वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
माग बढेपछि किसान कोदो खेतीतर्फ आकर्षित
माग बढेपछि किसान कोदो खेतीतर्फ आकर्षित

गलेश्वर : वर्षौदेखि बाँझो रहेको नौ रोपनी बारीमा प्राङ्गारिक मल हाली हाते ट्याक्टरले जोतेर खन्न सजिलो भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर बूढाले चार दिन लगाएर बारीमा कोदो रोपे । यस्तै मङ्गगला गाउँपालिका– ५ की विमला रोकाले विगत वर्षमा खेती गर्ने जागर नहुँ...

हवाई सुरक्षा मापदण्डबारे स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन
हवाई सुरक्षा मापदण्डबारे स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको समग्र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न विज्ञहरु सम्मिलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले हवाई सुरक्षा मापदण्ड कार्यान...

‘धितोपत्र बोर्डका कर्मचारीकै मिलोमतोमा ‘इन्साइडर ट्रेडिङ’ भएको पाइयो’
‘धितोपत्र बोर्डका कर्मचारीकै मिलोमतोमा ‘इन्साइडर ट्रेडिङ’ भएको पाइयो’

काठमाडौं : पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले धितोपत्र बोर्डसँग सम्बन्धित काम गर्ने निकायका कर्मचारीकै मिलोमतोमा भित्री कारोबार हुने गरेको दाबी गरेका छन् ।  बिहिबार अर्थसमितिको बैंठकमा बोल्दै उनले भने, ‘सेबोनमा शेयर बजारका सूचना दिएर सूचीकत कम्पनीहरुको मान्छे नै त्यहाँ काम गर्ने...

प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन
प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा(छुट्टै छलफल गरी राष्ट्रिय गौरवका, राष्...

घाटामा रहेका कम्पनीलाई नाफामा देखाएर मूल्य बढाईयोः वर्षमान पुन 
घाटामा रहेका कम्पनीलाई नाफामा देखाएर मूल्य बढाईयोः वर्षमान पुन 

काठमाडौं : पूर्व अर्थमन्त्री वर्षमान पुनले घाटामा रहेका कम्पनीलाई नाफामा देखाएर मूल्य बढाईएको बताएका छन् । बिहिबार अर्थसमितिको बैठकमा बोल्दै उनले केही कम्पनीको शेयरमूल्य अस्वाभाविक रूपमा बढेको  बताएका हुन् । उनले भने, ‘पछिल्लो समय शेयर बजार माथि गएको छ । ६० लाख भन्दा बढी लगानीकर्त...

एलडिसीमा स्तरोन्नतिपछिका चुनौती कम गर्न बहुआयामिक रणनीति अपनाउनुपर्नेमा जोड
एलडिसीमा स्तरोन्नतिपछिका चुनौती कम गर्न बहुआयामिक रणनीति अपनाउनुपर्नेमा जोड

काठमाडौं : नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडिसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतीलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने एक अध्ययनले औँल्याएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम ९टिआइपी०को सहयोगमा...

विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य
विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य

काठमाडौं : विम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । विम्सटेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ ।...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।  समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रालिका ग्र...

नेप्से परिसूचकमा सामान्य वृद्धि, २० अर्बमाथिको कारोबार 
नेप्से परिसूचकमा सामान्य वृद्धि, २० अर्बमाथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्...

मैले मन्त्री पदलाई ठूलो र दूर्लभ पद ठानेको छैन: मन्त्री पाण्डे 
मैले मन्त्री पदलाई ठूलो र दूर्लभ पद ठानेको छैन: मन्त्री पाण्डे 

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दूर्लभ पद नठानेको उद्घोष गरेका छन् । विहिबार प्रतिनिधि सभा अन्तरगत रहेको अन्तरास्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा भनेका हुन्। उनले भने, ...

नेप्सेको सिस्टम हेरेर तथ्याङ्क लिनुपर्ने बाध्यता छ: अध्यक्ष बराल
नेप्सेको सिस्टम हेरेर तथ्याङ्क लिनुपर्ने बाध्यता छ: अध्यक्ष बराल

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले नेप्सेको सिस्टम हेरेर तथ्याङ्क लिनुपर्ने बाध्यता छ रहेको बताएका छन्।  नियामकीय हिसाबले बोर्ड कमजोर अवस्थामा चलेको उनको भनाइ छ। 'नेप्सेको सिस्टम हेरेर तथ्याङ्क लिनुपर्ने बाध्यता छ । जनशक्ति कम छ। कर्मचारीहरू पनि तालिम र क्षमता वृद्धि ग...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कार...

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा 
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न पाउने गरी एक लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न इच्छुक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्व...

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

म्याग्दी : नुवाकोटमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो ।  पछिल्लो पटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए । &ldq...

सर्वोत्तम सिमेन्टको लकइन पिरियड भदौ २५ गते सकिने, साढे २५ लाख कित्ता शेयर थपिदै
सर्वोत्तम सिमेन्टको लकइन पिरियड भदौ २५ गते सकिने, साढे २५ लाख कित्ता शेयर थपिदै

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ २५ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र सामुहिक लगानी कोषका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयरधनी र सामुहिक लगानीका कोषका लागि २५ लाख ५४ हजार २२७ कित्ता शेयर...

Nepal Ready to Welcome Foreign Investors: President Dhakal
Nepal Ready to Welcome Foreign Investors: President Dhakal

Kathmandu : President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) Chandra Prasad Dhakal highlighted Nepal's readiness to welcome foreign investors and the importance of trade facilitation for regional economic growth. Addressing the BIMSTEC Business Summit 2024 in...

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौं : स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभ...

हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर आजदेखि  बिक्रीमा
हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाडौं : हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर बिक्री आजदेखि खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हाे ।   हकप्रद सेयरको लागि कम्पनी...

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता
हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रस...

हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक
हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

काठमाडौं : एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो...

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन
नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सेचन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेका अनुसार नेशन...

प्रभु इन्स्योरेन्सको साढे पाँच लाख कित्ता बाेनस शेयर नेप्सेमा सूचीकृत 
प्रभु इन्स्योरेन्सको साढे पाँच लाख कित्ता बाेनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ६ लाख ५३ हजार ६५८ दशमलव ०७ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि द...

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको खबर थाहा पाएपछि नगरप्रमुखहरुसँगको भेटघाटलाई संक्...

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना अपडेटः उद्धार जारी
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना अपडेटः उद्धार जारी

काठमाडौं : एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार सुरु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले...