वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दसैँमा पनि मानव अधिकार आयोग खुला रहने
दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ । आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीक...

सानिमा बैंकद्वारा बाढी, पहिरो  प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग
सानिमा बैंकद्वारा बाढी, पहिरो  प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग

काठमाडौं : सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरूप उक्त रकम सहयोग गरेको हो ।  संस्थागत सामाजिक उत्तरदायित्...

शेयर बजारको वृद्धिले आर्थिक वृद्धिको लक्ष्य हासिल हुने चीनको दाबी
शेयर बजारको वृद्धिले आर्थिक वृद्धिको लक्ष्य हासिल हुने चीनको दाबी

बेइजिङ : चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो । अधिकारीहरूले करिब पाँच प्रत...

मेडिकेयर हस्पिटलले १५ प्रतिशत लाभांश दिने, कात्तिक १९ गते बोलायो साधारणसभा 
मेडिकेयर हस्पिटलले १५ प्रतिशत लाभांश दिने, कात्तिक १९ गते बोलायो साधारणसभा 

काठमाडौं : मेडिकेयर हस्पिटल लिमिटेडले कात्तिक १९ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई लाभांश दिने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।  कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो दिन बिहान ११ बजे आकामा होटल धुम्बाराही काठमाडौंमा साधारणस...

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु
दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु

लमजुङ : पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

बजार अनुगमनमा निस्केका उद्योग मन्त्री दामोदर भन्डारी कुलेश्वोरमा लखेटिए
बजार अनुगमनमा निस्केका उद्योग मन्त्री दामोदर भन्डारी कुलेश्वोरमा लखेटिए

काठमाडौं : बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई प्रशासनले कानुन वमोजिम कारवाहि गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरुले असहयोग गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति...

राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत 
राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। संस्थाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ६४ करोड १६ लाख १६ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँबराबरको लाभांश वितरण गर्न...

दसैँमा दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग गरौँः राष्ट्र बैंक 
दसैँमा दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग गरौँः राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैँमा दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सुझाव दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै दसैँका बेला बैंक नोटको जतन गर्न आग्रह गरेको हो ।  सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले...

एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत
एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत

मनिला : एसियाली विकास बैङ्क (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम गर्नेछ । एडीबीले महाराष्ट्र दिगो जलवायु–प्रतिरोधी तट संरक्षण र व्यवस्थापन पर...

अब वालेटमा एक दिनमा तीस पटकसम्म रकम जम्मा गर्न सकिने, राष्ट्र बैंकले बढायो सीमा 
अब वालेटमा एक दिनमा तीस पटकसम्म रकम जम्मा गर्न सकिने, राष्ट्र बैंकले बढायो सीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लार्य अस्थायी रुपमा वृद्धि गरेको छ । राष्ट्र बैंकले दशैँ लगायतका चाडपर्वका लागि यो सुविधा दिएको हो । राष्ट्र बैंकले दशैँको अवसरमा असोज २१ गतेदेखि कात्तिक १ गते कोजाग्रत पूर्णिमाको द...

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा चार सयले घट्यो 
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा चार सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबा...

हिमालयन ८०–२० योजनाको प्रतिफल घोषणा 
हिमालयन ८०–२० योजनाको प्रतिफल घोषणा 

काठमाडौं : हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाले प्रतिफल घोषणा गरेको छ । या जना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको बैठकले इकाइधनीलाई गत आवको मुनाफाबाट ६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले इकाईधनीहरुलाई करसहित...

तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग
तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग

दमौली : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लामा ६१ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत प्रभावित क्षेत्रमा ती योजना सम्पन्न भएका हुन् । जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमि...

‘नेपालले स्वास्थ्य बीमा सुधारमार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छ’
‘नेपालले स्वास्थ्य बीमा सुधारमार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छ’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न श्रो...

ग्लोबल आइएमई बैंकद्वारा बोनस शेयर घोषणा 
ग्लोबल आइएमई बैंकद्वारा बोनस शेयर घोषणा 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरकेो छ । बैंकको सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोष...

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

जानकी : बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानव...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा,...

आउँदो तीन महिनाको हावापानी आकलन: पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने
आउँदो तीन महिनाको हावापानी आकलन: पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी...

स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण, कुनको कति ? (सूचीसहित)
स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण, कुनको कति ? (सूचीसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। एका सूचना जारी गर्दै राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारिण गरिएको जनाएको हो। राष्ट्र बैंकको टक्सार महाशाखाले सुनचाँदी तथा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट रु चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग प्राप्त भएको छ । आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट रु एक करोड, प्रभु बैंकबाट रु एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट रु एक करोड, एभरेष्ट बैंकबाट रु ५० लाख, प्र...

सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता 
सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता 

बरहथवा : चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि यहाँका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ । दसैँलगायत चाडपर्व आइसक्दासमेत कर्मचारीले तलबभत्ता र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीले रकम पाउन सकेका छैनन् । जसले गर्दा यसपटकको चाडपर्व खल्लो हुने भन्दै क...

नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने
नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ । दसैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ उद्धार उडान गर...

प्रधानमन्त्रीद्धारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल 
प्रधानमन्त्रीद्धारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल 

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट...

सिन्धुलीमा बस दुर्घटना हुँदा, दुई जनाको घटनास्थलमै मृत्यु
सिन्धुलीमा बस दुर्घटना हुँदा, दुई जनाको घटनास्थलमै मृत्यु

कमलामाई : काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थल...