वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरुले बुझाए आयोग समक्ष ध्यानाकर्षणपत्र
बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरुले बुझाए आयोग समक्ष ध्यानाकर्षणपत्र

काठमाडौं : सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपवहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख छ ।...

एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स
एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जितका लागि दिएको एक सय चार रनको विजयी...

तनहुँमा एउटै वडाबाट तीन करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान 
तनहुँमा एउटै वडाबाट तीन करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान 

दमौली : तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु तीन करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट रु तीन करोडभन्दा...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा, लागत साढे ५० करोड अमेरिकी डलर
तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा, लागत साढे ५० करोड अमेरिकी डलर

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका व...

जनसंख्याको घट्दो दरबारे मन्त्रालयको चासोः वृद्धि गर्न तयार पार्यो मस्यौदा 
जनसंख्याको घट्दो दरबारे मन्त्रालयको चासोः वृद्धि गर्न तयार पार्यो मस्यौदा 

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विज्ञहरुसँग परामर्श थालेका छन् । राजधानीमा मन्त्रालयले योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव संक...

शेयर बजारमा इन्साइडर ट्रेडिङ देखियो, कारबाहीको पहल भईरहेको छः अर्थमन्त्री पौडेल 
शेयर बजारमा इन्साइडर ट्रेडिङ देखियो, कारबाहीको पहल भईरहेको छः अर्थमन्त्री पौडेल 

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताएका छन् ।  अर्थ समितिको आजको बैठकमा उनले आयोजनाको वर्गीकरणसम्बन्धी स्पष्ट मापदण्ड बनाएर कुन तह...

यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियुक्त
यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियुक्त

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त भएक छन् । इन्स्योरेन्सको मंसिर २६ गते बसेको संचालक समितिको ४५ औं बैठकले गौतकमलाई आगामी चार वर्षका लागी सिईओमा नियुक्त गरेको हो । विगत तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी वि...

‘जलवायु वित्त अनुदान बढाउन कूटनीतिक पहल आवश्यक’
‘जलवायु वित्त अनुदान बढाउन कूटनीतिक पहल आवश्यक’

काठमाडौं : अमेरिकास्थित नेपाली पूर्वराजदूत डा अर्जुन कार्कीले जलवायु वित्तका लागि सहज र आवश्यकताअनुसार पहुँच स्थापित गर्न कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिएका छन् । आज अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित दुईदिने राष्ट्रिय गोष्ठीको पहिलो सत्रमा उनले जलवायु परिवर्तनका मुद्...

नेप्सेमा थपियो तीन कम्पनीको ३३ लाख ३१ हजार कित्ता बढी बोनस शेयर 
नेप्सेमा थपियो तीन कम्पनीको ३३ लाख ३१ हजार कित्ता बढी बोनस शेयर 

काठमाडौं  : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ३३ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले अरुण भ्याली हाइड्रोपावर, स्वावलम्वन लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाको ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार स्वावलम्वन लघुवित्तको १४.२५...

कृषि, पर्यटन र जलविद्युत विकासमार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्छः निर्वतमान अध्यक्ष मल्ल
कृषि, पर्यटन र जलविद्युत विकासमार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्छः निर्वतमान अध्यक्ष मल्ल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदुरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदुरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि,...

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः मन्त्री भण्डारी
रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः मन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्रभएको बताएका छन् । आज ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीले काठमाडौँमा आयोजना ग...

शेयर बजारमा उच्च अंकको सुधार, कारोबार रकममा पनि बढ्यो
शेयर बजारमा उच्च अंकको सुधार, कारोबार रकममा पनि बढ्यो

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २११ कम्पनीको शेयरमूल्य बढेको छ । भने २९ कम्पनीक...

अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने
अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

वासिङ्टन : संयुक्त राज्य अमेरिकाले मङ्गलबार रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब डलरको समर्थन प्याकेजको हिस्सा हो । यो रकम अक्टोबरमा जी–७ उन्नत अर्थतन्त्रहरूले अन्तिम रूप दिएको ५० अर्ब डलरको नयाँ ऋणको महत्त्वपूर्ण हिस्सा...

खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु

सिरहा : सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो । यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान...

रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति

गलेश्वर ः सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नति तथा कालोपत्रका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय...

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन : उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माणले लियो गति
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन : उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माणले लियो गति

काठमाडौं : मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । मस्र्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक...

वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, र...

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्...

एचआईडिसिएलको लाभांश घोषणा, बुक क्लोज कहिले ?
एचआईडिसिएलको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले लाभांश घोषणा गरेको छ।  कम्पनीको मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२५ प्रतिशतका लाभांश वितरण गर्ने घोषणा गरेको हो।  कम्पनीले हाल कायम चुक्ता...

रास्वपाका सभापति लामिछानेको बयान सकियो
रास्वपाका सभापति लामिछानेको बयान सकियो

वीरगञ्ज : पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहेको जनाएको छ । जिल्ला...

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्...

सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढ्यो, चाँदी स्थिर
सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।   महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार...

नेपाल र भारतबीच असमान भन्सार मूल्याङ्कन प्रणाली हुँदा चोरी–तस्करी बढ्दो
नेपाल र भारतबीच असमान भन्सार मूल्याङ्कन प्रणाली हुँदा चोरी–तस्करी बढ्दो

वीरगञ्ज : नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढीरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने आर्थिक क्षेत्रका जानकारहरूले...

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने 
महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने 

काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।   लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९।१५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। लघुवित्तले...