वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

बनियानी : झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाध...

वैज्ञानिक अन्न भण्डारण गृहप्रति सर्वसाधारणको चासो बढ्दो
वैज्ञानिक अन्न भण्डारण गृहप्रति सर्वसाधारणको चासो बढ्दो

काठमाडौं : आधुनिक र वैज्ञानिक अन्न भण्डारण गृहमा सर्वसाधारणको चासो बढ्दै गएको पाइएको छ । सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइने जस्ता सुविधाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो ।  नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले बि...

सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छः प्रधानमन्त्री दाहाल
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छः प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गरे । a वर्तमान सत्ता...

महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग सकारात्मक
महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग सकारात्मक

काठमाडौं : अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१/८२ को बजेट मार्पmत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको छ ।   महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्य...

तरकारीखेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक थापा
तरकारीखेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक थापा

तुलसीपुर : दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गरेका छन् । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि  बिहानको समय तरकारीखेतीलाई दिने गरेको उनी बताउँछन् । “म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु&...

जीवन विकास लघुवित्तको ‘लक इन’ अवधि असार २२ गते सकिने, साढे ९१ लाख कित्ता शेयर थपिदै 
जीवन विकास लघुवित्तको ‘लक इन’ अवधि असार २२ गते सकिने, साढे ९१ लाख कित्ता शेयर थपिदै 

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री (लकइन पिरियड) असार २२ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले सर्वसाधारण लागि खुला गरेको शेयर २०७८ असार २३ गते बाँडफाँट गरी संस्थापक शेयरधन...

रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड   
रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड   

बागलुङ : बागलुङको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो । बागलुङ र...

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

ढोरपाटन : अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् । सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउक...

नेपाल हाइड्रो डेभलपरको बोनस शेयर नेप्सेमा सूचीकृत 
नेपाल हाइड्रो डेभलपरको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको २ लाख ३५ हजार १४८ दशमलव ५५ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा...

बजेट वक्तव्यपछि बुटवल–भैरहवा करिडोरका उद्योगी उत्साहित
बजेट वक्तव्यपछि बुटवल–भैरहवा करिडोरका उद्योगी उत्साहित

भैरहवा : बुटवल–भैरहवा करिडोरमा रहेको एभरेष्ट रोलिङ मिल्स सञ्चालनको सुरसार हुँदैछ । केही समयदेखि बन्द अवस्थामा रहेको उद्योग सरकारले ल्याएको बजेट र परिवर्तित व्यवस्थापछि सञ्चालनमा ल्याउन थप सहज भएको सञ्चालक अरुण गोयन्काले बताए ।  “केही समययता बन्द रहेको उद्योग सञ्चालनका लागि त...

काठमाडौं महानगरले भन्यो–सार्वजनिक शौचालयमा सेवाग्राहीसँग शुल्क नलिनू 
काठमाडौं महानगरले भन्यो–सार्वजनिक शौचालयमा सेवाग्राहीसँग शुल्क नलिनू 

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको छ । महानगरपालिकाले सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने...

आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन आर्थिक ऐनले दिएका सात ‘स्कीम’
आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन आर्थिक ऐनले दिएका सात ‘स्कीम’

काठमाडौं : सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ । यस्तै मूल्य अभि...

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, सेवाग्राहीलाई बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, सेवाग्राहीलाई बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता

दमौली : तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन् । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन । बिहीबार घर फर्किएर आज बिहानै ६ बजे उनी पुनः प्रशासन कार्यालय आइन् । आज उनले बिहान १० ब...

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा एकैपटक १३ कम्पनी कालोसूचीमा 
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा एकैपटक १३ कम्पनी कालोसूचीमा 

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगर्ने १३ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको जानकारी दिएको होृ ।  कार्यलयका अनुसार कालोसूची राखिएको अवधिभर कम्पनीहरुले कुनै पनि सार्वजनिक खरिद कार्यमा सहभागि...

न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भन्नेहरुले अहिले फुटपाथको बिरोध गरिरहेका छन्: बालेन
न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भन्नेहरुले अहिले फुटपाथको बिरोध गरिरहेका छन्: बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) ले न्युरोडमा सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्नेहरुले फुटपाथ बढाउँदा बिरोध गरिरहको भन्देै टिप्पणी गरेका छन् ।  मेयर बालेनले सामाजिक सञ्जालमा स्टटाटस लेख्दै भनेका न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ...

‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा
‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा

गोदार : जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको आयोजकले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले यही जेठ १९ र २० गते हुने मेलाको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार मेलामा रोजगारीसहितका स्टल...

पेट्रोलियम पदार्थ अन्वेषणः दर्जनौ कामदार उत्खननमा व्यस्त
पेट्रोलियम पदार्थ अन्वेषणः दर्जनौ कामदार उत्खननमा व्यस्त

दैलेख : जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।  उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना...

छिपछिपे सहकारीबाट साढे १६ करोड ठगी, राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता
छिपछिपे सहकारीबाट साढे १६ करोड ठगी, राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता

मध्यविन्दु : छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी( बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभो...

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामा पक्राउ
कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामा पक्राउ

काठमाडौं : कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । लामालाई पक्राउ नेपाल-भारतको सीमाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।  बचतकर्ताको करिब ८ अर्ब ५९ कराड रुपैयाँ बचत अपचलन गरेको अभियोगमा लामालाई...

गलकोटका किसानलाई रोपाइँको चटारो
गलकोटका किसानलाई रोपाइँको चटारो

गलकोट : देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा  यहाँका खेलमा रोपाइँ भइरहेको छ । जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ ।&n...

सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन तोलामा १७ सयले बढ्यो 
सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन तोलामा १७ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ ७ गते एकैदिन तोलामा नौं सयले बढेर एक लाख ४१ हजार ८०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज...

पशुपतिको व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम,असार १ देखि चारै ढोका खुला गरिने
पशुपतिको व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम,असार १ देखि चारै ढोका खुला गरिने

काठमाडौं : पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि मन्दिरका चारवटै ढोका खोलिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको पहलमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठ...

बैंकिङ प्रणालीबाट आज २५ अर्ब रुपैयाँ तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट आज २५ अर्ब रुपैयाँ तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बिहिबार जेठ १७ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ७ दिनका ल...

मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड

जनकपुर : मधेस प्रदेश महालेखा परीक्षक कार्यालयको छैटौँ वार्षिक प्रतिवेदनमा  मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड रहेको उल्लेख गरिएको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयका सहसचिव एवं मधेस प्रदेश प्रमुख...