वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राजस्वमा टेलिकम सेवाप्रदायकको योगदान निरन्तर घट्दै: आम्दानी खुम्चँदै, डाटाको खपत कमजोर
राजस्वमा टेलिकम सेवाप्रदायकको योगदान निरन्तर घट्दै: आम्दानी खुम्चँदै, डाटाको खपत कमजोर

काठमाडौं : पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि व्यापारका हिसाबले प्रतिकुल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि ठूलो सङ्कुचन आयो । नेपाल दूरसञ्चार प्राधिकरणका केही समय अघिसम्म छ वटा सेवाप्रदायक रहेकामा अहिले दुई वटामा सीमित भएका छन् भने आम्दा...

दाउन्ने ‘एग्रो फार्म’ ले १० करोडको आईपीओ जारी गर्दै
दाउन्ने ‘एग्रो फार्म’ ले १० करोडको आईपीओ जारी गर्दै

चितवन : दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी प...

यसपटक पनि कुमारी बैंकका सेयरधनीको हात खाली
यसपटक पनि कुमारी बैंकका सेयरधनीको हात खाली

काठमाडौं : कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको...

एमसिसीले थप छ अर्ब ८० करोड अतिरिक्त सहायता प्रदान गर्ने
एमसिसीले थप छ अर्ब ८० करोड अतिरिक्त सहायता प्रदान गर्ने

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।  अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने...

२ हजारले बढ्यो सुनको मूल्य
२ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ५१ हजार ५०० रुपैयाँमा कारोबा...

बीमा प्राधिकरणमा रोजगारीको अवसर
बीमा प्राधिकरणमा रोजगारीको अवसर

काठमाडौं : नेपाल बिमा प्राधिकरणले कर्मचारी माग गरेको छ ।  प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुला गरेकाे हाे । यसमा योग्य तथा इच्छुक व्यक्तिले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन स...

निरन्तर नयाँ रेडर्क बनाउँदै अमेरिकी डलर
निरन्तर नयाँ रेडर्क बनाउँदै अमेरिकी डलर

काठमाडौं : अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.९१ रुपैयाँ र बिक्रीदर १३७.५१ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत हिजो पुस १८ गते खरिदर १३६.७४ रुपैयाँ...

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सव: सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न ढकालको जोड
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सव: सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न ढकालको जोड

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।  २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गर...

ग्लोबल आइएमई बैंकद्वारा १६६ कर्मचारीलाई सम्मान
ग्लोबल आइएमई बैंकद्वारा १६६ कर्मचारीलाई सम्मान

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरुलाई सम्मान गरेको छ ।  बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् । ग्लोबल आइएमई बैंक...

केन्द्रीय नवीकरणीय ऊर्जा कोषको सदस्यमा शर्मा र यादव नियुक्त
केन्द्रीय नवीकरणीय ऊर्जा कोषको सदस्यमा शर्मा र यादव नियुक्त

काठमाडौं : केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लगानी समितिको सदस्यमा रोजिना शर्मा र अभिषेक यादव नियुक्त भएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत सञ्चालित उक्त समितिको सदस्यहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज नियुक्त गरेका हुन् । ।  ललितपुरका शर्मा र महोत्तरीका...

ग्लोबल आइएमई बैंकद्वारा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विशेष उपहार योजना सार्वजनिक 
ग्लोबल आइएमई बैंकद्वारा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विशेष उपहार योजना सार्वजनिक 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा...

सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?  
सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?  

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स,  लुम्बिनी विकास बैंक र कालिका पावर कम्पनी...

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री
आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालय सभाको ७७औँ  बैठकमा सम्बोधन गर्दै  कुलपति ओलीले संस्कृत शिक्षाले...

तीव्र उतारचढावबीच सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
तीव्र उतारचढावबीच सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.१० अंकले बढेर २५८१.६० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७७ कम्पन...

शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह
शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बै...

वर्ष २०२४: एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
वर्ष २०२४: एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित

काठमाडौं : जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा चुनाव हुनु अपरिहार्य मानिन्छ । प्रजातान्त्रिक मुलुकहरूमा जनताले मत दिएर चुनिएका जनप्रतिनिधिबाट शासित हुने अपेक्षा हरेक नागरिकले राखेका हुन्छन् । सन् २०२४ मा विश्वका १०० भन्दा बढी देशमा चुनाव भए, र...

काठमाडौंमा भुकम्पको धक्का 
काठमाडौंमा भुकम्पको धक्का 

काठमाडौं : काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । बिहिबार दिउँसो १ः०२ मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनु...

नदीमा पानीको मात्रा कम भएपछि मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै
नदीमा पानीको मात्रा कम भएपछि मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै

लमजुङ : यहाँको बेँसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो । आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्प...

कर्णाली डेभलपमेन्ट बैंकद्वारा  २५ हजारका दरले निक्षेप फिर्ता शुरु, बिरामी र वृद्ध प्राथमिकतामा
कर्णाली डेभलपमेन्ट बैंकद्वारा २५ हजारका दरले निक्षेप फिर्ता शुरु, बिरामी र वृद्ध प्राथमिकतामा

काठमाडौं : समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । बैंकले एक सूचना जारी गर्दै बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गर्न थालेको जानकारी दिएको हो ।  नेपाल राष्ट्र बैंकको...

महुली लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुँदै, ४७ हजार ५४५ जनाले मात्रै शेयर पाउने
महुली लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुँदै, ४७ हजार ५४५ जनाले मात्रै शेयर पाउने

काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार (पुस १९ गते) बाँडफाँट हुने भएको छ । संस्थाको शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार सो दिन बिहान १०ः३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट हुने भएको हो ।  लघुवित्तको एफपीओमा १७...

एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन

मङ्गलबारे : नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् ।  कृषि पेसाबाट नै गर्नसके स्वदेशमा न...

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले...

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, एक वर्षमा भित्रिए ३० हजार ८६६ 
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, एक वर्षमा भित्रिए ३० हजार ८६६ 

मनाङ : घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमा...

यसरी रुपान्तरण हुँदैछ चन्द्रागिरि ‘स्मार्टसिटी’माः ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक 
यसरी रुपान्तरण हुँदैछ चन्द्रागिरि ‘स्मार्टसिटी’माः ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक 

काठमाडौं : के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? अथवा चन्द्रागिरिवासी कहाँ जाँदै ? नगरवासी हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनुपर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सकि...