वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छः ट्रम्प
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छः ट्रम्प

वासिङ्टन : रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले उनको जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बुधबार बताएका छन् । अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको आफ्नो प्रचार टोलीले बताएपछि उनको उक्त भनाइ आएको हो । “इरानबाट...

‘जलविद्युत र पुँजी बजारमा उल्लेखनीय रुपमा लगानी बढाइने छ’ 
‘जलविद्युत र पुँजी बजारमा उल्लेखनीय रुपमा लगानी बढाइने छ’ 

वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैङ्कमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन् । राष्ट्र बैङ्कबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्ष र कोषमा आउनुअघि किसान लघुवित्त...

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ । सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिस...

गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान
गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान

पर्वत : आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा  महाशिला गाउँपालिकाले  एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि  पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसा...

बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

ढाका : बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पुर्याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ । बङ्गलादेश बैङ्कका गभर्नर अहसान एच मन्सुरले सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीति...

दुई महिनापछि खुल्यो घान्द्रुक जाने सडक
दुई महिनापछि खुल्यो घान्द्रुक जाने सडक

कास्की : प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर एबिसीको प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेकोे छ ।नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो ।  सो सडक ¬मङ्गलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएक...

शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं : आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा...

इमेज सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली १६ महिनादेखि फरार
इमेज सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली १६ महिनादेखि फरार

गण्डकी : कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन् । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी सपरिवार सम्पर्कविहीन भएक...

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने 
नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना)  मा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा २० प्रतिशतस्म्म छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा असोज ९ गतेदेख...

बजारबाट थप ३० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बजारबाट थप ३० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असोज ६ गते मात्र ३ण् तानेको बैकले पुनः १४ दिनका लागि...

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल
लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।   मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका...

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता

काठमाडौं  : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।  भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं...

बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

बागलुङ : काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।  सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्...

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै नाघ्यो एक लाख ६० हजार 
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै नाघ्यो एक लाख ६० हजार 

काठमाडौं : नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज ८ गते मंगलबार ५०० रुपैयाँले बढेर एक लाख ५९ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँद...

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

तनहुँ : मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा  ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा  ६ करोडले बढी हो । गत आवमा  ३० करोड २१ लाख ४९ हजार चार सय ३२ रुपैयाँ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । सङ्कलित रकममध्ये &nb...

पोखरा रोयलद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट
पोखरा रोयलद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट

पोखरा (कास्की) : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकम बाँडफाँट गरेको छ । संस्थाले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेकै दिन (७ गते सोमबार) कोषको रकम बाँडफाँट कार्य सम्पन्न गरेको हो । सहकारी ऐन २०७४ तथा नियमावली २०७५ मा सदस्यले संस्थामा जम्मा...

लाभांश प्रस्तावसहित सुपर मादी हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
लाभांश प्रस्तावसहित सुपर मादी हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ५ गते, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे पन्ध्रौँ वार्षिक साधारण सभा बोलाए छ...

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य
दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

काठमाडौं : बडादशैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दशैँमा काठमाडौँ छाड्नेका लागि लक्षि...

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक
छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

म्याग्दी : विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक  पर्यटकीय सम्भावना भएको गाउँ हो ।  समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले...

एक महिनाभित्र दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
एक महिनाभित्र दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

काठमाडौं : एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।  लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवा...

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैया...

IMF sees signs of recovery in Nepal's economy
IMF sees signs of recovery in Nepal's economy

Kathmandu : Nepal’s economy is showing early signs of recovery, said an official of the International Monetary Fund (IMF), issuing a statement at the conclusion of a staff visit to Nepal. An IMF staff team, led by Ms. Sarwat Jahan, conducted a staff visit to Kathmandu during September...

एनएमबि बैंकद्वारा पलेशा र कविराजलाई नगदसहित सम्मान
एनएमबि बैंकद्वारा पलेशा र कविराजलाई नगदसहित सम्मान

काठमाडौं : एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ। पलेशको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले नगद परस्कार ५ लाख १ हजार र प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो। प...

श्रीलङ्कालाई ३ खर्ब ८७ अर्ब ऋण दिन आइएमएफ तयार, नयाँ वामपन्थी सरकारसँग वार्ता हुने
श्रीलङ्कालाई ३ खर्ब ८७ अर्ब ऋण दिन आइएमएफ तयार, नयाँ वामपन्थी सरकारसँग वार्ता हुने

कोलम्बो : अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब ९० करोड डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन् । सोमबार मुलुकको पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा सपथ लिएकी अनुरा कुमारा दिसानायकाले अलोकप्रिय कटौती...