वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले  यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।  नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँब...

सानिमा बैंकद्वारा लाभांश घोषणा 
सानिमा बैंकद्वारा लाभांश घोषणा 

काठमाडौं : सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले हुन आउने (कर सहित) ७१ करोड ४८ लाख २२ हजार ८४५...

सहकारी: समाधान विहीन सदाबहार समस्या
सहकारी: समाधान विहीन सदाबहार समस्या

‘सुकिदेन गाँडभन्दा झन् थपिदेन गाँड’ भने जस्तै नेपालको सहकारी क्षेत्रको समस्या झन्झन् बल्झिदो छ । सहकारीको समस्या समाधानका लागि भन्दै अहिलेसम्म जति समिति, उपसमिति, आयोग तथा कार्यसमितिहरु बने ती कुनैले पनि समाधान निकाल्न सकेनन् । बरु सहकारीको समस्या झन्झन् बढ्दै गएको छ । यो हिसाबले सहकारीक...

सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव
सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव

किमाथाङ्का : जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनु...

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन
विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन

काठमाडौं : यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनु...

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक स...

पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट
पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

गण्डकी : पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाश...

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी : धाैलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्क...

राष्ट्र बैंकले तोक्यो सुनचाँदी धितो राखेर लिने कर्जाको सिमा
राष्ट्र बैंकले तोक्यो सुनचाँदी धितो राखेर लिने कर्जाको सिमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो राखेर लिने कर्जाको सिमा ५० लाख कायम गरेको छ । राष्ट्र बैंकले “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन, परिमार्जन थप गरी यस्तो व्यवस्था गरेको हो । कुनै व्यक्...

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

चौतारा : सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा याताया...

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई ३९ बुँदे सर्कुलर जारी, नौ व्यवस्था थपिए 
राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई ३९ बुँदे सर्कुलर जारी, नौ व्यवस्था थपिए 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ३९ बुँदे सर्कुलर जारी गरेको छ । मंगलबार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजत प्राप्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८० संशोधन गरी नौं व्यवस्था थप गरेको छ ।  संशोधित व्यवस्था अनुसार कुनै व्यक्...

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय 
क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय 

काठमाडौं : सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, “कतै धेरै क्षति भएको छभने कतै थोरै । क्षतिको मूल्या...

अध्यक्ष सिलवाल भन्छन्- क्षतिको बीमा दाबी समयमै दिएर कम्पनीहरूले आफूलाई स्थापित गर्ने बेला हो 
अध्यक्ष सिलवाल भन्छन्- क्षतिको बीमा दाबी समयमै दिएर कम्पनीहरूले आफूलाई स्थापित गर्ने बेला हो 

काठमाडौं : नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८१ र नेपाल सम्वत् ११४५ को शुभअवसरमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा शुभकामना दिँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद...

नवकान्तिपुर सहकारीद्वारा बाढीपिडितहरुको लागि राहत सामाग्री वितरण
नवकान्तिपुर सहकारीद्वारा बाढीपिडितहरुको लागि राहत सामाग्री वितरण

काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यहि आश्विन ११ र १२ गते आएको भिषण वर्षाले निम्त्याएको बाढी तथा पहिरोका कारण प्रभावित भएका परिवारहरुलाई राहत स्वरुप २ लाख बराबरको खाद्य सामाग्री वितरण गरेको छ । साथै संस्थाले सहकारी अभियानसँग हातेमालो गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा...

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरको छन् ।  उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय...

बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति

काभ्रेपलाञ्चोक : हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ७...

मेलम्चीको पानी आजै काठमाडौँ ल्याइने
मेलम्चीको पानी आजै काठमाडौँ ल्याइने

काठमाडौं : मेलम्चीको खानेपानी आजै काठमाडौँको सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच  वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौँ ल्याउन लागिएको हो । खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठा...

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना

काठमाडौं : नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ । यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा  खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसी...

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री
‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार श्रमिकको हकहितको रक्षा गर्दै असल औद्योगिक श्रम सम्बन्धमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न क्रियाशील रहेको बताएका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६औँ क्षेत्रीय प...

शेयर बजारमा दोहोरो अकंको करेक्सन, कारोबार रकम पनि खुम्चियो 
शेयर बजारमा दोहोरो अकंको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०७...

रामेश्वर खनालको संयोजकत्वमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन
रामेश्वर खनालको संयोजकत्वमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन

काठमाडौं : सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा। प...

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा : गत साताको बाढीपहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बूलगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ । चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, ज...

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा साढे पाँच लाख आर्थिक सहयोग
सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा साढे पाँच लाख आर्थिक सहयोग

काठमाडौं : हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु दुई...

राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगकाे प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगकाे प्रतिवेदन पेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन पेश भएका छन् । निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपत...