खाँदबारी : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भ...
काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा बजारमा सात खर्ब ३० अर्ब ६२ करोड ८९ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत पुसको तुलनामा ४३ अर्ब ७९ करोड ८८ लाख रुपैयाँले...
गण्डकी : पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ । तीन दिनसम्म चल्ने प्र...
म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो । “किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो”, वड...
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार परमादेशको कार्यान्वयन गर्न निर्देशन दिएपछि पक्ष र विपक्षमा बहस सुरु भएको छ । काठमाडौँस्थित संघको सचिवालयलाई एक पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित शेष घले नेतृत्वको उ...
म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि आज गण्डकी प्रदेशसभा...
काठमाडौं : स्थानीय परम्परागत मौलिक खाद्य पदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ बमोजिम ‘खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति’ को आइतबारको बैठकमा मस्यौराको गुणस्तर मापदण्ड स्वीकृत गरी सरकारलाई सिफारिस गर्ने न...
काठमाडौं : नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस द्रूतमार्गका भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ । नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कुल ७०.९७७...
काठमाडौं : सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन् । आइतबार साँझ यहाँ आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास, सुशासन, प्रभावकारी सेवा प्रवाहका साथै सामाजिक समावेशीकरणका लागि हुनुपर्नेमा जोड दिए ।...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइ...
काठमाडौं : लक्ष्मी स्टील्स लिमिटेडले २० लाख कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता २६५ रुपैयाँका दरले उक्त सेयर बिक्रीमा राखेको हो । कम्पनीले ५३ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको गत माघ २८ गते बसेको संचालक समितिको बैठकले चुक्ता हुन बाँकी रहेको २० लाख कित...
काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो। कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधा...
काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा राखेको छ। लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, संजय कुम...
काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आ.व. २०८०/०८१’ पेस गर्ने कार्यसूची छ । यस्तै, गृहमन्त्...
गैंडाकोट (नवलपरासी) : समुदायमा आधारित नेपालकै उत्कृष्ट सहकारी विकू बचत तथा ऋण सहकारी संस्थाले ‘चुलोदेखि चौतारोसम्म’ कार्यक्रम सुरु गरेको छ। विशेषगरि समान कार्य, पेशा तथा व्यवसायसँग सम्बद्ध महिला सदस्यहरुको समान स्तरमा समुहहरु गठन गरि व्यावसायिकता विकास, जीवनशैलीमा सहजता, का...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्त...
काठमाडौं : नेपाली सेनाले सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ । आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रविन्द्र खत्रीले वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्...
काठमाडौं : नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको १० औं संस्करणको आज(आइतबार) अन्तिम दिन । एक्स्पोमा आफ्नो उत्पादन देखाउन पाउँदा नेपाल र नेपाल बाहिरको एक्जुभेटरहरु खुसी भएको मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध–निर्देशक सिर्जल भट्टराईले बताए । नेपालमा चारै तिरबाट बजार सुस्त भएको अवस्थामा...
मुगु : मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्न थालेको छ । स्याउको माग बढेपछि कृषकहरु खेतीप्रति आकर्षित छन् । यतिबेला यहाँका कृषक स्याउको बिरुवाको काँटछाँट, गोडमेल, मलजल गर्ने चटारोमा छन् । माघ–फागुन महिना स्याउका बिरुवामा पालुवा, कोपिला हाल्ने समय भएकाले...
काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जलवायु परिवर्तन सम्बन्धी कार्यमा सदाचार र सुशासन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष मदन कृष्ण शर्मा...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षतिको बीमा निर्देशिका जारी गरेको छ । प्राधिकरणले बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटि)तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् । आइतवार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन् । उन...
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पता...
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल...