Below Menu
Below Menu

साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस शेयर सूचीकृत 

साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले साहस उर्जाको ८ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार साहस उर्जा लिमिटेडको २८ लाख र  सगरमाथा जलविद्युत कम्पनीको ५ लाख ३२ हजार कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment