वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बीमा कम्पनीलाई १८ बुँदे एकीकृत निर्देशन जारी, पालना नगरे कारबाही गरिने
बीमा कम्पनीलाई १८ बुँदे एकीकृत निर्देशन जारी, पालना नगरे कारबाही गरिने

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ । प्राधिकरणले बीमा कम्पनीको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएपछि बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो । प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रादेशिक, शाखा र उपशाखाहरुक...

अरुण भ्यालीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
अरुण भ्यालीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका एक करोड ८६ लाख...

सरकारको साझा सङ्कल्प: आर्थिक शिथिलता अन्त्य, बैंक वित्तीय संस्थालाई विसङ्गति मुक्त
सरकारको साझा सङ्कल्प: आर्थिक शिथिलता अन्त्य, बैंक वित्तीय संस्थालाई विसङ्गति मुक्त

काठमाडौं : पाँच दलको न्यूनतम साझा कार्यक्रमले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, स्वरोगार उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेक...

सहकारी कर्जा असुली न्यायाधिकरणको गठन हुने 
सहकारी कर्जा असुली न्यायाधिकरणको गठन हुने 

काठमाडौं : सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्पमा सहकारी कर्जा असुली न्यायधिकरणको गठन गरिने बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा सार्वजनिक गरिएको उक्त सङ्कल्पमा सहकार...

एस्ट्राजेनेकाले फ्युजनलाई दुई अर्ब ४० करोड डलरमा खरिद गर्ने
एस्ट्राजेनेकाले फ्युजनलाई दुई अर्ब ४० करोड डलरमा खरिद गर्ने

लन्डन : क्यान्सर उपचार सेवाका लागि एस्ट्राजेनेका समूहले कम्पनीको महत्त्वपूर्ण बिस्तारस्वरूप अमेरिकी बायोफर्मा कम्पनी फ्युजनलाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ । एङ्लो–स्वीडिस औषधि कम्पनी एस्ट्राजेनेकाको बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई थप लक...

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा
ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा

टोकियो : ‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैङ्कले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो । केन्द्रीय बैंकको नीति बोर्डले नीति निर्धारणका लागि बसेको दुई दिने बैठकपछि अल्पकाल...

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक
सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक

काठमाडौं : सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको निराशा चिर्दै आशा र भरोस...

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस
भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गरेका छन् । आजको बैठकमा विधेयकमाथि छलफल भएको छ । भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदाय...

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली
गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली

गोदावरी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन् । आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका...

‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’
‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’

कास्की : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छिन्  । रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढेको यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउ...

मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै

धनुषा : मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।  परीक्षामा मधेस प्रदेशका आ...

अनलाइन क्यासिनो खेलाउने चार पक्राउ
अनलाइन क्यासिनो खेलाउने चार पक्राउ

काठमाडौं : क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्ष...

रविको बचाउमा प्रधानमन्त्री, संसदमा दिए यस्तो जवाफ (पूर्णपाठ) 
रविको बचाउमा प्रधानमन्त्री, संसदमा दिए यस्तो जवाफ (पूर्णपाठ) 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदहरुले उठाएको विषयमा जवाफ पेश गरेका छन् । नेपाली कांग्रेसले संसदमा गृहम...

सामान्य अंकले घट्यो शेयर बजार, सर्वोत्तम सिमेन्ट्सको सर्वाधिक शेयर कारोबार 
सामान्य अंकले घट्यो शेयर बजार, सर्वोत्तम सिमेन्ट्सको सर्वाधिक शेयर कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२८ कम्प...

मिटरब्याजीको ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो
मिटरब्याजीको ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो

जलेश्वर : महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी विवादमा रु ११ करोड १५...

इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन
इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन

फिक्कल : इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए । ...

‘ट्रान्सपोर्ट किङ्ग’ सिंह सम्मानित, सुरक्षित ढुवानीका लागि गण्डकी विश्वविद्यालयसँग सम्झौता
‘ट्रान्सपोर्ट किङ्ग’ सिंह सम्मानित, सुरक्षित ढुवानीका लागि गण्डकी विश्वविद्यालयसँग सम्झौता

काठमाडौं : ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’कोरुपमा सम्मान गरिएको छ ।  गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै काठमाडौं...

जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र सम्पन्न हुन्छः प्रधानमन्त्री
जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र सम्पन्न हुन्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई उपलब्ध गराइने...

अर्थमन्त्री पुनद्वारा चिनियाँ राजदूतसँग भेट, सात विकास आयोजनामा तीव्रता दिन जोड 
अर्थमन्त्री पुनद्वारा चिनियाँ राजदूतसँग भेट, सात विकास आयोजनामा तीव्रता दिन जोड 

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोश्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरे । भेटमा मन्त्री पुनले चिनियाँ...

सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग
सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विद्यार्थी नेता दीपेश पुनसहित १८...

सहकारी ठगी प्रकरणमा रवी लामिछानेको संलग्नता नरहेको प्रधानमन्त्रीको स्पष्टोक्ति 
सहकारी ठगी प्रकरणमा रवी लामिछानेको संलग्नता नरहेको प्रधानमन्त्रीको स्पष्टोक्ति 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट...

सडक दुर्घटनाको डरलाग्दो तथ्य !
सडक दुर्घटनाको डरलाग्दो तथ्य !

काठमाडौं : बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । यस्तै हिजै पश्चिम दाङमा यात्रुवाहक जिप पल्टिँदा घाइते भएकामध्ये एकजनाक...

इभी गाडीको आयातमा उच्च वृद्धि, आठ महिनामा भित्रिए ६ हजार ४३५ वटा 
इभी गाडीको आयातमा उच्च वृद्धि, आठ महिनामा भित्रिए ६ हजार ४३५ वटा 

काठमाडौं : सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा इभी गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामै ६ हजार ४ सय ३५ वटा विद्युतीय गाडी  (जीप, कार र भ्यान) आयात भएको छ ।  भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो । गत आवको सोही अवधिमा ४...

एघार खर्बको वैदेशिक व्यापारमा ९२९ अर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो 
एघार खर्बको वैदेशिक व्यापारमा ९२९ अर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो 

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा नेपालले नौं खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार घाटा २.५२ प्रतिशतले घटेको छ...