वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, पम्पहरुमा सवारी साधनको चर्को लाइन 
अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, पम्पहरुमा सवारी साधनको चर्को लाइन 

काठमाडौं : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो ।  आवश्यक सेवा सञ्चालन ऐन...

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त 
विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त 

काठमाडौं : विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क...

राष्ट्र बैंकको लचक नीतिले घरजग्गा कारोबार र राजस्वमा सुधार, ११ महिनामा उठ्यो ३९ अर्ब २६ करोड 
राष्ट्र बैंकको लचक नीतिले घरजग्गा कारोबार र राजस्वमा सुधार, ११ महिनामा उठ्यो ३९ अर्ब २६ करोड 

काठमाडौं : चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गा कारोबारमा सुधार देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत लचक नीति अपनाएसँगै घरजग्गाको कारोबार बढेको हो ।  राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा मार्फत घरजग्गामा प्रवाह हुने कर्जामा खुकुलो नीति लिएको थियो । जसले गर्...

बिलबिजकभन्दा धेरै सामान ल्याउनेक्रम रोकिएन
बिलबिजकभन्दा धेरै सामान ल्याउनेक्रम रोकिएन

वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब साढे २७ करोड रुपैयाँ मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियताले पछिल्लो समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्द...

सोमबार सुनचाँदीको मूल्य घट्यो 
सोमबार सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजा...

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

भद्रपुर : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा रु दुई अर्व ६६ करोड ८० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।  आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवको ११ महिनामा रु दुई अ...

आज बकर इद मनाइँदै
आज बकर इद मनाइँदै

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभक...

एक महिना भित्र कोपोमिस प्रणालीमा आवद्ध नहुने सहकारीको दर्ता खारेज हुने
एक महिना भित्र कोपोमिस प्रणालीमा आवद्ध नहुने सहकारीको दर्ता खारेज हुने

काठमाडौं : सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा एक महिना भित्र आवद्ध हुन सहकारी विभागले निर्देशन दिएको छ । एक महिना भित्र अनिवार्य आवद्दताको लागि सूचना जारी गर्दै विभागले भनेको छ, ‘अन्यथा कानून बमोजिम दर्ता खारेजीसम्मको कारवाही गरिने व्यहोरा समेत यसै सूचना मा...

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छुः मन्त्री अर्याल
श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छुः मन्त्री अर्याल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा आज मन्त्रालयमा आयो...

विद्युत् आपूर्ति सुरक्षित गर्न नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग
विद्युत् आपूर्ति सुरक्षित गर्न नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग

ओस्लो : नर्वेले युक्रेनको ऊर्जा पूर्वाधारको मर्मत सम्भार गर्न र आगामी हिउँदअघि नै देशको विद्युत् आपूर्ति सुरक्षित गर्न युक्रेनलाई १.१ अर्ब क्रोनर (१० करोड ३० लाख अमेरिकी डलर) उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री जोनास गाहर स्टोरले एक वक्तव्य जारी गर्दै भनेका छन्, “रूसले विद्युत...

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु
गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

मलेखु : धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ ।  सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सजिलो हुने स्थानीयको भनाइ छ । महाभारत लेकका स्थानीयले बाँस, निगालो, अम्रिसोलगायतबाट विभिन्न सामग्री बनाउने गर्छन् । सडक स्तरोन्नति तथा कालोपत्र...

प्राधिकरणद्वारा सात वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज
प्राधिकरणद्वारा सात वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स)  रद्द गरेको छ । तोकिएको समयभित्र लाइसेन्स नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणबाट (इ–मेलसहितको) सेवा सञ्चालन गर्न लाइसेन्स ल...

नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँः सांसद वाग्ले
नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँः सांसद वाग्ले

काठमाडौं : प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिएका छन् । विनियोजन विधेयक, २०८१ सम्बन्धी प्रतिनिधिसभाको आजको बैठकमा भएको छलफलमा उनले विश्वसनीयता र क्षमताको सुधार, चालु खर्चलाई नियमन साथै अर्थतन्त्रको आकार बढाउने विषयमा ध्यान दिन सुझाव दिए । सां...

मधेस प्रदेशको बजेट २२ करोडले घट्यो
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

वीरगञ्ज : मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा रु २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद शाहले शनिबार प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटको आकारभन्दा शून्य दशमलव ५० प्रतिशतले घटी बजेट प...

कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट
कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट

झापा : कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा उक्त रकम विनियोजन गरिएक...

दुई बजार बिन्दुमा झर्यो शेयर बजारः दोहोरो अंकले परिसूचक घट्दा ५ अर्ब ४७ करोडको कारोबार 
दुई बजार बिन्दुमा झर्यो शेयर बजारः दोहोरो अंकले परिसूचक घट्दा ५ अर्ब ४७ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो  अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ९.३२ अंकले बढेर २११२.२९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७७...

एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च
एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका...

सास्तीमा छन् निसेलढोरवासी 
सास्तीमा छन् निसेलढोरवासी 

ढोरपाटन : काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो।  बागलुङको निसेलढोर जति प्राकृतिक सुन्दरताले भरिएको छ,...

बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालाई छिटो अघि बढाउन आग्रह
बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालाई छिटो अघि बढाउन आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले थालनी गरिएका बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालगायत राष्ट्रिय आयोजना बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलम...

राष्ट्र बैंकले अब सरकारी ऋणपत्र निष्कासन नगर्ने 
राष्ट्र बैंकले अब सरकारी ऋणपत्र निष्कासन नगर्ने 

काठमाडौं : सरकारी ऋणपत्र निष्कासन लगायतका सम्पूर्ण काम अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै सो जानकारी दिएको हो ।  जारी सूचनामा भनिएको छ, ‘असार १ देखि सरकारी ऋणपत्रको निष्काशन, नामसारी, भुक्तानी र शोधभर्ना...

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित
ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित

फुङ्लिङ : निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता  निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसान...

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग
भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुर : जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको...

मनकामना केबुलकार ५० दिन बन्द हुने
मनकामना केबुलकार ५० दिन बन्द हुने

मुग्लिन : नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।  ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल...

महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनूः मेयर बालेन  
महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनूः मेयर बालेन  

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने अभिव्यक्ति दिएका छन् ।  सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले तीन नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएके समेत बताएका छन् ।  &ls...