वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय पुँजी निर्माणमा अग्रसर ‘ग्लोबल आईएमई बैंक’ १९औं वर्षमा प्रवेश, यस्तो छ व्यवसायिक यात्रा
राष्ट्रिय पुँजी निर्माणमा अग्रसर ‘ग्लोबल आईएमई बैंक’ १९औं वर्षमा प्रवेश, यस्तो छ व्यवसायिक यात्रा

काठमाडौं : वाणिज्य बैंकहरुमा ‘नम्बर वान’ ग्लोबल आईएमई बैंक आजदेखि (पुस १८ गते) १९ औं वर्षमा प्रवेश गरेकाे छ । वि.सं २०६८ सालमा स्थापित बैंकले निकै छोटो समयमै ठूलो फड्को मारेको छ । गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई बैंक...

तीन लघुवित्तसहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
तीन लघुवित्तसहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : तीन लघुवित्त सहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त व्त्तिीय संस्था, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स,  लुम्बिनी विकास बैंक र कालिका पावर कम्पनी...

डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 
डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५  पैसा र बिक्रीदर एक सय ४...

प्रतितोला पाँच सयले बढ्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला पाँच सयले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको ।  त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा...

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौं : कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३०, गोलभेँडा सानो (भारतीय) रु ५०, गोलभेँडा सान...

बाह्र निर्माण कम्पनी कालोसूचीमा
बाह्र निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : सरकारले १२  वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ ।  सूचनामा सार्वजनिक...

सन् २०२४: विमान दुर्घटनाको दुःखद् वर्ष
सन् २०२४: विमान दुर्घटनाको दुःखद् वर्ष

काठमाडौं :अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय...

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी, एक लाख पाँच हजारलाई रोजगारी 
होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी, एक लाख पाँच हजारलाई रोजगारी 

काठमाडौं : नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा...

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दराजमा १८ प्रतिशत छुट दिने
१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दराजमा १८ प्रतिशत छुट दिने

काठमाडौं : ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बु...

ऊर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत, साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुल्यो 
ऊर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत, साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुल्यो 

काठमाडौंं : ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुला भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५००...

प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु 
प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु 

काठमाडौं : सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वे...

‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’ 
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’ 

सिङ्गापुर : सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् ।  “बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,” वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गरे । प्रधानमन्त्री...

इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने 
इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे क्लवबीच समझदारी पत्रमा हस्ताक्षर भएको...

पूर्वाधार क्षेत्रमा बढ्दो गुनासोः उजुरीका चाङैचाङ
पूर्वाधार क्षेत्रमा बढ्दो गुनासोः उजुरीका चाङैचाङ

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ । समितिद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा भौतिक पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या तथा ऊर्जा क्षेत्रमा देखिएका अनियमितताका सम्बन्धमा सरोकार भएका संस्थ...

बार्षिक निर्यात ६० अर्ब रुपैयाँमा पुर्याउने पाकिस्तानद्वारा लक्ष्य
बार्षिक निर्यात ६० अर्ब रुपैयाँमा पुर्याउने पाकिस्तानद्वारा लक्ष्य

इस्लामवाद : पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४/०२९ को शुभारम्भ गर्नुभएको छ। योजनाको लक्ष्य छ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पुर्याउने रहेको बताइएको छ ।  योजना सार्वज...

हाथवे इन्भेष्टमेन्ट नेपालको साढे २५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 
हाथवे इन्भेष्टमेन्ट नेपालको साढे २५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको २५ लाख ७४ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । सूचीकृत शेयर हितग्राहीको खातामा आएपछि दोस्र...

एमपक्स नियन्त्रणका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक
एमपक्स नियन्त्रणका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरुको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिन आग्रह गरेका छन् ।   अहिले स्वास्थ्य तथा जनसंख्या...

बन्दीपुर भ्रमण वर्ष शुरुः दुई लाख पर्यटक भित्र्याउने लक्ष्य, कति छन् पर्यटकीय गन्तव्य ? 
बन्दीपुर भ्रमण वर्ष शुरुः दुई लाख पर्यटक भित्र्याउने लक्ष्य, कति छन् पर्यटकीय गन्तव्य ? 

दमौली : ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित बन्दीपुर भ्रमण वर्ष २०२५ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज शुभारम्भ गरेका छन् ।  सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठलगायतको सहभागिता र...

‘तथ्याङ्क कार्यान्वयनयोग्य नीति निर्माणको मुख्य आधार’
‘तथ्याङ्क कार्यान्वयनयोग्य नीति निर्माणको मुख्य आधार’

काठमाडौं : मुख्यसचिव एकनारायण अर्यालले कार्यान्वयनयोग्य नीति निर्माणका लागि तथ्याङ्कलाई मुख्य आधारका रूपमा लिनुपर्ने बताएका छन् ।  राष्ट्रिय तथ्याङ्क दिवस–२०८१ का अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुख्यसचिव अर्यालले तथ्याङ्क कार्यालयले उपलब्ध गर...

सिटिजन बैंकको साढे ५६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 
सिटिजन बैंकको साढे ५६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सिटिजन बैंक इन्टरनेशनलको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले बैंकको ४ प्रतिशत बोनस सूचीकृत गरेको हो ।  नेप्सेकाअनुसार बैंकको ५६ लाख ८० हजार ३८९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।...

हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल

गण्डकी : आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका  रुपमा विकास भएको छ ।  अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दुई ह...

मधेस प्रदेशमा विकास बजेट खर्च सुस्त, आयोजना किनबेच हुने जनगुनासो 
मधेस प्रदेशमा विकास बजेट खर्च सुस्त, आयोजना किनबेच हुने जनगुनासो 

धनुषा : दोस्रो त्रैमासिक बित्ने बेला हुनलाग्दा समेत मधेस प्रदेश सरकारको विकासे बजेट खर्च निराशाजनक रहेको छ । कुनै पनि आर्थिक वर्षमा प्रदेश सरकारले सन्तोषजनक रूपमा बजेट खर्च गर्न सकेको अवस्था देखिएको छैन । सङ्घीय सरकारले आवश्यकताअनुसार बजेट उपलब्ध नगराएको गुनासो गर्ने प्रदेश सरकारले संघीय सरक...

डेढ लाख होटल तथा रेस्टुराँमा साढे पाँच अर्ब लगानी, कर्मचारीको तलबमा २० अर्ब ६१ करोड खर्च 
डेढ लाख होटल तथा रेस्टुराँमा साढे पाँच अर्ब लगानी, कर्मचारीको तलबमा २० अर्ब ६१ करोड खर्च 

काठमाडौं : नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०झ प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक ल...

हट एयर बेलुनमा उड्दै कलाकृति
हट एयर बेलुनमा उड्दै कलाकृति

गण्डकी : प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन् ।  प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गरे...