वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका
हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

काठमाडौं : 'समृद्धिका लागि हरित ऊर्जा' भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा...

१६ औं वर्षमा नेशनल बैकिङ्ग इन्स्टिच्युट
१६ औं वर्षमा नेशनल बैकिङ्ग इन्स्टिच्युट

काठमाडौं : नेशनल बैकिङ्ग इन्स्टिच्युटले आफ्नो स्थापनाको १५औं वर्ष पुरा गरेको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इन्स्टिच्युटद्वारा संचालित विभिन्न सर्टिफिकेशन कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षाथि र १० वर्ष सेवा अ...

आईएमई र वान प्वाइन्टबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर
आईएमई र वान प्वाइन्टबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर

काठमाडौं : आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई 'एपी आई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ । समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  ख...

बाँसबारी जग्गा प्रकरण: विनोद चौधरीको संलग्नता बारे छानबिन जारी
बाँसबारी जग्गा प्रकरण: विनोद चौधरीको संलग्नता बारे छानबिन जारी

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । सीआइबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले बुधबार सभामुख घिमिरेलाई जानकारी गराउन पत्र लेखेको बताए ।&...

रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : रिडी पावर कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज चैत ८ अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । हाल १० कित्ता शेयर बराबर नयाँ पाँच कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन हुनेछ । रिडी पावरले ७७ करोड ४४ लाख ५० हजार...

आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छ: अर्थमन्त्री पुन
आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छ: अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१र८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा सङ्कल्पसमेतलाई हेरेर आवश्यकताका आधारमा संशोधन गरिने बताएका...

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, करिब पाँच लाख विद्यार्थी सहभागी हुने 
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, करिब पाँच लाख विद्यार्थी सहभागी हुने 

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डल...

शेयर बजारमा झिनो अंकको गिरावट, परिसूचकसँगै घट्यो कारोबार 
शेयर बजारमा झिनो अंकको गिरावट, परिसूचकसँगै घट्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४७ कम्पनीको श...

विश्व भँगेरा दिवस: गण्डकीको पर्यटनमा नयाँ आयाम, नवलपुरमा चरा अवलोकन पदमार्ग
विश्व भँगेरा दिवस: गण्डकीको पर्यटनमा नयाँ आयाम, नवलपुरमा चरा अवलोकन पदमार्ग

गण्डकी : बढ्दो प्राकृतिक विनाशले चराचुरुङ्गीका आश्रयस्थल सङ्कटमा परिरहेको अवस्थामा पोखरा पंछी समाज भने चराहरूको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने अभियानमा जुटेको छ । संकटापन्न अवस्थामा परेका गिद्धलगायतका पंक्षीहरूको संरक्षणमा निरन्तर जुटिरहेको समाज पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा पर्यटनको व...

नयाँ बर्षको अफरः शुन्य प्रतिशत ब्याजमा बेनेली बाइक, एक लाखसम्मको छुट 
नयाँ बर्षको अफरः शुन्य प्रतिशत ब्याजमा बेनेली बाइक, एक लाखसम्मको छुट 

काठमाडौं : केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ । योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ । साथै अरु मोडलका बाईकहरुमा विशेष छुटको व्यवस्था पनि  मिलाएको छ । कम्...

सहकारी ठगीका सम्बन्धमा छानबिन समिति गठन गर्न माग 
सहकारी ठगीका सम्बन्धमा छानबिन समिति गठन गर्न माग 

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गरेका छन् । बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन सम...

जलविद्युत र मल कारखानामा लगानी गर्न रुस इच्छुक 
जलविद्युत र मल कारखानामा लगानी गर्न रुस इच्छुक 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छनत् । बुधबार आफूलाई भेटेर बधाई दिन सिंहदरबारस्थित मन्त्रालय आएका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए।नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका ह...

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर
पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर

गण्डकी : होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।  महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल...

विकास ऋणपत्रमार्फत सात अर्ब ६९ करोड आन्तरिक ऋण उठाउँदै सरकार 
विकास ऋणपत्रमार्फत सात अर्ब ६९ करोड आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सात अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ड’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोल...

बङ्लादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी
बङ्लादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी

ढाका : बङ्गलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । बङ्गलादेश बैङ्कद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता पुँजीले अघिल्लो आर्थिक वर्ष २०२२/२३ को सोही अवधिमा चार अर्ब ६४ करोड ८० लाख डलरको घाटाको तुलनामा आर्थिक वर्षको...

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति
नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति

बैतडी : पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झलाघाट नाका आज वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।  बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताए...

महिला लघुवित्तबाट बाहिरिए नौ शेयरधनी, करिब २ लाख कित्ता शेयर बिक्रीमा 
महिला लघुवित्तबाट बाहिरिए नौ शेयरधनी, करिब २ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ जना संस्थापक शयरधनीको नाममा रहेको १ लाख ९९ हजार ४ सय ७२ कित्ता शेयर विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवश्...

खुम्बुको पर्यटन जोगाउने भरियाहरु, पाउँदैनन् सम्मान
खुम्बुको पर्यटन जोगाउने भरियाहरु, पाउँदैनन् सम्मान

सल्लेरी : टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन ।...

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द
रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।   सडक निर्माणका क्रममा पहरो...

करिब दुई अर्ब रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
करिब दुई अर्ब रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको करिब २ अर्ब रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको एक अर्ब  ९१ करोड १० लाख रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८...

कच्चा पदार्थको अभावमा कैलालीका एक सय ३७ साना उद्योग बन्द
कच्चा पदार्थको अभावमा कैलालीका एक सय ३७ साना उद्योग बन्द

गोदावरी : कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।   घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्...

सुनको मूल्य स्थिर, चाँदी घट्यो 
सुनको मूल्य स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...

लघुवित्तको ज्यादती कायमै
लघुवित्तको ज्यादती कायमै

काठमाडौं : लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा पनि राष्ट्र बैंक वित्तिय माफियाको पक्षमा रहेको...

हरेक जिल्लामा मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क
हरेक जिल्लामा मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

काठमाडौं : गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८...