन्दै ताेसिमा कार्कीले मागिन् स्वास्थ्यमन्त्री पौडेलकाे राजिनामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेपनि अहिले बीमा नै बन...

पशुपतिमा महाशिवरात्रि पर्वको तयारी पूरा, गाँजा–भाँङ निषेध
पशुपतिमा महाशिवरात्रि पर्वको तयारी पूरा, गाँजा–भाँङ निषेध

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो ।  यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृत...

विदेशी दातृ निकायबाट कति पैसा आयो, सदलाई जानकारी होस्: सांसद सिंह
विदेशी दातृ निकायबाट कति पैसा आयो, सदलाई जानकारी होस्: सांसद सिंह

काठमाडौं : स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आएको छ भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताएका हुन् । उ...

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने
पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने

काठमाडौं : सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड द्एिकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।  उनल...

भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्नुपर्छः सांसद खनाल
भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्नुपर्छः सांसद खनाल

काठमाडौं : प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर खनालले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम गरेर राजस्व सङ्कलन बढाउन सरकारको ध्यानार्कषण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद खनालले राजस्व छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जफत गरेको...

Handicraft items from banana fiber in Kaligandaki
Handicraft items from banana fiber in Kaligandaki

Waling : Kaligandaki Rural Municipality of Syangja has been producing handicraft items from banana fiber.   The rural municipality has been manufacturing handicraft items in partnership with Gandaki province through a project related to commercial utilization of local raw materials u...

सर्वोच्च निर्देशनालयको पत्र एकपक्षीय र पूर्वाग्राही: एनआरएनए
सर्वोच्च निर्देशनालयको पत्र एकपक्षीय र पूर्वाग्राही: एनआरएनए

काठमाडौं : गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार परमादेशको कार्यान्वयन गर्न निर्देशन दिएको विषयलाई एनआरएनए डा.बद्री केसी पक्षले आपत्ति जनाएको छ । काठमाडौँस्थित संघको सचिवालयलाई एक पत्र पठाउँदै सर्वोच्चको  फैसला बमोजिम गठित  शेष घल...

सामाजिक संजाल विधेयकको विरोध नगरौं: मन्त्री गुरुङ
सामाजिक संजाल विधेयकको विरोध नगरौं: मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले धेरै नीतिहरु  परिवर्तन गर्नुपर्ने बताएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्धमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री गुरूङले धेरै स्थानमा नीतिहरु नै नभएकाले उल्टो बाटो...

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात
टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात

काठमाडौं : विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेर...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा एएमएल/सीएफटी तालिम सम्पन्न 
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा एएमएल/सीएफटी तालिम सम्पन्न 

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनुपालन तथा एएमएल÷सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ ।  कम्पनीले शनिकार बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु, तथा बाग्मति प्रदेश अ...