वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्रस्ताव गरेका छन् । नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँगको आज मन्त्रालयमा भएको छलफलका क्रममा उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकाली...

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल
अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ । समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरुको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिए । समितिमा विचाराधिन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा स...

तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार
तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार

राँझा : नेपालगञ्जमा बिक्री हुँदै आएको तरकारी तथा फलफूलमा देखिएको विषादीको अवशेषमा सुधार आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा तीन सय ५३ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना जाँच गर्दा विषादीको अवशेष फेला नपरेको कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ । “यो वर्ष हालसम...

बर्दिवास मेडिकल कलेज निर्माणको काम अगाडि बढ्न सकेन
बर्दिवास मेडिकल कलेज निर्माणको काम अगाडि बढ्न सकेन

जलेश्वर : मधेस प्रदेशको मध्यभागमा पर्ने र यहाँका आठवटै जिल्लावासीका लागि महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिवास मेडिकल कलेजको निर्माणको काम अगाडि बढ्न सकेको छैन । बर्दिवास मेडिकल कलेज देशकै राजनीतिक वृत्तमा व्यापक चर्चाको विषय भए पनि विभिन्न कारणबस सञ्चालन र निर्माण प्रक्रिया अगाडि बढ्...

नेप्से परिसूचक ६२.५४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार
नेप्से परिसूचक ६२.५४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार

काठमाडौं : आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ०.२९ अंकले घटेर २६७७.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३ कम्पनीको शेयरमूल्य घटेको  छ । त्यस्तै आज ३ कम्पनीको शेयरम...

पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै
पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै

गलकोट : जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको जैमिनीधामको प्रवर्द्धन गरी पर्यटक भित्र्याउन योजना बनाएको छ । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार ग...

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी
धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी

कञ्चनपुर : धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयका प्रमुख सुर्दशन थापाले बताए ।   भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक...

एकतीस वर्षपछि वागीश्वरी सडक कालोपत्र
एकतीस वर्षपछि वागीश्वरी सडक कालोपत्र

दमौली : एकतीस  वर्षपछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका&nd...

घरमै धारा पुगेपछि हट्यो डोकोमा पानी बोक्ने बाध्यता 
घरमै धारा पुगेपछि हट्यो डोकोमा पानी बोक्ने बाध्यता 

त्रिवेणी : नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।  देवचुली नगरपालिकाको पहाडी क्षेत्रअ...

लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो
लोप हुँदै मिठेफापर, संरक्षणमा छैन कसैको चासो

मुगु : पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे (गुलियो) फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा  पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ । मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको...

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा 
माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापकहरुको नाममा कायम रहेको ३ लाख  २५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरु मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले  ३५ दिन भित्र माछापुच्छ्रे...

डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा
डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले व्यक्तिको नाममा रहेको ५२ हजार ७३५ कित्ता शेयर बिक्रीमा  ल्याएको छ । उक्त शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले  ३५ दिन भित्र आवश्यक कागजात संक...

साढे एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
साढे एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको उक अर्ब ७० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ मंसिर २ गतेदेखि २०८२ मंसिर १ गतेसम्म ३६६ दिनका लागि...

व्यापारीहरु गाउँमै आउन थालेपछि म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार
व्यापारीहरु गाउँमै आउन थालेपछि म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार

गलेश्वर : केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ । सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थ...

समाज लघुवित्त ४२ लाख नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
समाज लघुवित्त ४२ लाख नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं : समाज लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ४२ लाख १२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको  हो । गत बर्षको सोही अवधिमा ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवकाे साे...

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं : हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर...

एएफयुमा भेटेरिनरी अध्ययनतर्फ ५० कोटा थपियो
एएफयुमा भेटेरिनरी अध्ययनतर्फ ५० कोटा थपियो

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप गरिएको छ । सो सङ्कायमा ५० जनाको कोटा रहेकामा अब यही शैक्षिक सत्रदेखि एक सय विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् । सङ्कायका डीन प्रा डा होमबहादुर बस्...

इन्फोडिवेलपर्स कम्पनी अन्तर्राष्ट्रिय ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित 
इन्फोडिवेलपर्स कम्पनी अन्तर्राष्ट्रिय ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित 

टोकियो : नेपालको सूचना प्रविधि कम्पनी इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन–आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशनको आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानि...

क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने
क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने

काठमाडौं : देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन यही कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा...

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबिच भुक्तानी सेवा सम्झौता 
स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबिच भुक्तानी सेवा सम्झौता 

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपालबिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताल...

राष्ट्रिय सहकारी बैंकको २१औं वार्षिक साधारण सभा मङ्सिर २९ गते हुने
राष्ट्रिय सहकारी बैंकको २१औं वार्षिक साधारण सभा मङ्सिर २९ गते हुने

काठमडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा आगामी मङ्सिर २९ गते शनिवार हुने भएको छ । बैंकको शनिवार (कार्तिक २४ गते) सम्पन्न सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द्रीय उपसमितिका सदस्यहरूको संयुक्त बैठकले मङ्सिर २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकको २१औ...

कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर...

बैंकको कर्मचारी बनेर ह्याकरको ठगी धन्दा, सचेत रहन सिआईबीको आग्रह  
बैंकको कर्मचारी बनेर ह्याकरको ठगी धन्दा, सचेत रहन सिआईबीको आग्रह  

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै यसतर्फ सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ...