वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा बिजुली बाल्ने प्रयास
काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक : यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय बनेका काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास भइरहेको छ । वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन् । ...

शेयर बजारमा सामान्य अंकको सुधार, तीन अर्ब ७६ करोडमा समेटियो कारोबार  
शेयर बजारमा सामान्य अंकको सुधार, तीन अर्ब ७६ करोडमा समेटियो कारोबार  

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४‍‍.८७ अंकले बढेर २६६८.१७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १७.३९ अंकले घटेर २६६३.२२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३० कम्पनीको शेयरमूल्य बढेको छ । भने...

नेपाल उद्योग परिसंघद्वारा बाढी प्रभावितलाई राहत वितरण 
नेपाल उद्योग परिसंघद्वारा बाढी प्रभावितलाई राहत वितरण 

काठमाडौं : नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो । नेपाल उद्योग परिसंघका...

दुई महिनामा भारततर्फ सात अर्ब ५५ करोड रुपैयाँको बिजुली निर्यात
दुई महिनामा भारततर्फ सात अर्ब ५५ करोड रुपैयाँको बिजुली निर्यात

काठमाडौं : चालु आर्थिक वर्ष २०८१÷८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा...

पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’
पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरुको महानपर्व बडादसेँ नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ  ।  त...

बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं :  नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने प...

जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन, अक्टोबर २७  मा निर्वाचन हुने
जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन, अक्टोबर २७ मा निर्वाचन हुने

टोकियो : जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् । इशिबाको लिबरल डेमोक्रेयाटिक पार्टी (एलडीपी) ले दशकौँदेखि जापानमा लगभग निर्बाध रूपमा शासन गर्दै आएको छ । यो दलमा बारम्बार नेता परिवर्तन भइरहँदा जनताको विश्वा...

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री नपुगेको भए हामीलाई खबर गर्नुस्ः स्वास्थ्यमन्त्री
विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री नपुगेको भए हामीलाई खबर गर्नुस्ः स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइएको भन्दै प्राप्त नभए मन्त्रालयलाई खबर गर्न आग्रह गरेका छन् । विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धिकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका ला...

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द
उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द

सियोल : उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरेको छ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गर्ने कोरियाली पिपुल्स आर्मी (केपीए) लाई उद्धृत गर्दै कोर...

सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन !
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन !

काठमाडौं : नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको पहुँचमा भएर पनि हुनेखाने सहरिया वा उच्च वर्गकाहरु व्यवस्थापनका लागि सरकारी अस्पतालहरु कहिल्यै जान नहुने वा गए इज्जत जाने क्षेत्र जस्तै भए पनि सर्वसाधारण जनताका लागि सुलभ र सुपथ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस...

कुलमान घिसिङलाई ऊर्जामन्त्री खड्काले सोधे १५ बुँदे स्पष्टीकरण
कुलमान घिसिङलाई ऊर्जामन्त्री खड्काले सोधे १५ बुँदे स्पष्टीकरण

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका हुन् । मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै क...

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

काठमाडौं : अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ । अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ । ना...

बैकिङ प्रणालीमा निक्षेपमा ६६ खर्ब नाघ्यो, एकैदिन थपियो १२ अर्ब 
बैकिङ प्रणालीमा निक्षेपमा ६६ खर्ब नाघ्यो, एकैदिन थपियो १२ अर्ब 

काठमाडौं : बैंकहरुको निक्षेप थपिने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप सवा ६६ खर्ब नाघेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ । सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्रम ब...

एनआइबीएल ग्रोथ फण्डको नगद लाभांश खातामा जम्मा 
एनआइबीएल ग्रोथ फण्डको नगद लाभांश खातामा जम्मा 

काठमाडौं : एनआइबीएल ग्रोथ फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले सोमबारदेखि इकाइधनीलाई बैंक खातामा नगद लाभांश वितरुण गर्न थालेको हो । साथै फन्डको योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावध...

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने 
नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने 

काठमाडौं : नेपाल पेमेन्ट सोलुसन लिमिटेडले सर्वसाधारणभा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १४ गते साधारणसभा बोलाएको छ ।  उक्त सभा सो दिन दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय गैरिधारामा हुनेछ...

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी
मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

म्याग्दी : उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उनले भने, “...

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड
छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

राजविराज : नवरात्र  सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ । नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताए । भारतबाट पनि  ध...

थप ५७ हिमाल आरोहणका लागि खुला
थप ५७ हिमाल आरोहणका लागि खुला

काठमाडौ : सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो । पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो । सोही अनुरुप पर्यटन मन्त्...

कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

काठमाडौं : गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले मंगलबार यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र त...

नेशनल लघुवित्तकाे २९ हजार बढी कित्ता शेयर बिक्रीमा 
नेशनल लघुवित्तकाे २९ हजार बढी कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ८११ कित्ता शेयर बिक्रीमा ल्याएको छ । संस्थाले सात जना  शेयरधनीहरुको नाममा रहेको शेयर विद्ययमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरि बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न चाहाने इच्छुक खरिदकर्ताहरुले सूचन...

प्रतितोला एक हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला एक हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबा...

तेत्तीस ठूला आयोजना अलपत्र, सरकार बेखबर 
तेत्तीस ठूला आयोजना अलपत्र, सरकार बेखबर 

काँक्रेविहार : कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् ।  सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा...

सिटिजन्स बैंक र युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
सिटिजन्स बैंक र युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि युनिलिभर नेपालले असोज २८ गतेदेखि र सिटिजन्स बैंकले असोज २९ गते बुकक्लोज गर्दैछ।  जस अनुसार भोलि (असोज २४ गतेदेखि) असोज २...

काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै
काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

काठमाडौं : काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक  एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।  काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।  विगत तीन दिनदेखि दैनिक एक ल...