Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्ट नेपालको साढे २५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

हाथवे इन्भेष्टमेन्ट नेपालको साढे २५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको २५ लाख ७४ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । सूचीकृत शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार