वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन
गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

म्याग्दी : बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा रु ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।...

नुवाकोट हेलिकप्टर दुर्घटना अपडेटः पाँच जनाको मृत्यु
नुवाकोट हेलिकप्टर दुर्घटना अपडेटः पाँच जनाको मृत्यु

काठमाडौं : नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।   नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७  शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना...

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना  
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना  

काठमाडौं : एयर डाइनेस्टीको हेलिकप्टर केहीबेरअघि नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटना भएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले थप जानकारी आइनसकेको जानकारी दिए । शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आग...

नेप्से परिसूचकमा १०८ अंकको उछाल, करिब १८ अर्बमा समेटियो कारोबार 
नेप्से परिसूचकमा १०८ अंकको उछाल, करिब १८ अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने तीन...

शेयर बजारको उत्साह कायम रहला ?
शेयर बजारको उत्साह कायम रहला ?

काठमाडौं : शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैङ्क–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप...

धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

मलेखु : जिल्लाका अधिकांश एम्बुलेन्स सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । विभिन्न संस्थाबाट जिल्लामा ६८ एम्बुलेन्सले सञ्चालन अनुमति लिएकामा दुईवटाले मात्रै वर्गअनुसार मापदण्ड पूरा गरेका छन् । बिग्रिएर थन्किएका बाहेक अन्य ५२ वटा एम्बुलेन्सले मापदण्ड पूरा नगरेको पाइएको...

शेख हसिना र रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह
शेख हसिना र रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

ढाका : बङ्गलादेशको वर्तमान  राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका छन...

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी
विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

भेरीगङ्गा : कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत रु तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आ...

कर्मचारी र जनप्रतिनिधिको जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकलाई निर्देशन
कर्मचारी र जनप्रतिनिधिको जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकलाई निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकले देशैभरि शाखा सञ्जाल भएका सरकारी वित्त कारोबार गर्ने वाणिज्य बैंकहरुलाई राजस्व सङ्कलनमा सहयोग गर्न निर्देशन गरेको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय...

व्यापार सहजीकरणका लागि बिमस्टेक पूर्वाधार विकास कोष आवश्यकः अध्यक्ष ढकाल  
व्यापार सहजीकरणका लागि बिमस्टेक पूर्वाधार विकास कोष आवश्यकः अध्यक्ष ढकाल  

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजना भईरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रभ्ड क्रस बोर्डर लिंकेज एण्ड ट...

कैलालीमा बीउ उत्पादन विस्तार गर्दै सहकारी
कैलालीमा बीउ उत्पादन विस्तार गर्दै सहकारी

टीकापुर : कैलालीको जानकी–४ मुनुवास्थित बीजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादन विस्तार गर्दै गएको छ । सहकारीसँग अहिले सयौँ किसान बीउ उत्पादनका लागि आबद्ध छन् । सहकारीका आफ्नै शेयर सदस्य किसान एक सय पाँच छन् । विगतमा सहकारीका शेयर सदस्य ६५ थिए । यसरी सहकारीमा आबद्ध किसानलाई आफ्नो उत्...

बीमा दाबी भुक्तानीका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरण प्रतिवद्ध छः अध्यक्ष सिलवाल  
बीमा दाबी भुक्तानीका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरण प्रतिवद्ध छः अध्यक्ष सिलवाल  

काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्गलबार विराटनगरमा संचारकर्मीहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी समाचार प्रकाशन एवम् प्रसारणमा बीमाको विकास, प्रवद्र्धन र बीमितको...

बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्वको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनसलाई
बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्वको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनसलाई

ढाका : बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलार्य अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् ।  “बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानप...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलद्वारा शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण
सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलद्वारा शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण

काठमाडौं : सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेतासमक्ष हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री एवं नेकपा )एमाले) का अध्यक्ष ओली, नेपाली...

गण्डकीका गाउँबस्ती छिचोल्दै सडकः १६ सय किमि सडक स्तरोन्नति 
गण्डकीका गाउँबस्ती छिचोल्दै सडकः १६ सय किमि सडक स्तरोन्नति 

गण्डकी : केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको आचार्यले बताए । उनीलगायत तरकारी र बीउ उब्जाउने जलजला गाउँपा...

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै
इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

धरान : सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्नेभएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, &l...

पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर
पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर

गण्डकी : पाँच वर्षको उमेरदेखि बुुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुुरका स्मृतिमा अझै ताजै छन् । पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे । उनले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लोप हु...

बागलुङ पहिरोः प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्याउन कठिन
बागलुङ पहिरोः प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्याउन कठिन

बलेवा : बडिगाड गाउँपालिका वडा नं। ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो ।  बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्...

सुन चाँदीको मूल्य फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुन चाँदीको मूल्य फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइर...

प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउछुः अर्थमन्त्री पौडेल      
प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउछुः अर्थमन्त्री पौडेल      

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन्। उनले मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल...

अधिक तरलता थुप्रिएपछि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक 
अधिक तरलता थुप्रिएपछि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । साउन १६ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ दिनका लागि...

खराब कर्जा र इम्पेरिमेन्ट चार्ज घट्दा लक्ष्मी लघुवित्तको नाफामा सुधार
खराब कर्जा र इम्पेरिमेन्ट चार्ज घट्दा लक्ष्मी लघुवित्तको नाफामा सुधार

काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  अघिल्लो आवको सोही अवधिसम्ममा ६ करोड ५ लाख रुपैयाँ नोक्सनीमा रहेको कम्पनीको...

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला
तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा : चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध...

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ? 
मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.५९ प्...