काठमाडौं : प्रभु हेलिकप्टर प्रालिले एक वर्षमा साढे २८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २८ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.६४ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा २६ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।...
काठमाडौं : जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण-पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि...
काठमाडौं : नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी) प्रति उपभोक्ताको आकर्षण बढे भने गाडी आयातमा भने गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १० हजार ८४७ युनिट विद्युतीय गडी (कार, जीप र भ्यान) आयात भएका छन् । तीन मध्ये दुई वटा अन-एसेम्बल गाडी पनि रहेका छन् । &nb...
बारा : औद्योगिक प्रदूषण नियन्त्रण तथा नदीनालाको स्वच्छता कायम गर्ने विषयमा सरकार तथा संसदीय समिति कठोर ढङ्गले प्रस्तुत हुने भएको छ। उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति एवम् प्रतिनिधि सभा सदस्य रहबर अन्सारीको नेतृत्वमा वीरगन्ज(पथलैया औद्योगिक कोरिडोरमा आयोजित छलफल कार्यक्रमम...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख...
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९८ प्रतिशतले बढी हो। अघि...
काठमाडौं : नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०८२÷८३ मा रु ५.४२ अर्ब कुल बीमा शुल्क संकलन गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। सोही अवधिमा कम्पनीले रु ४.९६ अर्ब दाबी भुक्तानी गरी आफ्ना बी...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा...
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत रु. २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी...
काठमाडौं : नेपाल राष्ट्र बैंकले अमेरिकी डलर ५,००० सम्म बराबरको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल ल्याउन सकिने व्यवस्था पुनः स्पष्ट गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी गरिएका सूचनालाई पुनः स्मरण गराउँद...
काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानून निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको निर्णयबाट आर्थिक वर्ष २०८३र८४ लाई ‘कानून निर्माण तथा सुधार वर्ष&rsq...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अग्र्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्र्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसिय...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । “करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहो...
काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले पौने १८ खर्बको व्यापार घाटा व्यहोरको छ । भन्सार विभागको तथ्यांक अनुसार असार मसान्तसम्ममा सवा २४ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले १७ खर्ब ८१ अर्ब आठ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । अघिल्लो वर्षको तुल...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.९५ अंकले घटेर २७१२.५४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १११ कम्प...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विष...
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् । बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा।स्वर्णिम वाग्ले र अर...
काठमाडौं : जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिही...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेका समस्याग्रस्त सहकारी संस्थाका ऋणी तथा बचतकर्ताका लागि सेवा प्रवाह सहज बनाउने उद्देश्यले नयाँ सार्वजनिक सूचना जारी गरेको छ। समितिले सहकारी ऐन, नियम तथा कार्यविधिअनुसार ऋण असुली, बचत फिर्ता, बचत&nd...
काठमाडौं : बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा १२.२७ प्रतिशतले बढी हो कम्पनीले सन् २०२४ मा २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा २८ अर्ब ९९ करोड...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ र भूमि...
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८३’ को मिति घोषणा भएको छ । बुधबार मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा गर्ने घोषणा गरेको ह...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिक...