वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ढिलासुस्ती र दोहोरोपन अन्त्य गर्न स्वास्थ्य मन्त्रालयको डिजिटल रूपान्तरण, कस्तो बन्यो नयाँ संरचना ?
ढिलासुस्ती र दोहोरोपन अन्त्य गर्न स्वास्थ्य मन्त्रालयको डिजिटल रूपान्तरण, कस्तो बन्यो नयाँ संरचना ?

काठमाडौं : आम नागरिकले लामो समयदेखि अपेक्षा गर्दै आएको चुस्त, छरितो र नतिजामुखी सार्वजनिक प्रशासनको अवधारणालाई मूर्तरूप दिने उद्देश्यका साथ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक ऐतिहासिक कदम चालेको छ। मन्त्रालयले आफ्नो नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन स्वीकृत गर...

मन्त्री चौधरीद्वारा व्यवसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु 
मन्त्री चौधरीद्वारा व्यवसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु 

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले देशभर रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गरेकी छिन् ।   नेपालमा प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त...

अव्यवस्थित तार हटाउन आइस्पानलाई १५ दिनको म्याद थप, सञ्चार मन्त्रालयले भन्यो-‘यो अन्तिम पटक हो’
अव्यवस्थित तार हटाउन आइस्पानलाई १५ दिनको म्याद थप, सञ्चार मन्त्रालयले भन्यो-‘यो अन्तिम पटक हो’

काठमाडौं : काठमाडौँ उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ । सूचना तथा सञ्चार मन्त्र...

खराब कर्जा घट्दा सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफामा ८६ प्रतिशत वृद्धि 
खराब कर्जा घट्दा सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफामा ८६ प्रतिशत वृद्धि 

काठमाडौं : सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १५करोड चार लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.१८ प्रतिशतले बढी हो।...

नाफासँगै घट्यो साना किसान विकास लघुवित्तको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो साना किसान विकास लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २५.३६ प्रतिशतले घटेको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्षको असार मसान्तसम्ममको अपरिष्कृत वित्तीय विवरण अनुसार ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ८७ करो...

करदाता प्रोत्साहन उपहार कार्यक्रम, भुक्तानी सेवा प्रदायकहरूलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
करदाता प्रोत्साहन उपहार कार्यक्रम, भुक्तानी सेवा प्रदायकहरूलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्तरिक राजश्व विभागद्वारा सञ्चालन हुन लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थालाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रअनुसार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं  : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रु...

ई-कमर्स प्लेटफर्म चाइनाबजार सुरु, इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच
ई-कमर्स प्लेटफर्म चाइनाबजार सुरु, इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौं : नयाँ ई-कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस प्रक्रियामा वस्तुको मूल्य तथा आपूर्तिमा अनिश्चितता रहने गरेको छ । चाइनाबजारले उपभोक...

तरलता व्यवस्थापन गर्न बजारबाट आज राष्ट्र बैंकले २५ अर्ब तान्दै 
तरलता व्यवस्थापन गर्न बजारबाट आज राष्ट्र बैंकले २५ अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन १३ गते ३० अर्ब रुपैयाँ तानेको बैंकले पुनः...

हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादमार्फत समस्या समाधान गर्न नाडाको आग्रह
हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादमार्फत समस्या समाधान गर्न नाडाको आग्रह

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा पछिल्लो समय देखिएका हिंसात्मक घटना, अशान्तिपूर्ण गतिविधि तथा त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाडाले शुक्रबार एक विज्ञप्ति जारी ग...

५५० अन्तर्राष्ट्रिय इभेन्ट म्यानेजर काठमाडौंमा, नेपाललाई माइस र वेडिङ हब बनाउने अवसर
५५० अन्तर्राष्ट्रिय इभेन्ट म्यानेजर काठमाडौंमा, नेपाललाई माइस र वेडिङ हब बनाउने अवसर

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय माइस (मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेनेन्स तथा एक्जिविसन) तथा डेस्टिनेशन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्था इभेन्ट व्यवस्थापक महासंघ (इएमएफ) ग्लोबलले आफ्नो १३औँ ईएमए...

नाइमा मोबिलिटी एक्स्पोमा बहुआयामिक आकर्षण: गाडीदेखि ज्ञानसम्म
नाइमा मोबिलिटी एक्स्पोमा बहुआयामिक आकर्षण: गाडीदेखि ज्ञानसम्म

काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पो यसपटक अझ व्यवस्थित, प्रविधिमैत्री र उपभोक्तामुखी बनाउने तयारी गरेको छ। एक्स्पो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। गत वर्ष पहिलो पटक आयोजना गरिएको मोबिलिटी एक्स्पोबाट प्राप्त...

आगामी वर्ष नयाँ मोडेलसहित नेपालमा ‘कमब्याक’ गर्दै फोर्ड
आगामी वर्ष नयाँ मोडेलसहित नेपालमा ‘कमब्याक’ गर्दै फोर्ड

काठमाडौं : अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ मोडेल र उत्साहका साथ पुनरागमन गर्ने तयारी गरिरहेको छ ।  नाइमा अटो मोबीलीटि एक्स्पोका बारेमा कुराकानी गर्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यस वर्षको एक्स्पोमा फोर्डको नयाँ मोडलको उपस्थिति नरहे पनि...

तराईमा बढ्दो तनावप्रति निजी क्षेत्रको गम्भिर चिन्ता, सामाजिक सद्भाव र अर्थतन्त्र जोगाउन आह्वान 
तराईमा बढ्दो तनावप्रति निजी क्षेत्रको गम्भिर चिन्ता, सामाजिक सद्भाव र अर्थतन्त्र जोगाउन आह्वान 

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता देखिएको अशान्ति, हिंसा तथा सामाजिक तनावप्रति निजी क्षेत्रका तीन प्रमुख छाता संगठनले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्स र न...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । चेम्बरले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता...

स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी-मालपोत सेवा
स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी-मालपोत सेवा

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप ४ वटा स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो...

सुशासनमा कुनै सम्झौता हुँदैन, चाडपर्वलक्षित बजार अनुगमन कडा पारिनेछ : मन्त्री यादव
सुशासनमा कुनै सम्झौता हुँदैन, चाडपर्वलक्षित बजार अनुगमन कडा पारिनेछ : मन्त्री यादव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नयाँ सरकार गठनपछि पहिलो १०० दिनभित्र सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा मन्त्रालय तथा मातहतका निकायले देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।  आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति स...

काठमाडौंमा ‘वेस्ट टु इनर्जी’ र सौर्य पूर्वाधारका लागि ऊर्जा मन्त्रालय र महानगरको सहकार्य प्रस्ताव
काठमाडौंमा ‘वेस्ट टु इनर्जी’ र सौर्य पूर्वाधारका लागि ऊर्जा मन्त्रालय र महानगरको सहकार्य प्रस्ताव

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य विस्तार गर्दै शहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गरेका छन् ।  बिहीबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाकी क...

तराईमा बढेको तनावप्रति महासंघको चिन्ताः ‘हिंसाले अर्थतन्त्र धराशायी बनाउँछ’
तराईमा बढेको तनावप्रति महासंघको चिन्ताः ‘हिंसाले अर्थतन्त्र धराशायी बनाउँछ’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले पछिल्ला केही दिनयता सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा देखिएका अशान्ति, हिंसात्मक घटना तथा सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली...

सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल
सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक, धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग हार्दिक अपिल गरेको छ। परिसंघले नेपाल सदियौँदेखि धार्म...

फर्चुन ग्लोबल ५०० को सूचीमा निरन्तर फड्को मार्दै हायर स्मार्ट होम ३७८ औँ स्थानमा
फर्चुन ग्लोबल ५०० को सूचीमा निरन्तर फड्को मार्दै हायर स्मार्ट होम ३७८ औँ स्थानमा

काठमाडौं  : बहुराष्ट्रिय कम्पनी ‘हायर स्मार्ट होम’ ‘फर्चुन ग्लोबल ५००’ सूचीमा १२ स्थान माथि उक्लँदै ३७८ औँ स्थानमा पुग्न सफल भएको छ । २८ जुलाईमा सार्वजनिक भएको नयाँ सूचीमा कम्पनीले उक्त स्थानमा पुगेको हो । विश्वव्यापी ब्रान्डको सुदृढ उपस्थिति र आन्तरिक रूपमा गरिए...

NMB Bank Launches Pre-Owned EV Financing for Individuals and Businesses
NMB Bank Launches Pre-Owned EV Financing for Individuals and Businesses

Kathmandu : NMB Bank Limited has launched Pre-Owned Electric Vehicle (EV) financing scheme for both individuals and business entities. Reaffirming its commitment to sustainable banking, this initiative makes green mobility more accessible by offering attractive credit solutions for pre-owne...

इरान युद्धका कारण तेलको मूल्य बढ्दा शेलको नाफा दोब्बर ! 
इरान युद्धका कारण तेलको मूल्य बढ्दा शेलको नाफा दोब्बर ! 

एजेन्सी : इरान-अमेरिका-इजरायल युद्धका कारण विश्व ऊर्जा बजारमा आएको तीव्र उतारचढावले बेलायती ऊर्जा कम्पनी शेलको नाफामा उल्लेखनीय वृद्धि भएको छ।  कम्पनीले सन् २०२६ को अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिक अवधिमा ९.८४ अर्ब अमेरिकी डलर (करिब ७.३७ अर्ब पाउन्ड) नाफा कमाएको जनाएको छ। यो अघिल्ल...

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य, ४जी विस्तार र ५जी सुरुआतलाई प्राथमिकता
दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य, ४जी विस्तार र ५जी सुरुआतलाई प्राथमिकता

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य रहेको बताउँदै टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार एवम् गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न मन्त्रालय र मातहतका नि...