वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन
सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ । लेखा समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, “सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत...

नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह

ढोरपाटन : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताएका छन् ।  आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै हा...

कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित
कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

काँक्रेविहार : कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुल निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले स्रोत सुरक्षित गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ५४ वठा पुल निर्माणका लागि स्रोत सुरक्षित गरेको हो ।  रुकुम पश्चिममा दुई, सुर्खेतमा दुई, दैलेखमा दुई, मुगुमा दुई वटा...

साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस शेयर सूचीकृत 
साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले साहस उर्जाको ८ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार साहस उर्जा लिमिटेडको २८ लाख र  सगरमाथा जलवि...

अफ्रिकी सुन खनिकको व्यथाः महिनौँ जमिनमुनिको वासदेखि सङ्गठित अपराधसम्म 
अफ्रिकी सुन खनिकको व्यथाः महिनौँ जमिनमुनिको वासदेखि सङ्गठित अपराधसम्म 

जोहानेसबर्ग : सयौँ फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका सुन निकाल्ने कम्पनीहरूले छोडेका छ हजारमध्ये एउटा मात्र हो । उन्नाइसौँ शताब्दीमा सुनको दौडको केन्द्रबिन्दु रहेको स्टिलफोंटिन सुनखानी खानी विशाल विटवाटरस्रान्ड क्षेत्रमा अवस्थित छ । यस...

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, सरकारको प्रमुख सहयात्री 
मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, सरकारको प्रमुख सहयात्री 

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ ।  यसका लागि क्रमशः ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा क...

उच्च अंकले बढ्यो शेयर बजार, नौं अर्ब २० करोड माथिको कारोबार 
उच्च अंकले बढ्यो शेयर बजार, नौं अर्ब २० करोड माथिको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५.०८ अंकले बढेर २६१३.०८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३७ कम्पनीको...

छ महिनामा जीवन बीमा कम्पनीको व्यापार साढे ८० अर्ब !
छ महिनामा जीवन बीमा कम्पनीको व्यापार साढे ८० अर्ब !

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ  चालु आर्थिक वर्षको छ महिनामा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्म कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । ...

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले रु १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा सम्पत्ति करबाट रु एक करोड ९२ लाख ६७ हजार, भूमिकर÷मालपोतबाट रु एक करो...

काठमाडौं महानगरमा सहकारी ठगीका उजुरीको चाङ, ६ हजार बचतकर्ताको साढे ४ अर्ब  ठगी
काठमाडौं महानगरमा सहकारी ठगीका उजुरीको चाङ, ६ हजार बचतकर्ताको साढे ४ अर्ब ठगी

काठमाडौं : काठमाडौं महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् ।  महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागद...

जलपर्यटनः ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय
जलपर्यटनः ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय

काठमाडौं : “भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन”, व्...

गोदाममा मल छ, किसानले पाउँदैनन्
गोदाममा मल छ, किसानले पाउँदैनन्

सिरहा : लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दाद हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् ।  मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा किसानले मल नपाएका हुन् ।  कृषि सामग्री कम्पनी लिमिटेड लह...

मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्यो एक करोड ३२ लाख राजस्व
मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्यो एक करोड ३२ लाख राजस्व

बागमती : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ ।  ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालय...

छ महिनामा ५४ सय ४० युनिट इभि गाडी आयात, झण्डै ४४ प्रतिशतले बढ्यो राजस्व 
छ महिनामा ५४ सय ४० युनिट इभि गाडी आयात, झण्डै ४४ प्रतिशतले बढ्यो राजस्व 

काठमाडौं : पछिल्लो समय विद्युतीय गाडीको आयात उल्लेख्य रुपमा बढेको छ ।  चालु आर्थिक वर्षको छ महिनामा मात्रै ५४ सय बढी इभि गाडी आयात भएका छन् ।  भन्सार विभाग तथ्यांकअनुसार पुस मसान्तसम्म पाँच हजार ४४० युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । यस अवधिमा सरकारले १३ अर्ब १० करोड ८...

एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा क...

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी, हवाई क्षेत्रका समस्या प्राथमिकतामा 
सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी, हवाई क्षेत्रका समस्या प्राथमिकतामा 

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताएका छन् । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले २०२५ देखि २०३...

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

खजुरा : चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।  नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएक...

तरलता व्यवस्थापन गर्न बजारबाट थप ९० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट थप ९० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ ६ गते मात्र ६० अर्ब तानेको बैकले पुनः २१ लागि ९०...

नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्दैछ । आज (माघ ९ गते) कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको न...

अध्यादेशले निजी क्षेत्र उत्साही
अध्यादेशले निजी क्षेत्र उत्साही

म्याग्दी : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई उत्साही बनाएको बताएका छन् ।  बेनीमा आज आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औँद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्य...

2025 to 2035 to be observed as Tourism Decade: Minister Pandey
2025 to 2035 to be observed as Tourism Decade: Minister Pandey

Kathmandu : Minister for Culture, Tourism and Civil Aviation Badri Prasad Pandey said that preparations were afoot to designate the year 2025 to 2035 as the Tourism Decade. Minister Pandey said so while responding to the queries of parliamentarians at the meeting of Public Policy and Delegated Le...

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रू नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रू सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा रू आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको...

सरकारीको बिरामीको चाप घटाउन मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव 
सरकारीको बिरामीको चाप घटाउन मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव 

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरुसँगको बैठकका क्रममा मन्त्री...

बैंकका सिईओलाई अर्थमन्त्रीको निर्देशनः रणनीतिक योजना बनाएर काम गर्नुहोस्
बैंकका सिईओलाई अर्थमन्त्रीको निर्देशनः रणनीतिक योजना बनाएर काम गर्नुहोस्

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा लाई निर्देशन दिएका छन् ।  अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त...