वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कृषि बीमाको ९७ करोड भुक्तानी गरिने
कृषि बीमाको ९७ करोड भुक्तानी गरिने

काठमाडौं : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि तथा पशुपक्षी बीमा निरन्तर रहने जनाएको छ । कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा बिहिबारमन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा मन्त्रालयका सचिव...

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री 
कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् ।  करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका  पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटम...

प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन
प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन

काठमाडौं : सरकारले सुरक्षाकर्मीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।   कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक, अर्थ मन्त्रालयक...

सोह्रौँ योजना कार्यान्वयनमा लगानीका चुनौती
सोह्रौँ योजना कार्यान्वयनमा लगानीका चुनौती

काठमाडौं : सोह्रौँ योजना कार्यन्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताएका छन् । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आज भएको ‘पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि सरकारको रणनीति तयारी’...

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने
सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

जेनेभा : यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसङ्घीय एजेन्सीले बुधबार जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजग...

नयाँ बजेटलाई होटल सङ्घद्वारा स्वागत
नयाँ बजेटलाई होटल सङ्घद्वारा स्वागत

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आर्थिक समृद्धिको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ घोषणा गरेकामा होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपालले स्वागत गरेको छ । वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मुख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्न...

निरन्तर खुम्चिदै शेयर बजार, चार अर्ब २१ करोडको कारोबार 
निरन्तर खुम्चिदै शेयर बजार, चार अर्ब २१ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २३.८१ अंकले घटेर २०८९.४२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७० कम्पनीको शेयरमूल्य बढेको छ । भने १७३ कम्प...

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै

काठमाडौं : सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको  छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र &ls...

जग्गा नामसारी गर्दा ३० हजार घूससहित समातिएका नासुविरुद्ध अदालतमा मुद्दा दायर
जग्गा नामसारी गर्दा ३० हजार घूससहित समातिएका नासुविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा नायब सुब्बा नरहरी खनाल विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।  नायब सुब्बा खनालले जग्गा नामसारी गर्ने प्रयोजनका लगि सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भनदै आयोगमा उजुरी परको थियो ।  सोह...

डेढ दशकमा हिमालका मुद्दा, कालापत्थर बैठकदेखि चन्द्रगिरि संवादसम्म
डेढ दशकमा हिमालका मुद्दा, कालापत्थर बैठकदेखि चन्द्रगिरि संवादसम्म

काठमाडौं : नेपाललगायत पर्वतीय मुलुकहरुले डेढदशक अघिदेखि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रका मुद्दाबारे आवाज उठाउँदै आएका थिए । यस बारेमा धेरै बहस र छलफल भए पनि ठोस् निर्णय र परिणाममुखी सुनुवाइ भने हुनसकेको थिएन ।  लामो समयको प्रयासपछि पहिलो पटक गत वर्षको जलवायु परिवर्तनसम्बन...

नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छः महामन्त्री थापा
नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छः महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज यहाँ आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’कार...

हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैनः नाट्टा
हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैनः नाट्टा

काठमाडौं : नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यपछि नाट्टाका अध्यक्ष रमेश थापाद्वारा बुधबार जारी विज्ञप्तिमा...

तथ्यमा आधारित भएर बजेट बनाउँदा सबैले स्वीकार गरेः अर्थमन्त्री पुन 
तथ्यमा आधारित भएर बजेट बनाउँदा सबैले स्वीकार गरेः अर्थमन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकाश क्षेत्र र सरोकारवालाले यसलाई स्वीकार गरेको बताएका छन् । उनले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि बताए ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयो...

धितोपत्र माग सिर्जनाका विकल्प: बिक्री अवधिको सीमा खुला, नीतिगत स्पष्टता र स्थायित्व
धितोपत्र माग सिर्जनाका विकल्प: बिक्री अवधिको सीमा खुला, नीतिगत स्पष्टता र स्थायित्व

काठमाडौं : नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा पुगेको अवस्था छ । प्रविधिको प्रयोग, नियमकका प्रयास र राज्यको नीति तथा कार्ययोजनाले गर्दा ६२ लाखभन्दा बढी लगानीकर्ता डिम्याट खाता खोलेर धितोपत्र बजारमा कारोबार गरिरहेका छन् । यति धेरै सर्वसाधारणको...

नदीहरुमा पानीको बहाव बढेसँगै विद्युत उत्पादन वृद्धि, दैनिक ४०० मेगावाट विद्युत् भारत निर्यात
नदीहरुमा पानीको बहाव बढेसँगै विद्युत उत्पादन वृद्धि, दैनिक ४०० मेगावाट विद्युत् भारत निर्यात

काठमाडौं : वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्...

मधेश प्रदेशका ७२२ सहकारी नियामकको सम्पर्क बाहिर, तोकिएको समयभित्र सम्पर्कमा नआए कारबाही
मधेश प्रदेशका ७२२ सहकारी नियामकको सम्पर्क बाहिर, तोकिएको समयभित्र सम्पर्कमा नआए कारबाही

काठमाडौं : मधेश प्रदेशको नियमन क्षेत्राधिकार भित्रका ७ सय २२ सहकारी सम्पर्क बाहिर रहेको पाईएको छ । मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ती सहकारीहरुलाई सम्पर्कमा आउन ताकेता समेत गरेको छ । गत चैत्र १८ गते मन्त्रालयले मधेश प्रदेशका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा...

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछः प्रधानमन्त्री
रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछः प्रधानमन्त्री

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने जानकारी दिएका छन् । आज यहाँ आयोजित श्रमाधान रोजगार मेलालाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा...

‘सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने दिन गए’
‘सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने दिन गए’

गण्डकी : एक समय यस्तो पनि थियो, कास्कीको यातायात व्यवस्था कार्यालय (सवारी) मा सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाममा उभिनुपथ्र्यो । चारवटा लाइन पार गरेपछि बल्ल सेवाग्राहीले पालो पाउँथे । लाममा उभिँदाउभिँदै समय घर्के अर्को दिन कुर्नुपथ्र्यो । बोझिलो र झण्झटिलो सेवा प्रवा...

चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइनेः मन्त्री भण्डारी
चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइनेः मन्त्री भण्डारी

कैलाली : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले खासगरी राष्ट्रिय गौरवका आयोजना र अरु रणनितिक महत्वका पूर्वाधार क्षेत्रका कार्यक्रम सरकारको...

आज बजारबाट ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
आज बजारबाट ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बिहिबार जेठ १० गते मात्र ३५ अर्ब तानेको बैकले पुनः १४ दि...

‘बजेटमा नवीनता छ र यसले सकारात्मक आशाको सञ्चार गरेको छ’ 
‘बजेटमा नवीनता छ र यसले सकारात्मक आशाको सञ्चार गरेको छ’ 

नेपालको वाम आन्दोलनका लामो समयदेखि सक्रिय एक शीर्ष नेताका रुपमा झलनाथ खनालको भूमिका रहँदै आएको छ । पूर्व प्रधानमन्त्री, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं नेकपा (एमाले) का तत्कालीन अध्यक्ष झलनाथ खनाल समाजवादी क्रान्ति र रुपान्तरणको युगका आधारमा अबको राजनीतिक कार्यदिशा सञ्चालन हुनुपर्ने मान...

राजदूत पार्क ताइ योङ्द्वारा सिप मेलामा सञ्चालन भएका तालिम कक्षाको अवलोकन 
राजदूत पार्क ताइ योङ्द्वारा सिप मेलामा सञ्चालन भएका तालिम कक्षाको अवलोकन 

काठमाडौं : व्यवसायिक सिपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको हो । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत विद्यार्थी व्यावसायिक सिपमूलक तालिममा जाने बता...

बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छः राजदूत छन सङ्
बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छः राजदूत छन सङ्

सिन्धुपाल्चोक : नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताए । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्त...

क्रिकेटः नेपाल र अमेरिका भिड्दै
क्रिकेटः नेपाल र अमेरिका भिड्दै

काठमाडौं : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ । अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि भएको अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यसैगरी अमेरिका...